-
२०८२ पौष १६, बुधबार
चलचित्र विकास बोर्डद्वारा चलचित्रको डिजिटाइजेशन गरिदिने
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन गरिदिने भएको छ । सो कार्यका लागि आवेदन आह्वान गरेको छ। चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौँद्वारा प्रकाशित सूचनाअनुसार सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल स्वरूपमा रूपान्तरण नगरिएका स्वदेशी चलचित्रलाई डिजिटल माध्यममा सुरक्षित राखी संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो...
-
२०८२ पौष १५, मंगलबार
आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको साधारणसभा तथा अधिवेशन
चलचित्र विकास बोर्डको सहकार्यमा आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न भएको छ। तत्कालीन अध्यक्ष रेशम कुमार श्याउली तामाङको सभापतित्वमा सम्पन्न अधिवेशन नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा चलचित्र विकास बोर्डको सहयोगमा आयोजना गरिएको हो। कार्यक्रममा लिसंखु पाखर...
-
२०८२ पौष १३, आइतबार
चलचित्र पत्रकार संघ नेपाल कास्कीमा सन्तोष बस्याल
पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् । संस्थाको शनिबार भएको सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। कार्यसमिति उपाध्यक्षमा गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सहसचिव सिद्धार्थ गौतम र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ छन् । सदस्यमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा...
-
२०८२ पौष १३, आइतबार
पत्रकार महासंघका संस्थापक अध्यक्षको वास्तविक इतिहास स्थापित गराउनेमा पहल गर्ने
सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावको कारणले नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउनुभएको छ । सत्य र तथ्य सुचना सम्प्रेशन गर्नुपर्ने पत्रकारहरुकै इतिहास मेटिनु गलत भएको उहाँको भनाइ छ । नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरमा गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको विषयमा चर्चा गरिएको थियो । मन्त्री खरेलले सत्य र तथ्य...
-
२०८२ पौष १३, आइतबार
बालेन-रविबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ। बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति भएको हो। त्यस्तै पार्टी सभापतिमा भने लामिछाने रहने सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्। हस्ताक्षरमा स्वर्णिम वाग्ले , डिपि अर्याल, शिशिर खनाल, असिम शाह, के पी...
-
२०८२ पौष ८, मंगलबार
सानु सुब्बा रचित मिलन नेवारको ‘अलि अलि माया’ सार्वजनिक
सिरिमासिरि, फुलबुट्टे सारी,जहिले सम्म संसारमा जस्ता लाेकप्रिय गीतका चर्चित गायिका मिलन नेवारको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘अलि अलि माया’ सार्वजनिक भएको छ। यस गीतका गीतकार समाजसेबी सानु सुब्बा हुन् । उक्त गीत सानु सुब्बा अफिसियल युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। गीतमा सानु सुब्बाको शब्द, ओम राईको संगीत तथा देवेश राईको म्युजिक एरेन्जमेन्ट रहेको छ। गीतको सम्पूर्ण रेकर्डिङ,...
-
२०८२ पौष ८, मंगलबार
निर्माता संघका नवनिर्वाचित पदाधिकारीको चलचित्र विकास बोर्ड का तर्फबाटस्वागत तथा बधाई
नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभाबाट निर्वाचित नवनिर्वाचित पदाधिकारीहरूलाई चलचित्र विकास बोर्ड का तर्फबाट अध्यक्ष दिनेश डिसी ले स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । आइतबार चलचित्र विकास बोर्डको कार्यकक्षमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष डिसीले संघको नेतृत्वमा निर्वाचित अध्यक्ष उदय सुब्बासहित सम्पूर्ण पदाधिकारीहरूलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए । उनले...
-
२०८२ पौष ६, आइतबार
कोशी प्रदेशको चलचित्र क्षेत्रमा नयाँ सम्भावना सुन्दरहरैंचामा भवनको शिलान्यास सम्पन्न
नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानको जन्मोत्सवलाई अवसर पारेर महासंघको आफ्नै स्थायी भवन निर्माणका लागि १ कठ्ठा जग्गामा १ तल्ले भवनको शिलान्यास कार्यक्रम माेरंगकाे मृगौलिया सुन्दरहरैंचामा भव्य रूपमा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलियास्थित फ्युचर कोलोनी एण्ड रियल स्टेट परिसरमा सम्पन्न उक्त कार्यक्रम फ्युचर कोलोनी एण्ड रियल स्टेटका...
-
२०८२ पौष ६, आइतबार
चलचित्रमार्फत पर्यटन प्रवर्द्धनकाे लागि बिकास बाेर्डकाे पहल
पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा सम्पन्न कोशी पर्यटन वर्ष २०८२ सम्बन्धी कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सचिव डा. ईन्द्र प्रसाद सापकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित चलचित्रकर्मीहरूको उल्लेख्य सहभागितामा गहन छलफल भएको छ । छलफल कार्यक्रममा चलचित्रलाई पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्ने...
-
२०८२ पौष ६, आइतबार
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को पूर्ण बैठक पाेखरामा सम्पन्न
नेपालकाे पर्यटन नगरी पोखराको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । शुक्रबारदखि सुरुभएको बैठक शनिबार सम्पन्न भएको हो । पोखरा महानगरपालिका वडा २२ मा रहेको कालावाङ घरेडी सामुदायिक होमस्टेमा भएको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । बैठकले फोनिजको गतिविधिलाई थप सशक्त बनाउँदै अघि बढ्ने निर्णय गरेको छ । बैठकले...
-
२०८२ पौष ४, शुक्रबार
अमेरिकामा गायिका तथा निर्माता सत्यकला राई सम्मानित
अमेरिकास्थित NASeA (Nepali American Society of Entertainment & Arts) ले नेपाली गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरेको छ। NASeA का अध्यक्ष तथा प्रथम नेपाल सरकारका पर्यटन दूत, NASeA सल्लाहकार एवं सामाजिक अभियन्ता राजा घले र वर्तमान अध्यक्ष विद्या गुरुङले अमेरिकाको Atlanta, Georgia मा आयोजित कार्यक्रममा राईलाई सम्मान गरिएको हो। कार्यक्रममा नेपाली कला, संस्कृति र मनोरञ्जन...
-
२०८२ पौष ४, शुक्रबार
गगनगाैंडामा भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण
नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन हुन लागेकाे १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम अारम्भ भएको छ । चलचित्र बिकास बोर्डको सहयोगमा तथा मगर चलचित्रकर्मी संघको आयोजनामा साे कार्यक्रम अारम्भ भएको को हो । चलचित्र बिकास बोर्डले यो बर्षलाई दक्षता अभिवृद्वी बर्ष २०८२ घोषणा गरेको छ । त्यसै अन्तरगत स्थानीय चलचित्रकर्मीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि...



