STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०७८ भाद्र २१, सोमबार

    काठमाडौं उपत्यकामा भारी वर्षा

    काठमाडौं- हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ । गएरातीदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण उपत्याका बिभिन्न ठाउँहरु डुवानमा परेका छन् भने नदीहरुमा पानी वहाव बढेको छ । सडकहरु जलमग्न भएका छन् । अविरल वर्षाका कारण ठाउँठाउँमा जमेका पानीले दुईपाङ्ग्रे सवारी तथा साना गाडीहरुलाई आवतजावतमा समस्या...

  • २०७८ भाद्र २०, आइतबार

    दशैंसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने सरकारको दाबी

    काठमाडौं - आउँदो दशैं सम्ममा ३३ प्रतिशत मानिसलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो दशैंसम्म ३३ प्रतिशत मानिसलाई पूर्ण खोप लगाइसक्ने योजना रहेको बताए । अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दशैंसम्म त्यो संख्या दुई करोड पाँच लाख पुर्याउने उनले बताए । राज्यमन्त्री श्रेष्ठले सरकारले...

  • २०७८ भाद्र १३, आइतबार

    देशका अधिकांश स्थानमा भारी वर्षा हुँद‌ै

    काठमाडौं - मनसुन सक्रिय हुँदा अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १...

  • २०७८ भाद्र १३, आइतबार

    पछिल्लो २४ घण्टामा १८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा एक हजार ८ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्या‌कअनुसार आज १३ हजार १७६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । हालसम्म देशभर ३६ हजार ८६६ सक्रिय संक्रमित छन् । त्यस्तै आज दुई हजार दुई सय २२ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा सात लाख १० हजार ४५२ जना संक्रमण मुक्त भई घर...

  • २०७८ भाद्र ९, बुधबार

    ढिला भए पनि दोस्रो खोप प्रभावकारी : मन्त्रालय

    काठमाडौँ - सरकारले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएको ९ महिनापछि दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलद्वारा आज आयोजित प्रेस विफ्रिङमा प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले पहिलो मात्रा खोप लगाएकाले दोस्रो मात्रा खोप लगाउन ढिलो भए पनि यसले राम्रो काम गरेको अध्ययनहरूले देखाएको बताए । यस्तै सरकारले करिब १ करोड १४ लाख डोज कोरोना विरुद्धको खोप...

  • २०७८ भाद्र ५, शनिबार

    जापान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    काठमाडौँ - जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये शनिबार बिहान २ लाख ८ हजार ७ सय डोज खोप जहाजमार्फत काठमाडौँ आइपुगेको हो । स्वास्थ्य सेवा विभागका खोप शाखाका अनुसार १६ लाख डोजमध्ये ९ लाख खोप यसअघि नै आइसकेको र अब बाँकी रहेको खोप आगामी सोमबार नेपाल आउनेछ । यसअघि ल्याइएको खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५...

  • २०७८ श्रावण ३२, सोमबार

    थप ३४५१ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

    नेपालमा थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपाल ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा ६७७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, भक्तपुरमा ११७ र ललितपुरमा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४...

  • २०७८ श्रावण ३१, आइतबार

    मेलम्चीमा बाढी आउनुको कारण जलवायु परिवर्तन : विज्ञ

    विज्ञहरूले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढी आउनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको औंल्याएका छन् । मेलम्ची र त्यस वरपरको भौगर्भिक अवस्थाबारे अध्ययन गर्न गएका विज्ञहरूको टोलीले जलवायु  परिवर्तनका कारण त्यस क्षेत्रमा विपद् आइपरेको प्रारम्भिक निष्कर्ष निकालेका हुन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूगर्भविद् डा. राजनकुमार दाहालले तापक्रममा ह्वात्तै वृद्धि भएका कारण त्यस क्षेत्रमा...

  • २०७८ श्रावण २५, सोमबार

    ज्येष्ठ नागरिकलाई आजदेखि कोभिशिल्डको दोस्रो मात्रा

    सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लगाउने भएको छ । कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन लागिएको हो । कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई जापान र भुटानबाट आएका खोप लगाइने छ । पहिलो मात्रामा कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सरकारले दोस्रो मात्रा एस्ट्राजेनेका...

  • २०७८ श्रावण २३, शनिबार

    थप ३२१८ जनामा संक्रमित, उपत्यकामा ९१० जनामा संक्रमण पुष्टि

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८८६६ नमूना पिसिआर परीक्षण गर्दा २२३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा...

  • २०७८ श्रावण २२, शुक्रबार

    थप ३७ सय जनामा कोरोना पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६७५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । त्यस्तै सोही अवधिमा १ हजार ८८५ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । आज कोरोनाका कारण थप २५ जनाले ज्यान गुमाएका छन् । योसँगै...

  • २०७८ श्रावण २२, शुक्रबार

    आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

    काठमाडौं - आजदेखि देशभर कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । स्वास्थ्य सेवा विभागले सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । ‘२०७८ साल असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका...

Pages