STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७९ आश्विन ८, शनिबार

    डेंगु रोगीको संख्या २२ हजार ९८८ पुग्यो, २९ को मृत्यु

      काठमाडौं - मुलुकभर डेंगु रोगका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ । साथै हालसम्म नेपालभर २२ हजार ९८८ जनालाई डेंगु रोगी देखिएको मन्त्रालयने जनाएको छ । हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म...

  • २०७९ भाद्र ६, सोमबार

    एकैदिन थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं - एकैदिन थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६६४३ नमूना परीक्षण गर्दा ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३३८१ र एन्टिजेनबाट ३२६२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४०५ र एन्टिजेनबाट २५३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४५६ जना...

  • २०७९ भाद्र २, बिहिबार

    एकैदिन ५४२ जनामा कोरोना पुष्टि

    काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९३० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २४ जना र २ हजार ८४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १८ जनामा कोरोना...

  • २०७९ श्रावण ३०, सोमबार

    थप ८ सय ८८ जनामा कोरोना संक्रमण

    काठमाडौँ - पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

  • २०७९ श्रावण २६, बिहिबार

    एकैदिन ८१५ जनामा कोरोना पुष्टि, पाँचको मृत्यु

    काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५३४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ४११ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ६५...

  • २०७९ श्रावण २४, मंगलबार

    एकैदिन १०९० जनामा कोरोना पुष्टि, दुईको मृत्यु

    काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ९५८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय...

  • २०७९ श्रावण २३, सोमबार

    २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण

    काठमाडौँ -पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।  मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ ।...

  • २०७९ श्रावण २०, शुक्रबार

    नेपालमा थप ९१२ जनामा कोरोना पुष्टि, एकको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ९४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २९ जना र ३ हजार ५५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८३ जनामा कोरोना...

  • २०७९ श्रावण १८, बुधबार

    नेपालमा एकैदिन ९१५ जनामा कोरोना पुष्टि

    काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९० जना र २ हजार ९११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२५ जनामा कोरोना...

  • २०७९ श्रावण १७, मंगलबार

    काेराेनाकाे लागि सरकारले ताेक्याे १७ अस्पताल

    काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिए...

  • २०७९ श्रावण १२, बिहिबार

    एकैदिन ७१० जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ५४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २४ जना र २ हजार ४८४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८६ जनामा कोरोना...

  • २०७९ श्रावण १२, बिहिबार

    आज देशैभर भारी बर्षाको सम्भावना

    काठमाडौँ - देशका धेरै भू-भागमा आज बिहीबार पनि बर्षा हुने मौसमविदले जनाएका छन् । देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले जनजीवन प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । आज बिहान वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश-१, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना...

Pages