STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ चैत्र ६, आइतबार

    ९३ प्रतिशत नेपालीले कोभिडविरुद्धको खोप लगाए

    काठमाडाैं - हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख...

  • २०७८ चैत्र १, मंगलबार

    देशभर तापक्रम बढ्ने क्रममा, सर्तक रहन मौसम महाशाखाकाे सुझाव

    काठमाडाैं - देशको पहाडी भू–भागमा आंशिक बदली भएकाले आज बिहान अन्य भू–भागमा मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली र अरु ठाउँमा दिउँसो मौसम सामान्यतयाः सफा रहनेछ । त्यस्तै राती देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ । नेपालको मौसममा बंगलादेश तथा आसपासका क्षेत्रमा रहेको निम्न...

  • २०७८ फाल्गुण ८, आइतबार

    पोखरामा बाक्लो असिना पानी

    फागुन ८, काठमाडौं -  पोखरामा आइतबार दिउँसो परेको बाक्लो असिनाको कारण पोखराको मुख्य बजार महेन्द्रपुल, न्युरोड, नयाँ बजार क्षेत्र जाम भएको थियो। सकडमा गुडेका मोटरसाइकल पनि बाक्लो हिउँको कारण चिप्लिएर लडेका थिए। हिउँजस्तै बाक्लो असिनाको कारण बाटो अवरुद्ध हुँदा स्थानीयले साबेलले आ-आफ्नो पसल अगाडि असिना पन्छाएका थिए। सडकमा हिँड्नु बटुवा पनि बाक्लो असिनाको कारण चिप्लेका थिए। पोखरामा यति बाक्लो असिना...

  • २०७८ फाल्गुण ३, मंगलबार

    नेपालमा थप ६८० जनामा कोरोना संक्रमण

    फागुन ३, काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण थपिएको छ । ७ हजार ९५ जनाको स्वास्थ्य परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४९८ र एन्टिजेन परीक्षणबाट १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ हजार...

  • २०७८ माघ २९, शनिबार

    हजारभन्दा कममा पुग्यो कोरोना संक्रमितको संख्या

    माघ २९, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा नायाँ कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जनामा र २ हजार ३९४ को एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

  • २०७८ माघ २६, बुधबार

    थपिए २४०१ जना कोरोना संक्रमित, थप १४ जनाको मृत्यु

    माघ २६, काठमाडौं -  नेपालमा थप २४०१ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ७ हजार ७७७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप १४ संक्रमितको मृत्यु भएको छ। नेपालमा हालः ३० हजार २४१ सक्रिय संक्रमित रहेका छन्।

  • २०७८ माघ २१, शुक्रबार

    आज चट्याङसहित पानी पर्ने र हिमपातकाे सम्भावना

    माघ २१, काठमाडौं - आज देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा ठूलै पानी पर्न सक्ने  मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको हुन सक्छ । भाेलि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा...

  • २०७८ माघ २०, बिहिबार

    शनिबारसम्म वर्षा र हिमपातको सम्भावना

    माघ १९, काठमाडौँ - पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाबले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुन सक्नेछ । त्यस्तै बागमती, मधेस प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने मौसम...

  • २०७८ माघ १८, मंगलबार

    थप ५ हजार ५८३ जनामा कोरोना पुष्टि, नौ जनाको मृत्यु

    माघ १८, काठमाडौं - नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा थप ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, काठमाडौंमा १४०४, ललितपुरमा ३०८ र भक्तपुरमा १९५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार २ सय ६७  जना कोरोना संक्रमणमुक्त भएका छन् भने नौ...

  • २०७८ माघ १८, मंगलबार

    थप ५ हजार २९२ जनामा कोरोना संक्रमण

    माघ १७, काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा यती संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ८ हजार १९१ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार एकैदिन थप ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हाल ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन्।

  • २०७८ माघ १६, आइतबार

    कोरोनाबाट थप ३२ जनाको मृत्यु

    माघ १६, काठमाडौं - नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण देखिएको छ। एकैदिन थप ३२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। देशभरि १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा थप ६ हजार ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार नेपालमा हाल ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन्।

  • २०७८ माघ १५, शनिबार

    थप ४ हजार ९ सय ४ जनामा कोरोना पुष्टि

    माघ १५, काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । चार हजार नौ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको र पाँच हजार नौ सय २४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ परीक्षण हुँदा ४ हजार ९०४ जना संक्रमित थपिएको शनिबार जानकारी दिएको हो । १० हजार...

Pages