
स्वास्थ्य-मौसम
-
२०७९ आषाढ ३०, बिहिबार
नेपालमा थप २६० जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार २७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १४...
-
२०७९ आषाढ २८, मंगलबार
एकैदिन १७७ जनामा काेराेना संक्रमण
काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकैदिन थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ८०५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४४ जना र...
-
२०७९ आषाढ २८, मंगलबार
बागलुङमा डेङ्गु भेटियो
काठमाडौं- बागलुङमा डेङ्गुका बिरामी फेला पर्न थालेका छन् । गर्मी बढेसँगै जिल्लामा डेङ्गुको जोखिम देखिन थालेको हो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा लक्षण देखिएपछि परीक्षण गर्दा डेङ्गु पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए । उनीहरु शनिबार र आइतबार...
-
२०७९ आषाढ २५, शनिबार
उपत्यकामा हैजाका बिरामी बढ्दै
काठमाडौं - काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । अहिलेसम्म काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले पछिल्ला दिनमा दैनिक रूपमा हैजाका बिरामी पुष्टि हुँदै गएको र थप सावधानी अपनाउनुपर्ने देखिएको बताए । खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा...
-
२०७९ आषाढ २२, बुधबार
एकैदिन थपिए ११३ जना काेराेना संक्रमित
काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ५४९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९० जना र...
-
२०७९ आषाढ २०, सोमबार
नेपालमा भेटियाे कोरोनाको नयाँ भेरियन्ट ‘बीए फाइभ’
काठमाडौं - नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘बीए फाइभ’ भेटिएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको नयाँ प्रजाति बीए फाइभ भेटिएको हो । अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नयाँ भेरियन्ट भेटिएको पत्र पठाएको छ । ‘एउटा केसमा नयाँ भेरियन्ट भेटिएको पत्र आएको छ,’ प्रयोगशालाकी निर्देशक डा रुना झाले भनिन्, ‘नयाँ भेरियन्ट भेटिएको संक्रमित कहाँको हो विवरण...
-
२०७९ आषाढ १५, बुधबार
आगामी तीन दिन देशभर भारी वर्षा हुने
काठमाडौं - जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् । ‘यो तीन दिन भारी वर्षा हुनेछ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोला के हुन्छ...
-
२०७९ आषाढ १२, आइतबार
काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि
काठमाडौं - काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जनाएको छ । पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन र...
-
२०७९ आषाढ १२, आइतबार
बूढानीलकण्ठ, कपन र सानेपामा हैजा फैलियो
काठमाडौं - तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ। बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ। तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा अपवाद हो, अन्यत्र देखिन्नु भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने त्रास बढेको छ। काठमाडौं...
-
२०७९ आषाढ २, बिहिबार
नेपालमा भेटिए ‘मंकीपक्स’का शङ्कास्पद बिरामी
काठमाडौँ - नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो । दुबईबाट हालै नेपाल आएका ती युवकलाई टेकु अस्पतालमै भर्ना गरेर उपचार गरिरहेको एक चिकित्सकले बताए । अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय...
-
२०७९ आषाढ १, बुधबार
आज वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं - सरकारले केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन...
-
२०७९ जेठ ३१, मंगलबार
आज मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं - हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश नं १ तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का...