STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं-२ मा माओवादीबाट ओनसरी घर्ती उठ्ने

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन २३, आइतबार

काठमाडौं - माओवादी केन्द्रले काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ ।

यसअघि उक्त क्षेत्रमा २०६४ को चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीले जितेका थिए । रोल्पाकी घर्तीलाई माओवादीले काठमाडौंबाट उठाउने निर्णय गरेको हो । 

Categorized in राजनीति