STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ पौष २, बुधबार

    नेपाल मानवअधिकार चलचित्र महोत्सवकाे १३अ‌ौं संस्करण सम्पन्न

    चलचित्र विकास बोर्डको सहकार्यमा Human Rights Film Centre द्वारा आयोजित १३ औं नेपाल मानवअधिकार चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। समापन समारोहमा नेपालका लागि व्रिटेनका राजदूत महामहिम Rob Fenn लाई नेपाली चलचित्र छायांकनका सम्भावना र विवरण समेटिएको पुस्तक “Filming in Nepal” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीद्वारा उपहार प्रदान गरियो।  कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश प्रसाद...

  • २०८२ पौष २, बुधबार

    कोशी पर्यटन वर्ष २०८२ मा चलचित्रकर्मिहरुले सघाउने

    पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा कोशी पर्यटन वर्ष २०८२ काे तयारी अारम्भ भएको छ । साे  सम्बन्धी जानकारी दिन    काठमाडौंस्थित दुषित प्रिन्सेस होटलमा अाज एक  कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सचिव डा. ईन्द्र प्रसाद सापकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहितअभिनेता हरु शिव श्रेष्ठ, लय संग्रौला,...

  • २०८२ मङ्सिर २९, सोमबार

    सिनेपा फिल्म स्टुडियो निर्माण गर्न दाेश्राे चरणको टेण्डर आह्वान

    नेपाल सरकार  चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियो सिनेपा  का लागि आह्वान गरिएको दोस्रो चरणको बोलपत्र प्रक्रियाअन्तर्गत ११ वटा निर्माण कम्पनीहरू प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका छन्। बोर्डका अनुसार ती प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीहरूको आर्थिक प्रस्ताव पुस ७ गते दिउँसो २ बजे सार्वजनिक रूपमा खोलिनेछ। नेपाली चलचित्र उद्योगका लागि...

  • २०८२ मङ्सिर २९, सोमबार

    र्‍यापर आश्मान र विन्दु परियार ले तयार गरिन् ‘च्वाप्प मोइ’

    गायिका विन्दु परियार तथा गायक एवं र्‍यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ हालै सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा आश्मानले नै शब्द र सङ्गीत दिएका छन् । गीतको म्युजिक भिडिओमा समेत विन्दु र आश्मान नै फिचर्ड छन् । भिडिओ सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा उपस्थित सम्पूर्णले विन्दु र आश्मानको जुगल्बन्दीको प्रशंसा गरेका छन्  । उनले गीतमा...

  • २०८२ मङ्सिर २७, शनिबार

    लोककवि राजभाई जकःमि जन अभिनन्दनका साथ “नेपाः रत्न पदक”बाट सम्मानित

    लोककवि राजभाई जकःमिलाई जन अभिनन्दनका साथ “नेपाः रत्न पदक” बाट सम्मानित तथा अभिनन्दन गरिएको छ । कार्यकममा जकःमिद्वारा लिखित कीर्तिपुर नगरको पहिचान ऐतिहासिक काव्य संग्रह “किपू देय्या तजिलजि” लोकार्पण पनि  गरिएको छ ।   “नव प्रतिभालाई प्रोत्साहन, अग्रजलाई सम्मान, हाम्रो कला–संस्कृति नेपालको मौलिक पहिचान” नाराका साथ नेपाल कला–संस्कृति उत्थान समाजको आयोजनामा कीर्तिपुर नगरपालिकाको सहकार्यमा साथै विभिन्न...

  • २०८२ मङ्सिर २६, शुक्रबार

    मदनपुरस्कार विजेता साहित्यकार लोकेन्द्र बहादुर चन्द‌को अभिनन्दन सम्पन्न

    मदनपुरस्कार विजेता वरिष्ठ साहित्यकार एवं पूर्व प्रधानमन्त्री श्री लोकेन्द्र बहादुर चन्द‌ज्यूलाई १०१ विभिन्न साहित्यिक सामाजिक संघसंस्थाहरूले भक्तपुर लोकन्थलीस्थित उहाँको निवासमा सामूहिक अभिनन्दन गरेको छ ।   मूल आयोजक साहित्यिक पत्रकार संघ तथा सहआयोजक तारा किशन फाउण्डेसन एवं नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सहआयोजक श्रीओम श्रेष्ठ रोदन , किशन सिंह धामी र समालोचक प्रमोद...

