STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँ उपत्यकामा १२ जनामा हैजा पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १२, आइतबार

काठमाडौं  - काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जनाएको छ ।

पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । महाशाखाका अनुसार बागबजार, डिल्लीबजार,  सानेपा, बालाजु, कपन र नैकपमा हैजा देखिएको छ ।

Categorized in स्वास्थ्य-मौसम