STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ज्येष्ठ नागरिकलाई आजदेखि कोभिशिल्डको दोस्रो मात्रा

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २५, सोमबार

सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लगाउने भएको छ ।

कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।

कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई जापान र भुटानबाट आएका खोप लगाइने छ ।

पहिलो मात्रामा कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सरकारले दोस्रो मात्रा एस्ट्राजेनेका मात्रा लगाउने भएको हो ।

Categorized in स्वास्थ्य-मौसम