STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ कार्तिक १२, बुधबार

    प्रधानमन्त्री कार्कीद्धारा कमलपोखरीमा छठ पूजा

    काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छिन् । प्रधानमन्त्री कार्मीले सोमवार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा आराधना गरेकी हुन् । प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमवार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदैछ ।  काठमाडौंको कमल...

  • २०८२ कार्तिक १२, बुधबार

    हिमपातको जोखिमका कारण अन्नपूर्ण बेसक्याम्प र मनाङ पदयात्रामा रोक

    काठमाडौं - जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन सूचना जारी गरेको छ।  जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू-भागमा कात्तिक १० देखि १२ गतेसम्म सामान्यदेखि हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। म्याग्दी जिल्लाभर आजदेखि पानी परिरहेको र अन्नपूर्ण बेसक्याम्पमा हल्का हिमपात सुरु भइसकेको जिल्ला प्रशासन...

  • २०८२ कार्तिक ९, आइतबार

    गणपतिलाल श्रेष्ठको शपथ रोकियो

    काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि उनको पनि प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो।   श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको पनि शपथ रोकिएको थियो । यससँगै आज दुई मन्त्रीको मात्रै शपथ हुने भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ...

  • २०८२ कार्तिक ८, शनिबार

    ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

    प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कति पनि विचलित...

  • २०८२ कार्तिक ८, शनिबार

    छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व

    शीतलप्रसाद महतो श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्व आजदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदैछ । सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरूको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा...

  • २०८२ कार्तिक ७, शुक्रबार

    पोर्चुगलमा नेपाल सम्बत ११४६ न्हुं: दँया अवसरमा सामूहिक म्ह: पुजा तथा औपचारिक कार्यक्रम सम्पन्न।

    लिस्बन (पोर्चुगल), अक्टोबर २२ — नेपाल सम्बत ११४६ न्हुं: दँया (म्ह: पुजा) को अवसरमा पोर्चुगलस्थित नेवा: खःल तदर्थ समितिको आयोजनामा Grill n Chill Restaurant, Arroios मा सामूहिक म्ह: पुजा तथा नयाँ वर्षको औपचारिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा नेवा: खःलका सदस्यहरू, स्वयंसेवक साथीहरू, कलाकारहरू र विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। म्ह: पुजापछि...

  • २०८२ कार्तिक ४, मंगलबार

    त्रिमूर्ति निकेतनमामा देवकोटा जयन्ती

    नेपालको साहित्य वाङ्गमय क्षेत्रमा सकृय प्राज्ञिक संगठन   त्रिमूर्ति निकेतनले सोमबार लक्ष्मी पुजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जयन्ती मनाएको छ । सो अवसरमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले  महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण...

  • २०८२ कार्तिक २, आइतबार

    “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” गायक कमल बि क निर्मोहीलाइ प्रदान गरिने

    नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको नगद पचास हजार रुपैयाँ राशी सहितको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ । नेपाली गीतहरुलाई सम्वद्र्धन तथा प्रवद्र्धन गर्नको लागी विगत लामो समयदेखी सक्रिय रहेका कमल बि.क. “निर्मोही” मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका...

  • २०८२ कार्तिक २, आइतबार

    नगर प्रमुख डंगोललाई कीर्तिपुरका जेन–जी युवा समूहद्वारा ज्ञापन पत्र हस्तान्तरण

    कीर्तिपुर । शहीद परिवारको हित र कीर्तिपुरको विकासमा युवा सहभागिता लगायतका विषयगत बुँदा समाहित गरी कीर्तिपुरका जेन–जी युवा समूह कीर्तिपुर युथर्स नेपालद्वारा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोललाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।  आज आइतबार कीर्तिपुरका नगर प्रमुख कृष्णमान डंगोललाई कीर्तिपुर नगरका जेन–जी समूह कीर्तिपुर युथर्स नेपालद्वारा हस्तान्तरण गरेको ज्ञापन पत्रमा...

  • २०८२ आश्विन ३१, शुक्रबार

    चलचित्र विकास बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

    चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका शुक्रबार १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ।   ती चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो । शुक्रबार सम्पन्न कार्यक्रममा नेपालभाषा लगायत  विभिन्न अादिवासी मातृभाषी चलचित्रकर्मिहरुलाई परिचय पत्र प्रदान गरिएको छ । शुक्रबार परिचय पत्र पाउनेहरुमा आशाकाजी थकु , लुजः सिंह...

  • २०८२ आश्विन ३१, शुक्रबार

    निर्देशनमा निधार खालि भो सार्वजनिक

    सकृय रुपमा उत्कृष्ट भिडियो निर्माण, निर्देशन गर्दै आईरहनु भएकी नेपाल म्युजिक भिडियो निर्देशक संघका अध्यक्ष  बबिता श्रेष्ठ मलेकले तिहार लक्षित गीत ‘निधार खाली भो’को भिडियो सार्वजनिक गर्नु भएको छ । तिहारको बेला आफ्ना दाजुभाई प्रदेशबाट नफर्किंदाको पीडा र  घरमा दाजुभाईको प्रतिक्षामा बसेकी चेलिको अगाडी एक्कासी बाकसमा लास आइपुग्दाको पिडालाई मर्मश्पर्शी ढंगले भिडियोमा प्रस्तुत गरिएको छ । जसमा बिमल...

  • २०८२ आश्विन ३१, शुक्रबार

    'मन बिनाको धन’को प्रचारमा तिब्रता

    संगीतकारबाट चलचित्रको निर्देशक बनेका निर्देशक टंक बुढाथोकीले आफ्नो चलचित्र ‘मन बिनाको धन’ को प्रचारमा तिब्रता ल्याएको छ । यसै क्रममा सो चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेका छन । चलचित्रको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा,भोला सापकोटा,बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ ।यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र...

Pages