STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७७ जेठ २०, मंगलबार

    लकडाउनको मोडल परिवर्तन गर्न गृहकार्य सुरु

    काठमाडौं – कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि लागु गरिएको लकडाउनको मोडल परिर्वतन गर्न सरकारले गृहकार्य थालेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडल परिर्वतन गर्ने सन्दर्भमा मंगलबार सिंहदरबारमा निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा सहभागी विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान...

  • २०७७ जेठ १५, बिहिबार

    २०७७–७८ को बजेट प्रस्तुत : कोरोनासहित कृषि, रोजगारी, ऊर्जा तथा सिँचाइ विशेष प्राथमिकतामा

    काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०७७(७८ को वार्षिक बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिउँसो ४ बजे बसेको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान पेश गरे । नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कोरोना रोग रोकथाम तथा नियन्त्रण सहित, कृषि, रोजगारी,...

  • २०७७ जेठ १४, बुधबार

    बजेट भाषण भोलि दिउँसो ४ बजे

    काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट भोलि जेठ १५ गते प्रस्तुत गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे बजेट भाषण गर्दैछन् । ४ बजे बजेट भाषण सुरु हुने भएकाले त्यस अगाडि नै बैठककक्षमा प्रवेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले दुवै सदनका सदस्यलाई अनुरोध गरेका छन् । बजेट भाषण लगत्तै प्रतिनिधि सभाको अर्को बैठक बिहिवार साँझ ६ बजे बस्ने छ ।

  • २०७७ जेठ १४, बुधबार

    सुनचाँदीको दरभाउ ताेकियो

    काठमाडौं – कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारद्वारा गत चैत ११ गतेदेखि जारी लकडाउनको कारण बजारमा नआइरहेको सुनचाँदीको दरभाउ बुधबारदेखि जारी गरिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले बुधबारबाट सुनचाँदीको दरभाउ बजारमा दिएको छ । महासंघका महासचिव कृष्णलाल महर्जनले बुधबार एक सुचना जारी गरी सुनचाँदीको दरभाउ बजारमा नगएको र सामाजिक सञ्जालमा मनपरि दरभाउ देखिरहेकोले उपभोक्तामा अन्योल...

  • २०७७ जेठ १, बिहिबार

    नेपाल सुनचाँदी महासंघद्वारा राहत वितरण

    काठमाडौं – कोरोना भाइरस संक्रमण तथा रोकथामको लागि सरकारले लागु गरेको लकडाउनको समयमा सुनचाँदीका गहना बनाउने कालिगढ, कर्मचारी तथा मजदुरहरुलाई राहत वितरण गरिएको छ । नेपाल सुनचाँदी महासंघको निर्णय अनुसार महामारी बढ्दै गइरहेको अवस्थामा यस व्यवसायमा आश्रित कालिगढ, कर्मचारी तथा मजदुरहरुलाई राहत वितरण गरेको थियो । घरदैलोमा नै पुगेर राहत वितरणको कामको लागि नेपाल सुनचाँदी महासंघ, काठमाडौं जिल्ला संघले...

  • २०७७ बैशाख २३, मंगलबार

    भयावह अवस्था आउने होटल संघको चेतावनी

    काठमाडौं – छ महिनासम्म होटल बन्द गर्ने र १२.५ प्रतिशत तलब दिने निर्णयप्रति सरकारले असहमति जनाएपछि होटल संघ नेपाल (हान)ले भयावह अवस्था आउने चेतावनी दिएको छ । हानले त्यसमा असहमति जनाए कामदार नै कटौती गर्ने निर्णय पनि गरेको थियो । हानको उक्त निर्णयप्रति असहमित जनाउँदै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हानसँग सोमबार छलफल गरेको थियो । छलफलमा विश्वका धेरै होटल र पर्यटन व्यवसाय...

  • २०७७ बैशाख २१, आइतबार

    ६ महिना होटल बन्द गरी १२.५ प्रतिशतमात्र तलब दिने प्रस्ताव

    काठमाडौं – लकडाउनका कारण व्यापार शून्य भएपछि होटल सञ्चालकहरूले ६ महिनासम्म होटल बन्द गर्ने प्रस्ताव सरकारसामु राखेका छन् । होटल बन्द भएको अवधिमा कर्मचारी तथा मजदुरलाई तोकिएको तलबको १२.५ प्रतिशतमात्र दिन सकिने पनि प्रस्तावमा उल्लेख छ । तत्काल होटल सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै काठमाडौंका ठूला तथा पाँचतारे होटलहरूले बन्दको प्रस्ताव राखेका हुन् । होटलहरु बन्द भएको समयको पूरै तलब दिन नसकिने...

  • २०७७ बैशाख १२, शुक्रबार

    होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने

    कोभिड–१९ को महामारीले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटन क्षेत्रलाई नराम्ररी असर पारेको छ । पर्यटन क्षेत्रमा वायुसेवा कम्पनीको व्यवसायका साथै सबैभन्दा बढी होटल उद्योग मारमा परेको व्यावसायिक संस्थाले जनाएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले कोभिड–१९ का कारण सन् २०२० मा होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेको छ । हानको अध्ययन अनुसार कोभिडको...

  • २०७६ चैत्र १९, बुधबार

    डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० ले घट्यो

    नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु १० का दरले घटाएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमले पनि इन्धनको मूल्य घटाएको हो । घटेको मूल्य आज राति १२ः०० बजेदेखि लागू हुनेछ । निगमले डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु ८५ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु ९६ तोकेको छ । हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर रु...

  • २०७६ चैत्र ८, शनिबार

    असन बजार सामान्य, 'दैनिक उपभोग्यवस्तु सहजै उपलब्ध'

    काठमाडौं– कोरोना भाइरस संक्रमणको पूर्वतयारीअनुरुप सरकारले शुक्रबार अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरे पनि बजारमा दैनिक खाद्यान्न एवं सामग्रीको उपलब्धतामा कुनै समस्या आएको छैन । शनिबार बिहान ११ बजेसम्म काठमाडौंकै व्यस्त बजार असनका विभिन्न खाद्यान्न पसलमा पहिलेभन्दा केही भीड भने बढेको पाइएको छ । असनमा उपभोक्तका मागअनुसार दैनिक उपभोग्यजन्य सामग्रीको सहज किनबेच भइरहेको छ ।...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    निगमले नयाँदिल्लीको उडान घटायो

    कोभिड–१९ (कोरोना) भाइरसको प्रभावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्ली गन्तव्यको उडानमा कटौती गरेको छ । काठमाडौँ–दिल्ली–काठमाडौँ उडान चैत २ गते (मार्च १५, सन् २०२०) देखि लागू हुने गरी उडान तालिकामा केही कटौती गरेको निगमले आज विज्ञप्तिमार्फत जनाएको हो । पहिला दैनिक दुईवटा उडान हुँदै आएको दिल्ली गन्तव्यमा अब निगमले एक...

  • २०७६ फाल्गुण २६, सोमबार

    आलु उत्पादन बढेपछि महिला हौसिए

    यहाँका महिलालाई यतिबेला आलु बिक्री गर्न भ्याइनभ्याइ छ । उनीहरु समूहमा लगाएको आलु धेरै फलेपछि औधी खुशी भएका छन् । खेतबाटै धमाधम आलु बिक्री भएपछि थप उत्साहित बनेका छन् । घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर विगत तीन वर्षयता सो खेती गर्दै आएका छन् । यो वर्ष अघिल्ला वर्षको तुलनामा आलु उत्पादन बढेपछि व्यवसायमा हौसला मिलेको नदी किनार आयआर्जन महिला कृषक समूहका अध्यक्ष...

Pages