STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७८ फाल्गुण २४, मंगलबार

    मतपत्रमा हरियो रंग राख्नु अनुचित : ओली

    काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो राख्ने निर्णय सच्चाउन पनि आयोगको ध्यानाकर्षण गराएका छन् । उनले कुनैपनि कारणले मतपत्रमा हरियो रंग राख्न उचित...

  • २०७८ फाल्गुण २४, मंगलबार

    स्थानीय तह निर्वाचनको मतपत्रमा हरियो रङका चुनावचिह्न

    काठमाडौं - निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा मतदाता र गणकमैत्री भएकाले सेतो काजगमा हरियो रङका चुनाव चिह्नसहितका विवरण राखेर मतपत्र तयार गर्ने निर्णय भएको स्पष्ट पारेको छ । मतपत्र र चुनाव चिह्नको रङका विषयमा उठेको प्रश्नको जिज्ञासामा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले विगतका कतिपय निर्वाचनमा हरियो, कालो, नीलो र रातो चिह्न भएको मतपत्र प्रयोग हुँदै आएको जानकारी दिए। उनले भने, ‘मतपत्र...

  • २०७८ फाल्गुण २१, शनिबार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध राँके जुलुस

    काठमाडौं - राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा काठमाडौंमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेको छ । पार्टी कार्यालय धुम्बाराहीबाट निकालिएको जुलुस चाबहिलको पुल पुगेर कोणसभामा परिणत भएको थियो । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने ,भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    एमसिसी पारितविरूदेध छ साना दलकाे खुल्लामञ्चमा विराेधसभा

    काठमाडौँ - अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएपछि आन्दोलित ८ वटा साना वामपन्थी दलको संयुक्त विरोध सभा खुलामञ्चमा सुरु भएको छ । आज (शुक्रबार) विरोध सभा सुरु हुनुअघि उनीहरुले विभिन्न स्थानबाट र्‍याली समेत निकालेका थिए । एमसीसी सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सभागृहमा सुरू

    काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएकाे छ । अमेरिकी सहयाेग परियाेजना एमसीसी पास गरिएपछि उत्पन्न तीव्र विरोधका बीच माओवादीको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा सुरू भएकाे हाे । बिहान ११ बजे बस्ने भनिएकाे बैठक साढे १ बजेतिर मात्र सुरू भएकाे हाे । बैठक यहि फागुन २२ गतेसम्म चल्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । आज बैठकको पहिलो दिनमा पार्टी अध्यक्ष...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै

    काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरू हुँदैछ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने भएको हो । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार राष्ट्रिय सभा गृहमा बस्ने बैठक यहि फागुन २२ गतेसम्म चल्नेछ । पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार केन्द्रीय समिति बैठक २० गतेदेखि २२ गतेसम्म...

  • २०७८ फाल्गुण २०, शुक्रबार

    मतदाता नामावलीमा आजदेखि दाबी विरोध गर्न पाइने

    काठमाडौं - स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध गर्न पाइने छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत दाबी विरोध गर्न सात दिनको समय तोकिएकाे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।  उनका अनुसार ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिन सकिने छ । यसका लागि प्रमुख दर्ता अधिकारी तोकिसकिएकाे पाैडेलले बताए । यसबीचमा मतदाता नामावलीमा कुनै...

  • २०७८ फाल्गुण १९, बिहिबार

    विप्लव र भीम रावलबीच भेटवार्ता

    काठमाडौँ - नेकपा एमाले नेता भीम रावल र नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान रावल निवास टोखामा दुई नेताबीच भेटवार्ता भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विप्लवसँग भेटवार्ता भएको नेता रावलले पुष्टि गरेका छन् । रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्- 'आज  नेकपाका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो ।...

  • २०७८ फाल्गुण १९, बिहिबार

    प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न बारको माग

    काठमाडौं - नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्धको महाअभियोगको प्रस्ताव पारित गर्न माग गरेको छ । एशोसिएशनको अखिल नेपाल कानून ब्यवसायीको १५औं राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रका बारेमा जानकारी दिन विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बारले राणामाथि लगाइएको महाअभियोगको प्रस्तावलाई स्वागत गर्दै प्रस्तावमाथि यथाशीघ्र कारबाही प्रारम्भ गरी पारित गर्न माग गरेको हो...

  • २०७८ फाल्गुण १८, बुधबार

    प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७\७८’ पेश गर्नुहुनेछ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६...

  • २०७८ फाल्गुण १७, मंगलबार

    व्याख्यात्मक घोषणासहित एमसिसी पास हुनु सकारात्मक : माधवकुमार नेपाल

    नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसिसी पास हुनु सकारात्मक भएको प्रतिक्रिया दिएको छ । सत्तारुढ दल नेकपा एसले पत्रकार सम्मेलन गर्दै आफूहरुको पहलका कारण व्याख्यात्मक घोषणा जारी भएको बताएको छ । नेकपा एसले एमसिसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाले जनतामा रहेको भ्रम पनि हटेको  नेकपा एसले बताएकाे छ । आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसिसी जस्ताको तस्तै अनुमोदन...

  • २०७८ फाल्गुण १७, मंगलबार

    व्याख्यात्मक घोषणा भ्रम मात्र : ओली

    फागुन १५, काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले 'व्याख्यात्मक घोषणा'ले अमेरिकी सहायता परियोजना एमसीसी संशोधन हुन्छ भनेर सत्तापक्षले जनतालाई ढाँट्ने दुष्प्रयास गरेको आरोप लगाएको छ । एमसीसीबारे आफ्ना धारणा सार्वजनिक गर्दै एमालेले सरकारले एकतर्फी व्याख्या गरेर एमसीसी संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास भएको आरोप लगाएको हो । 'प्रतिनिधिसभाको बैठकमा प्रस्तुत 'व्याख्यात्मक घोषणा'...

Pages