  • २०८२ मङ्सिर २५, बिहिबार

    मिसेस भोग नेपाल सीजन ३’ को शो स्टपर कन्टेन्ट क्रिएटर एलिजे जमाली

    सामाजिक सञ्जालकी लोकप्रिय कन्टेन्ट क्रिएटर एलिजे जमाली प्रायः चर्चामा रहिरहने नाम हो । नेपाली कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीसंग वैवाहिक वन्धनमा बाँधिएर काठमाडौंमै बस्न थालेपछि उनी सामाजिक सञ्जालमा थप सक्रिय भैरहेकी छिन् । यसैबीच, हालसम्म आफ्नो सोसल मिडिया प्लेटफर्मबाट कन्टेन्ट क्रिएट गर्नुबाहेक केही सोसल वर्क तथा सोसल मिडियामार्फत नै ब्राण्ड इण्डोर्समेन्ट गर्दै आएकी एलिजे जमाली पहिलो पटक एउटा...

  • २०८२ मङ्सिर २३, मंगलबार

    सन्चार तथा सुचना प्रविधी मन्त्रालय र चलचित्रकर्मीबीच चलचित्र सेन्सर प्रणाली सुधारबारे छलफल

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा चलचित्र सेन्सर बोर्डको कार्यविधि, समस्या र समाधानका उपायहरू विषयक एक महत्वपूर्ण छलफल सञ्चार मन्त्रालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल, सचिव राधिका अर्यालतथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी.को विशेष उपस्थिति रहेको थियो। छलफल कार्यक्रममा चलचित्र क्षेत्रका विविध विधा प्रतिनिधित्व...

  • २०८२ मङ्सिर २१, आइतबार

    भारतको एउटा नाइट क्लबमा मध्यराति सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

    गोवा - भारतको एक चर्चित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। गोवाको तटीय क्षेत्रमा रहेको क्लबमा राति सिलिन्डर विस्फोटपछि आगलागी हुँदा २३ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। समाचारमा उल्लेख भए अनुसार आगलागीमा परेर क्लबमा कार्यरत अधिकांश कर्मचारीको मृत्यु भएको छ। आगलागीमा परेर ज्यान गुमाउने केही पर्यटकसमेत रहेका छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर...

  • २०८२ मङ्सिर २१, आइतबार

    हेटौँडामा डोजर नचलाउन गरेको अनुरोध अस्वीकृत भएपछि उज्यालो पार्टी छाडेँ : केन्द्रीय सदस्य श्रेष्ठ

    हेटौँडा बजार विस्तार कार्यमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले साथ नदिएको भन्दै श्रेष्ठले केन्द्रीय सदस्यबाट राजीनामा दिएकी हुन्। मन्त्री घिसिङकै अगुवाइमा उज्यालो पार्टी बनको हो।  जनताको निजी निवास भत्काएर मानव अधिकार कुण्ठित गरिरहेको श्रेष्ठको भनाइ छ। सरकारले हटौँडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई संरचना भत्काएपछि आक्रोशित भएकी उनले सामाजिक सञ्जालबाटै राजीनामाको...

  • २०८२ मङ्सिर २१, आइतबार

    करोडौंको हिनामिना भएपछि माङमालुङ काण्ड पीडितहरु अदालतको शरणमा जाने

    माङमालुङ चिया बगानका सञ्चालकले करोडौंको हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालतको शरणमा जाने तयारी गरीरहेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरीे गिरिबन्धु टि स्टेटमा जस्तै नीतिगतरुपमै चिया बगान सकाएर भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् । माङमालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले अरु शेयर धनीहरुलाई जानकारी नदिई र विधिसम्मत प्रक्रिया नपुर्याई...

  • २०८२ मङ्सिर १७, बुधबार

    नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल १३ औँ संस्करण मंसिर २५ गतेदेखि

    मानव अधिकार केन्द्रित भई संसारभरका चलचित्रहरूलाई एउटै छानामुनि ल्याउने उद्देश्यका साथ १३औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल काठमाडौंमा सुरु हुने भएको छ ।  पाँच दिने सो महोत्सव मंसिर २५ देखि २९ गतेसम्म चल्नेछ । महोत्सवमा यस वर्षको मूल विषयवस्तु ‘बाल अधिकार’ रहेको छ । महोत्सवका दौरान नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डका हलहरूमा २६ देशका ५० चलचित्रहरू प्रदर्शन गरिने भएको छ ।...

Pages