STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ कार्तिक १८, मंगलबार

    तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतको जाहेरी

      काठमाडौं - सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो । दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् । अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए । ‘अदालतका तर्फबाट जाहेरी आएको छ । अब अनुसन्धान अघि बढ्छ,’ एसएसपी थापाले अनलाइनखबरसँग भने ।...

  • २०८२ कार्तिक १८, मंगलबार

    विशेष महाधिवेशन नगर्न देउवाको निर्देशन

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् । गत आइतबारको केन्द्रीय...

  • २०८२ कार्तिक १७, सोमबार

    विकास बोर्ड ले चलचित्र संग्रहालय स्थापना गर्ने

    नेपाल सरकार चलचित्र विकास बोर्डले तत्वावधानमा नेपालमा एउटा बृहत चलचित्र संग्रहालय स्थापना गर्ने भएको छ । सो संग्रहालय  निर्माणकोलागि  १६ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा हस्तान्तरण गरेका हुन् भने चलचित्र संग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा बोर्डलाई...

  • २०८२ कार्तिक १७, सोमबार

    जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा

    काठमाडौं - सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताएका छन्। सरकारले नेपालको राष्ट्रहित,...

  • २०८२ कार्तिक १७, सोमबार

    बालेनले नयाँ पार्टी नबनाउने, चुनाव पनि नलड्ने

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ राजनीतिक दल गठन नगर्ने भएका छन्। “जेन जी आन्दोलन” ले राजनीतिक तहमा ठूलो हलचल ल्याएपछि बालेन पनि सक्रिय राजनीतिमा आउने चर्चाका बीच उनले कुनै दलमा प्रवेश गर्ने अड्कल अन्त्य गरेका छन् ।  बालेनका नजिकका सहयोगीका अनुसार उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिस्पर्धा नगरी महानगरको मेयरका रूपमा आफ्नो कार्यकाल पूरा गर्ने निर्णय...

  • २०८२ कार्तिक १७, सोमबार

    दोलखाको यलुङ रि हिमालमा हिमपहिरो जादाँ ३ को मृत्यु, ८ जना बेपत्ता

    काठमाडौं - दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् । नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०स्३० बजे हिमपहिरो गएको थियो । थप विवरण आउन बाँकी छ ।

  • २०८२ कार्तिक १७, सोमबार

    मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन

    काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिबारे सबै मन्त्री र सचिवहरूसँग जानकारी लिएकी छन्। बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरेका थिए।  विवरण सुनिसकेपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिव तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन्।   यस्ता छन् १४ बुँदे निर्देशन  १. गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम...

  • २०८२ कार्तिक १७, सोमबार

    ५ एसएसपी डीआईजीमा बढुवा, सीआईबीमा खत्री, अख्तियारमा खनाल

    काठमाडौं - नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका हुन् । जस अनुसार, खत्रीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा, भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी...

  • २०८२ कार्तिक १३, बिहिबार

    नेपाली चलचित्र उद्योगले तान्नुपर्ने हालका चर्चित कलाकार मनोज महर्जन

    – ललेन्द्र शाक्य जब साउथ इन्डियन एक्सन सुपर स्टार नायक विजय थलापतिको फिल्म हेर्छु, नेपाली कलाकार मनोज महर्जनको याद ठ्याक्कै आउँदो रहेछ । किनकि, मेरो दृष्टिकोणमा विजय थलापति र मनोज महर्जनको मुहारमा समानता भएको महशुस गर्छु ।  साउथ इन्डियन एक्सन सुपर स्टार नायक विजय थलापति एक्सन हिरो त भई नै हाल्यो, उसँग एक्सनका साथै अभिनय, नृत्य सम्पूर्ण प्रतिभा हामीले देख्दै आइरहेका छौं ।  यस्तै, नेपाली कलाकार...

  • २०८२ कार्तिक १२, बुधबार

    ‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दै : कोशी र मधेसमा भारी वर्षाको सम्भावना

    काठमाडौं - बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ । हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू-भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए । यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले...

  • २०८२ कार्तिक १२, बुधबार

    सुत्केरीको मृत्यु भएपछि किष्ट अस्पतालमा झडप

    काठमाडौं - बिरामीको मृत्युको विषयलाई लिएर किष्ट अस्पतालमा झडप भएको छ । कात्तिक ८ मा सुत्केरी गराउन अस्पताल भर्ना गरिएकी मिना राईको मृत्यु भएको थियो । उनका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै सोमबार अस्पताल बाहिर प्रदर्शन गरेका छन् । मृतकका आफन्तले विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै अस्पताल परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । प्रदर्शनकारी र प्रहरीको बिचमा झडप भएको...

  • २०८२ कार्तिक १२, बुधबार

    राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका छन्। सोमवार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका हुन् ।   देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने...

Pages