-
२०८२ कार्तिक २८, शुक्रबार
चलचित्र ‘हर्ष’ मा खगेन्द्र लामिछानेको रोमान्टिक अवतार
नेपालको चलचित्र जगतमा खगेन्द्र लामिछानेको इमेज अलग्गै खालको छ भने अब उनी रोमान्टिक अवतारमा देखिने भएका छन् । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । सार्वजनिक गीतको भिडियोमा सुनिल...
-
२०८२ कार्तिक २८, शुक्रबार
युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी
दोधारा , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्नुहुन्थ्यो । उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गर्नुभयो । एक दिन उहाँका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उहाँको मोबाइलमा पठाउनुभयो । “इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”, महराले भन्नुभयो, “हाउस डेकोरेसनको काम...
-
२०८२ कार्तिक २८, शुक्रबार
मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल
महोत्तरी,,मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ । बालविवाहविरुद्धको कानुन र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेसमा अझै रहेको तथ्याङ्कले देखाएको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले प्रकाशित गरेको तथ्याङ्कमा मधेसमा अझै १० वर्ष नपुग्दै विवाह हुने पनि पाइएको उल्लेख छ । यद्यपि यस्तो सङ्ख्या शून्य दशमलव दुई ९०।२०...
-
२०८२ कार्तिक २८, शुक्रबार
कुमारी घरको छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख
काठमाडौँ महानगरपालिकाले कुमारीवहाल ९कुमारीघर० को छानो जीर्णोद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२र८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज कामपाकी...
-
२०८२ कार्तिक २८, शुक्रबार
थारू महिलाको पौरख स् नेपालगञ्जलाई अर्ग्यानिक स्वाद
राँझा नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले उत्पादन गरेको अर्ग्यानिक तरकारी फरक पहिचान र स्वाद बोकेर आएको छ । थारू महिलाको मिहिनेतले उत्पादन भएको यो ताजा उपजले अहिले नेपालगञ्जवासीलाई मात्रै लोभ्याएको छैन, महिला सशक्तीकरण र आत्मनिर्भरताको सुन्दर उदाहरण पनि प्रस्तुत गरेको छ । प्रत्येक दिन बिहानीपख नेपालगञ्जको धम्बोझी चोक क्षेत्रमा थारू...
-
२०८२ कार्तिक २७, बिहिबार
‘फुपु तेन्जिङ्ग, जसले कम उमेरमै फेसन र इन्टेरियर डिजाइनमा क्रान्ति ल्याए’
–प्रेमकृष्ण श्रेष्ठ शुक्रवार र शनिवार कमलपोखरीस्थित सिटी सेन्टर कुनै नवदुलहीतुल्य सजिएको थियो । सजिनुको कारण रहेको थियो, आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका इन्टेरियर डिजाइनका विद्यार्थीहरुले प्रदर्शन गरेको – ‘आईआईएफटी स्पेस एन्ड डिजाइन एक्स्पो’ । प्रदर्शनीमा एक दर्जनभन्दा बढी प्रोजेक्टहरु प्रदर्शित थिए । एक्स्पोलाई भिजिट गरेर आएका सबैले तीन शब्दको प्रतिक्रिया दिइरहेका थिए – ‘वाह,...
-
२०८२ कार्तिक २६, बुधबार
भक्तपुरमा मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न
भक्तपुरको सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा रहनुभएको थियो। कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्षहरू, नगर खेलकुद विकास समितिका सदस्य सचिव तथा सदस्यहरू, पत्रकार, खेलप्रेमी र स्थानीय युवाहरूको...
-
२०८२ कार्तिक २५, मंगलबार
गौरीशंकर धुँजुको अध्यक्षतामा सिनेमाटोग्राफर एशोसिएसन' गठन
नेपालको चलचित्र क्षेत्रमा क्रियाशील छायाँकारहरूको भेलाले पेशागत संगठनको रुपमा ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गर्ने निर्णय गरेको छ । वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानको संयोजकत्वमा बसेको सो भेलाले संस्था गठन गर्ने निर्णय गरेको हो । मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न उक्त भेलाको तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको छ भने उपाध्यक्षमा राजेश श्रेष्ठ छानिएका छन् । त्यस्तै...

चलचित्रकर्मिहरुलाई सांस्कृतिक रूपान्तरण पुरस्कार
नेपाल सरकार चलचित्र विकास बोर्डले संविधान दिवस २०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माताक्षेत्रका व्यक्तित्व र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ। कार्यक्रम बोर्ड परिसर, चाबहिलमा सम्पन्न भएको थियो। यसभन्दा पहिला बोर्डको अध्यक्ष भुवन के सि को कार्यकाल मा दिन थालिएको यो...
-
२०८२ कार्तिक २४, सोमबार

साहित्यका सुविख्यात स्रष्टा विजय मल्ल शताब्दी मनाउने
सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवको आयोजना नइ एकेडेमीले गर्ने भएको छ । नइ एकेडेमीका पूर्व कोषाध्यक्ष सुरबहादुर श्रेष्ठ विजय मल्ल शताब्दी महोत्सवको आर्थिक संयोजक रहनु भएको छ । विजय मल्लको जन्म १९८२ सालमा काठमाडौँमा भएको थियो । विजय मल्ल शताब्दी महोत्सवका अवसरमा डा.साधना प्रतीक्षाकृत 'नारीवादी नाटककार विजय मल्ल' र नरेन्द्रराज प्रसाईबाट लिखित 'विजय मल्लको जीवनी' कृति...