STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आज मन्त्रिपरिषद्को बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १६, बुधबार

आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अपराह्न ४ बजे बस्नेगरी बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने खाँणले जानकारी दिए ।

देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिनाभन्दा बढी भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न सक्रियता बढाइरहेका छन् । अहिले नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहित तीन र माओवादी केन्द्रका दुई जना मन्त्री छन् ।

Categorized in राजनीति