STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७६ फाल्गुण ११, आइतबार

    बीमा संस्थानको कोषमा रु २६ अर्ब, बीमक सात लाख

    राष्ट्रिय बीमा संस्थाले ५३औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थान जीवन बीमा कोषमा रु २५ अर्ब ९६ करोड पुगेको छ । मुलुकमा स्थापित १९ वटा जीवन बीमा कम्पनीका बीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र १२ प्रतिशत हिस्सा ओगटेको छ । चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्ममा १९ जीवन बीमा प्रदायकको जीवन बीमा कोषमा रु दुई खर्ब ६५ अर्ब ७१ करोड सङ्कलन भएको छ । विसं २०२४ फागुनदेखि...

  • २०७६ फाल्गुण १०, शनिबार

    आम्दानीको स्रोत बन्दै कुखुरा व्यवसाय

    जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज राम्रो आम्दानी गर्न थाल्नुभएको छ । उहाँले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गर्नुभएको हो । कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उहाँले एक छोरी बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धान्नुभएको छ । उहाँ एक हातको अपाङ्गता भएकी महिला पनि हुनुहुन्छ । वर्षांै पहिले दुर्घटनामा पर्दा उहाँको...

  • २०७६ फाल्गुण १०, शनिबार

    साताको शेयर बजार आठ अर्ब ६९ करोडको कारोवार

    लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८१ कम्पनीको रु आठ अर्ब ६९ करोड ८९ लाख ६५...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    महायज्ञमा रु डेढ करोड सङ्कलन

    विद्यालय संचालनका लागि चाहिने नियमित खर्च जुटाउन आयोजित महायज्ञमा यहाँको एक विद्यालयले झण्डै रु डेढ करोड सङ्कलन गरेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थान बलेवामा रहेको आधारभूत विद्यालयले श्रीमद्भागवत धनधान्याचल महायज्ञबाट रु एक करोड ४४ लाख सङ्कलन गरेको हो । महायज्ञको अन्तिम दिनसम्म उक्त रकम सङ्कलन भएको मूल आयोजक समितिले सार्वजनिक गरेको छ । अन्तिम दिन बागलुङ नगरपालिका–१४ का स्व धनबहादुर घर्ती...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    अब चाख्नुस् छैमलेको ‘नास्पाती क्याण्डी’

    मुलुकमा विभिन्न स्वादमा ‘क्याण्डी’ उत्पादन हुँदै आएको छ । बजारमा पाइने धेरै क्याण्डीबारे तपाईले थाहा होला, तर नास्पातीको पनि ‘क्याण्डी’ बन्छ भन्ने कुरा कमैलाई जानकारी होला । काठमाडौँ दक्षिणकाली नगरपालिका– ८ छैमले पुग्दा तपाईले ‘नास्पाती क्याण्डी’को स्वाद लिन भुल्नुहुन्न । हालसालै मात्र यहाँ नास्पाती क्याण्डीको परीक्षण सफल भएको छ । आशा संसार नेपाल होप नेपाल ले उक्त क्याण्डीको उत्पादन थालेको हो ।...

  • २०७६ फाल्गुण ७, बुधबार

    होटल व्यवसायी सङ्घमा भट्टराई

    होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा दुर्गाविलास भट्टराई निर्वाचित हुनुभएको छ । मङ्गलबार दमौलीमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । अधिवेशनबाट सङ्घको उपाध्यक्षमा रामबहादुर आले, गिरबहादुर थापा, मीनाकुमारी श्रेष्ठ, सचिवमा सोम थापा, सहसचिवमा विनोदकुमार मल्ल, कोषाध्यक्षमा भीमलाल श्रेष्ठ र सहकोषाध्यक्षमा सङ्गीता उच्चै ठकुरी निर्वाचित हुनुभएको छ ।...

  • २०७६ फाल्गुण ६, मंगलबार

    खुला मासु नै बढी बिक्रीमा

    नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन् । खुला स्थानमा उपभोक्ताले देख्ने गरी बध गरी बिक्री गर्ने मासु यहाँका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । आप्mनै अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा बाख्रीको मासुको मिसावट नहुने भएकाले त्यस्तो मासु नै खरिद गरेर ल्याउने गरेको नेपालगञ्ज—१० का हिरण्य शर्माको जानकारी दिनुभयो । चिकित्सका अनुसार...

  • २०७६ फाल्गुण ६, मंगलबार

    नेप्सेमा झिनो सुधार

    धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै बढेको छ । सोमबार उच्च अङ्कले बढेको बजार आज केही सुस्ताएर झिनो अङ्कले मात्रै वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १।७७ ले वृद्धि भई एक हजार ४००।०१ मा पुगेको छ । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक १।०९ ले वृद्धि भई २९४।९५ मा पुगेको छ । नेप्सेमा झिनो सुधार देखिए पनि...

  • २०७६ फाल्गुण ५, सोमबार

    नेप्सेमा उच्च अङ्कको वृद्धि

    धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४।२४ विन्दुले बढेर एक हजार ३९८।२४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ८।०४ ले वृद्धि भई २९३।८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले एक हजार ४०० को दिशा पक्डेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धि...

  • २०७६ फाल्गुण ४, आइतबार

    सोमबार दुई अर्बको टेजरी बिल बिक्री हुने

    नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि टेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । उक्त टेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको टेजरी बिल बिक्री गरेको थियो ।

  • २०७६ माघ २९, बुधबार

    ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै महिला

    पाल्पाको रामपुरका महिला ढाका कपडा सिलाएर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर बचत तथा ऋण सहकारीले ढाका कपडा सिलाइ तालीम दिएपछि अहिले महिला आत्मनिर्भर हुन थालेका हुन् । सहकारीले तालीम दिएपछि बेझाड बजारमा रेखादेवी श्रेष्ठले पसल नै राखेर ढाका कपडा सिलाउने गर्नुहुन्छ । उहाँले महिला तथा पुरुष, बच्चाका विभिन्न ढाका कपडा सिलाउने गरेको बताउनुभयो । बेरोजगार बसेका महिलालाई सहकारीबाट तालीम पाएपछि रोजगार...

  • २०७६ माघ २८, मंगलबार

    कुखुराजन्य उद्योगमा १८ अर्बको नोक्सानी

    नेपालको आत्मनिर्भर कुखुराजन्य उद्योगमा गत एक वर्षमा रु १८ अर्बभन्दा बढीको नोक्सानी भएको छ । अण्डा, चल्ला र मासुमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेका हुन् । उत्पादन बढी भएपछि किसानले लागत मूल्य नपाएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले कुखुराजन्य उत्पादनमा वर्षभरि नै किसानले नोक्सानी व्यहोरेको बताउनुभयो । उहाँका अनुसार गएको एक वर्षमा रु ५५ लागत पर्ने चल्ला सरदर...

Pages