-
२०८२ माघ ४, आइतबार
काठमाडौंका मेयर बालेनले दिए राजीनामा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्दैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ । दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो । रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन...
-
२०८२ माघ ४, आइतबार
लकस नेपाल काे अध्यक्ष मा सुरजबीर बज्राचार्य सर्वसम्मत
लकस नेपालको ५ औं अधिवेशन तथा १४ बार्षिक सभाले सुरजवीर बज्राचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्विरोध निर्वाचित कार्यसमितिमा उपाध्यक्ष ज्ञानीशोभा महर्जन, सचिव धर्मकृष्ण सिकर्मी, कोषाध्यक्ष रश्मिला शाक्य, सदस्यहरुमा रमा तुलाधर बज्राचार्य, सुरेन्द्रमान शाक्य (शाक्य सुरेन), राज्यलक्ष्मी बज्राचार्य, कुमारी तण्डुकार, झवेन्द्रप्रकाश भट्टराई रहनु भएको छ । संस्थाका कानूनी सल्लाहकार...
-
२०८२ माघ १, बिहिबार
सरकारी कामकाजी भाषा पूर्ण कार्यान्वयन हुन नसकेको आरोप
सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझै पूर्ण रूपमा हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका प्रदेश समन्वय समितिद्वारा बुधबार काठमाडौँमा आयोजित ‘फोनिज संवाद’ कार्यक्रममा सहभागी वक्ताहरूले बागमती प्रदेश सरकारले कामकाजी भाषाको रूपमा लागू गरेको नेपाल भाषा र तामाङ भाषाको कार्यान्वयनमा नीतिगत तथा व्यावहारिक जटिलता कायम रहेको बताएका हुन् । नेपाल...
-
२०८२ माघ १, बिहिबार
अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस साउन्ड मिक्सिङ तालिम
काठमाडौँ, नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस (Dolby Atmos) साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजना चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्यमार भिजुअल सोसाइटी अफ नेपाल (AVSN) को सहआयोजनामा यो तालिम सुरु भएको हो। म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’ मा नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउन्ड मिक्सिङ...
-
२०८२ पौष २९, मंगलबार
ताम्रकार समाज मा दोहरिए बिनोद ताम्रकार
ताम्रकार समाजको सत्ताइसौं सामूहिका भेला तथा एक्काइसौं साधारणसभाको अवसरमा प्रमुख अतिथी नेपालभाषा एकेडेमिका चान्सलर एवं नेवा: समुदायका अगुवा मल्ल के सुन्दरले लिच्छवी राजा अंशुवर्माको कैलाशकूट दरवारमा रहेको तामाको छाना लगायतका सामाग्रीहरुको निर्माण ताम्रकार वर्गले गरेको भन्ने शिलालेखहरुमा उल्लेख भएका कारण यसबारे थप खोजविन हुनुपर्ने बताउनु भयो । ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारको सभापतित्वमा...
-
२०८२ पौष २९, मंगलबार
ताम्रकार समाज मा दोहरिए बिनोद ताम्रकार
ताम्रकार समाजको सत्ताइसौं सामूहिका भेला तथा एक्काइसौं साधारणसभाको अवसरमा प्रमुख अतिथी नेपालभाषा एकेडेमिका चान्सलर एवं नेवा: समुदायका अगुवा मल्ल के सुन्दरले लिच्छवी राजा अंशुवर्माको कैलाशकूट दरवारमा रहेको तामाको छाना लगायतका सामाग्रीहरुको निर्माण ताम्रकार वर्गले गरेको भन्ने शिलालेखहरुमा उल्लेख भएका कारण यसबारे थप खोजविन हुनुपर्ने बताउनु भयो । ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारको सभापतित्वमा...
