STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य-मौसम

  • २०७७ आश्विन २५, आइतबार

    ‘टन्सिलले निम्त्याउन सक्छ मुटुरोग’

    काठमाडौँ – घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन्  । मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्नुहुन्छ । डा...

  • २०७७ आश्विन १७, शनिबार

    नेपालमै बन्दैछ कोरोनाको औषधि

    काठमाडौँ – कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड...

  • २०७७ आश्विन १६, शुक्रबार

    विभिन्न रोगहरुबाट मुक्ति दिने लसुन

    लसुन नेपाली भान्सामा नभइ नहुने मसला मध्ये एक हो । विशेषगरि मसलाका रुपमा प्रयोग गरिने भएपनि लसुनलाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । लसुन स्वास्थ्यका लागि राम्रो मानिन्छ । हामीलाई विभिन्न रोगहरुबाट मुक्त पनि लसुनले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ । त्यसैले बिहान सबेरै खाली पेटमा लसुन खानाले सबैभन्दा धेरै फाइदा हुन्छ । खाली पेटमा लसुना खाँदा...

  • २०७७ आश्विन १६, शुक्रबार

    गुणीलो अदुवा पानी

    अदुवा, यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ।  अदूवाको एउटा सानो टुक्रालाई लिएर राम्रोसँग पिस्ने अनि एउटा भाँडोमा पानी राखेर उमाल्नुस र यसमा अदुवा हालेर उमाल्ने । अनि, यसलाई छान्नुपर्छ र मनतातो बनाएर अदुवा पानी पिउनुपर्छ । यसले रुघा, खोकीका ठिक हुनुका साथै राम्रो पाचनका लागि पनि उपयोगी हुन्छ  । साथै यसले...

  • २०७७ आश्विन १६, शुक्रबार

    स्वास्थ्यवर्धक फल अमला

    अमलालाई पोषक तत्वहरुको राजा रुपमा लिइन्छ । अमलामा  मिनरल्स र भिटामिन प्रशस्त मात्रामा पाइन्छ । जसले शरीरलाई स्वास्थ्य राख्न मात्र होइन विभिन्न रोगबाट समेत बचाउँछ । अमलालाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं । यसलाई काँचै खान सकिन्छ । यस्तै, अमलाको जुस, अचार वा जाम बनाएर पनि प्रयोग गर्न सकिन्छ ।  अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ । बूढोपन...

Pages