STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७७ फाल्गुण २९, शनिबार

    माधवकुमार समूहले बाेलायाे चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला

     काठमाडौं - नेकपा (एमाले) माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेको छ । शनिबार शँखमूलस्थित एक बैंक्वीटमा छलफल गर्दै सो निर्णय भएको हाे । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक चैत ७ गते आव्हान गरेका बेला सो पक्षले बैठक अगावै दुई दिने भेला गर्ने तयारी गरेको हो । कार्यकर्ता भेलामा आफू निकटको केन्द्रीय सदस्यहरु, संघीय सांसद,...

  • २०७७ फाल्गुण २९, शनिबार

    प्रधामन्त्रीबाट हटाएर देखाउन ओलीको चुनौती

    काठमाडाैं - प्रधानमन्त्री केपी ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित बृहत् राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिएका हुन् । कसैले हटाए छ भने पनि एमाले २० महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उनको भनाइ छ । ‘लगभग दुईतिहाई लिएर सिंहदरबार पस्छौँ । १९ महिनापछि...

  • २०७७ फाल्गुण २९, शनिबार

    समानान्तर कमिटी बनाउने माधव नेपाल समूहकाे तयारी, चैत ४ गते राष्ट्रिय भेला

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीले गरेको निर्णय अवैधानिक भएको ठहर गरेको छ । ओलीपक्षीय केन्द्रीय कमिटीकाे बालुवाटारको बैठकलगत्तै नयाँबानेश्वरस्थित होटल अर्यालमा बसेको आकस्मिक स्थायी कमिटी बैठकले उक्त निर्णय पार्टीलाई विभाजनतर्फ लैजाने काम भएको निष्कर्ष निकालेको हो । बैठकले विधान विपरित आएको केपी ओलीको निर्णय...

  • २०७७ फाल्गुण २९, शनिबार

    जसपाले आफ्नै नेतृत्वको सरकारका लागि पहल गर्ने

    काठमाडाैँ – जनता समाजवादी पार्टी, नेपालभित्र सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ । शुक्रबार जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत गरेका हुन् । जसपा, नेपालका नेता राजकिशोर यादवले देशमा देखिएको समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएको भन्दै प्रधानमन्त्रीको लागि पहल कदमी...

  • २०७७ फाल्गुण २९, शनिबार

    ओलीपक्षीय बैठककाे निर्णय : महासचिवबाहेक सबै पदाधिकारी खारेज

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेलबाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका हुन् । साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इन्चार्ज तोकेका छन् । बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर  बादल नियुक्त गरेका ओली समूहका एक नेताले जानकारी दिए । पार्टी...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    गएकाहरु पार्टीमा फर्किन परेको छैन : प्रचण्ड

    बुटवल - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविकको नेकपामा ओलीतिर लागेका नेताहरुलाई फकाउन नलाग्ने बताएका छन् । साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेपछि उनीहरु माओवादी केन्द्रमा...

  • २०७७ फाल्गुण २७, बिहिबार

    प्रधानमन्त्री ओली जसपाका नेताहरु भेट्दै

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता हुँदैछ । बिहीबार अपरान्ह ५ बजे प्रधानमन्त्रीले जसपा नेताहरुलाई छलफलका लागि बोलाएका जसपाका एक नेताले जानकारी दिए । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता निष्क्रिय बनाइदिएपछि सत्ता सहकार्यको खेल सुरु भएको छ । वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार...

  • २०७७ फाल्गुण २७, बिहिबार

    पार्टीको बैठक तुरुन्तै बोलाउन माधव नेपालको माग

    काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टीको बैठक तुरुन्तै बोलाउन माग गरेको छ । नेपालको निवास कोटेश्वरमा बसेको स्थायी कमिटीका सदस्यको भेलाले सर्वोच्चको आदेशअनुसार एमाले पुनःस्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिए । बैठकमा नेता नेपाल निकट १३...

  • २०७७ फाल्गुण २७, बिहिबार

    विश्वासको मत नआए मात्र ओलीले राजीनामा दिने

    काठमाडाैं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत नआए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताएका छन् । प्रेस संगठन नेपालले वीरगञ्जमा बिहिबार गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजिनामा दिने बताएका हुन् । उनले अन्य दलसँग सहकार्य र गठनबन्धनको सम्भावना पनि उत्तिकै रहेको बताए । पोखरेलले पूर्नजीवित नेकपा एमालेले सबै...

  • २०७७ फाल्गुण २६, बुधबार

    रामबहादुर थापा ’बादल’लाई एमालेको उपाध्यक्ष बनाउने तयारी

    काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई नेकपा (एमाले) मा सम्मानजनक स्थान दिने तयारी थालेका छन् । सो अनुसार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ’बादल’ लाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ। तत्कालीन नेकपा एमालेमा पाँचजना उपाध्यक्ष थिए। एमालेका उपाध्यक्षहरू भीम...

  • २०७७ फाल्गुण २६, बुधबार

    जसपाका नेताहरुले भेटे माओवादी केन्द्र र एमालेका नेताहरु

    काठमाडौँ - नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

  • २०७७ फाल्गुण २६, बुधबार

    दलहरुबीच कुरा नमिलेपछि प्रतिनिधसभाकाे बैठक सकियाे, चैत ३ गते अर्काे बैठक बस्ने

    काठमाडौँ - संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा दलहरुबीच कुरा नमिलेपछि आजको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । आजको बैठकमा सात वटा अध्यादेश पेस गर्ने कार्यसूची रहे पनि दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य र पूर्व सदस्यको निधनमा प्रस्तुत शोक प्रस्ताव पारित गरेर सकिएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका दुई जना बहालवाला सदस्य सानु सिवा र सूर्यबहादुर...

Pages