-
२०८२ पौष २९, मंगलबार
ताम्रकार समाज मा दोहरिए बिनोद ताम्रकार
ताम्रकार समाजको सत्ताइसौं सामूहिका भेला तथा एक्काइसौं साधारणसभाको अवसरमा प्रमुख अतिथी नेपालभाषा एकेडेमिका चान्सलर एवं नेवा: समुदायका अगुवा मल्ल के सुन्दरले लिच्छवी राजा अंशुवर्माको कैलाशकूट दरवारमा रहेको तामाको छाना लगायतका सामाग्रीहरुको निर्माण ताम्रकार वर्गले गरेको भन्ने शिलालेखहरुमा उल्लेख भएका कारण यसबारे थप खोजविन हुनुपर्ने बताउनु भयो । ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारको सभापतित्वमा...
-
२०८२ पौष २९, मंगलबार
गरिमा र रोशन अभिनित हिन्दी गीत सार्वजनिक
मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । महंगो लागतमा तयार भएको भनिएको उक्त भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ । शनिबार राजधानीमा एक भब्य समारोहबीच सार्वजनिक गरिएको भिडियोमा गरिमासँग मोडल तथा गायक रोशन अधिकारी फिचर्ड छन् । अमेरिकामा नै बस्दै आएका अधिकारीले भिडियोको लागत ५५ हजार अमेरिकी डलर दाबी गरे । हालको विनिमय दर अनुसार उक्त रकम नेपाली रुपैयाँमा झण्डै...
-
२०८२ पौष २९, मंगलबार
नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ शुभारम्भ
नेपाली डिजिटल मनोरञ्जन उद्योगमा नयाँ अध्याय थप्दै ‘युएनए डिजिटल’ ओटीटी प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको छ। शनिबार आयोजित समारोहमा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलज्यूले ओटीटी प्लेटफर्मको उद्घाटन गर्नुभएको हो। युएनए इन्टरटेनमेन्टद्वारा सञ्चालनमा ल्याइएको यस ओटीटी प्लेटफर्म १ फेब्रुअरीदेखि iOS, Google Play Store, ब्राउजर तथा टिभी संस्करणमा उपलब्ध हुनेछ। सुरुवातमा नेपाली...
-
२०८२ पौष २७, आइतबार
प्रशान्त तामाङको निधन
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। इन्डियन आइडल सिजन ३ का विजेतासमेत उनको भारतको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए। 'तामाङका परिवारले उनको निधन भएको जानकारी दिएका हुन्,' घतानीले भने, 'मुटुको समस्याका कारण प्रसान्तको निधन भएको प्रारम्भिक अनुमान गरिएको छ।' तामाङकी श्रीमती र एक छोरी छन्। उनले गायका थुप्रै नेपाली गीत चर्चित छन्।
-
२०८२ पौष २४, बिहिबार
जर्सिपौवा पिकनिक गएर फर्किँदै गरेको बस फेदी जंगलमा दुर्घटना, २२ घाइते
काठमाडौँ - जर्सिपौवाबाट फर्किदै गरेको महानगर यातायातको बस काठमाडौँको शंकरापुरा नगरपालिका-३, फेदी जंगलमा साँझ दुर्घटना भएको छ। बुधबार साँझ पौने ६ बजे महानगर यातायतको बा. ४ ख ८७८८ नम्बरको बस फेदी जंगलमा दुर्घटना भएको हो। बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। जर्सिपौवा पिकनिकबाट...
-
२०८२ पौष १६, बुधबार
धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण
वरिष्ठ धातुहस्तमूर्तिकलाकार राजेश अवालेको आत्मवृत्तान्त लोकार्पण समारोह सातदोबाटो स्थित ललितपुर पार्टि प्यालेसमा सम्पन्न भएको छ । उक्त पुस्तकको नाम अक्षरमा सात दशक,कुम्हालेको चक्र : माटो र जीवन रहेको छ । उक्त पुस्तकमा जम्मा ४२ अध्यायहरु समावेश भएका छन् । यसमा उहाँको बाल्यकाल, युवावस्था, मूर्तिकला क्षेत्रमा स्थापित हुनका लागि गरिएका अनेक आरोहअवरोहका संघर्षशील घटना परिघटना र सामाजिक सम्लग्नताको...


