-
२०८२ मङ्सिर १५, सोमबार
ललितपुरमा इखाछेँ महोत्सव हुने
नेवारहरुको सांस्कृतिक महत्व बोकेको महान सांस्कृतिक चाड योमरी पूर्णिमाको अवसरमा ललितपुर महानगरपालिका-११ इखाछेंमा सांस्कृतिक उत्सव हुने भएको छ। ललितपुर पाटनढोका नजिकको इखाछेँमा इखाछें टोल सुधार समितिले कृत्यकला प्रा.लि व्यवस्थापनमा यही मंसिर १८ गते बिहीबारदेखि २० गते शनिवारसम्म सो उत्सव गर्न लागेको हो। सो उत्सवमा हस्तकलाका जीवन्त प्रदर्शनी, नेवाः खाद्य परिकार र विभिन्न स्थानीय प्रतिभाहरूबाट...
-
२०८२ मङ्सिर १४, आइतबार
नायिका भिन्तुना जोशीका दाजु पनि गायनमा
नेपालभाषाको सिने क्षेत्रकी लोकप्रिय कलाकार भिन्तुना जोशी कलाकारितासंग सम्बद्ध परिवारका हुन् । उनी अमर संगीतकार द्वारिकालाल श्रेष्ठ र प्रसिद्ध कलाकार नगिना जोशीया छोरी हुन् । भिन्तुना जोशीकी दिदी लसता जोशी पनि लोकप्रिय गायिका हुन् भने अहिले उनको दाजु शरद जोशी पनि गायन क्षेत्रमा अगाडि बढेका छन् । उनले केही वर्ष अगाडि देखि कार्य व्यस्तताका कारण थाँति राखेको गीत गायन यात्रा स्वरुप बहिनी भिन्तुना...
-
२०८२ मङ्सिर १३, शनिबार
“चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८२” सर्वोउत्कृष्ट पाँच सार्वजनिक
लामो समयदेखि गीत संगीतको क्षेत्रमा कार्य गर्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रालिको आयोजनामा गइरहेको “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड — २०८२” सर्वोउत्कृष्ट पाँच मनोनित बिधाहरु सार्वजनिक भएको छ । विगतका बर्षहरुमा जस्तै यो वर्ष पनि अवार्ड भव्य र सभ्य बनाउन बिभिन्न १७ बिधामा गायक, गायीका, मोडल तथा प्राबिधिक हरुले समेत यो अवार्डमा सहभागिता जनाएका छन् । १७ बिधामा करिब १५० जनाले फारम भरेर सहभागिता...
-
२०८२ मङ्सिर ८, सोमबार
चलचित्रघरलाई विकास शुल्क अभिमुखीकरण तालिम उपयोगी साबित
चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित मंसिर १ गतेबाट ७ गतेसम्म पहिलो चरणको प्रशिक्षण सञ्चालन गरेको छ । सो चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्तर्गत सफलतापूर्वक सम्पन्न गरिएको छ। यो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशको चितवन गरी देशभरका २६ वटा चलचित्रघरका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको छ। तालिममा...
-
२०८२ मङ्सिर ८, सोमबार
नयाँ मिस नेवाःको खोजि सुरु
नेपालको चर्चित सौन्दर्य प्रतियोगिता “मिस नेवाः" अन्तर्गत नेपाल सम्बत ११४६ को लागि नयाँ मिस नेवाः को खोजि अारम्भ गरिएका छ । आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको प्रारम्भसँगै नमुना फेसन टेक्नोलोजी कलेजमा यस बर्षको प्रचार–प्रसार अभियान पनि सुरु गरेको छ। यस वर्षको मिस नेवाः प्रतियोगितामा प्रतिभागीहरूलाई सांस्कृतिक पहिचान, व्यक्तित्व विकास, फेशनेबल प्रस्तुति तथा सामाजिक अभियोजनको विषयमा थप...
-
२०८२ मङ्सिर ८, सोमबार
दुर्गमका छात्रालाई नइ कपिल विद्या पदक प्रदान
वाङ्गमय क्षेत्रमा अग्र स्थानमा रहँदै आएको प्राज्ञिक संस्था नइ एकेडेमीले डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सर्वश्री सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही तीसतीस हजार रुपियाँ राशि सहित 'नइ कपिल विद्यापदक' प्रदान गरेको छ । चारै जना छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको हो । चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन् । चार...
-
२०८२ मङ्सिर ७, आइतबार
दोश्रोे बि. स्टार फिल्मस् म्युजिक अवार्ड २०८२ सम्पन्न
बि. स्टार फिल्मस प्रालि र दिनपरी क्रिएसन प्रालिको सहकार्यमा दोश्रोे बि. स्टार फिल्मस् म्युजिक अवार्ड २०८२ सम्पन्न भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रस्तिस्थानका उपकुलपति शम्भु राईको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न भएको उक्त अवार्ड ४४ विधामा प्रदान गरिएको कार्यक्रमका अध्यक्ष बिक्रम चौहान र उपाध्यक्ष दिनेश विष्टले जानकारी दिनु भएको छ । कार्यक्रममा दीर्घ साधना स्रष्टा...
-
२०८२ मङ्सिर ७, आइतबार
सांस्कृतिक शान्ति तथा सद्भाव र्यालि सम्पन्न
संयुक्त अभियान समुहको आयोजनामा शनिबार सांस्कृतिक शान्ति तथा सद्भाव र्याली सम्पन्न गरेकाे छ । देशमा विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख गौरव, हाम्रो संस्कृति, महान राष्ट्र र राष्ट्रियता बचाउन सांस्कृतिक शान्ति तथा सद्भाव र्याली गरेको बताइएको छ । ललितपुरको पाटन दरबार स्क्वायरमा भेला भएर र्याली काठमाडौंकाे बसन्तपुर दरबारकाे कालभैरव मन्दिरमा सम्पन्न गरिएको थियो । ...
-
२०८२ मङ्सिर ५, शुक्रबार
जेरी अन टप पछिअनमोल के सिको 'बाटुलो जून'
छडके २ , फर्कि फर्कि ले आशातित व्यापार गर्न नसकेपनि जेरी अन टपले राम्रो व्यापार गरे पछि अनमोल के सि को चर्चा फेरी चुलिएको छ । यसैक्रममा सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र 'बाटुलो जून'को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो । पछिल्लो फिल्म 'ड्रिम्स'रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक...
-
२०८२ मङ्सिर ५, शुक्रबार
चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम आरम्भ
चलचित्र विकास बोर्डले तयार पारेको चलचित्र विकास शुल्क पोर्टल सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम मिति २०८२/८/१ गतेबाट सुरु गरेको छ ।चलचित्रघरहरूबाट विदेशी चलचित्र प्रदर्शन बापत उठ्ने चलचित्र विकास शुल्क धेरै स्थानीय तह—विशेषगरी वडाहरू—को प्रमुख आयश्रोत हो। यस महत्वपूर्ण राजस्वलाई व्यवस्थित, पारदर्शी र अभिलेखिकरण गर्ने उद्देश्य लिएर यो अभिमुखीकरण आरम्भ गरिएको बताइएको छ । बोर्डका सदस्य गणेश...
-
२०८२ मङ्सिर ३, बुधबार
चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम आरम्भ
चलचित्र विकास बोर्डले तयार पारेको चलचित्र विकास शुल्क पोर्टल सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम मिति २०८२/८/१ गतेबाट सुरु गरेको छ ।चलचित्रघरहरूबाट विदेशी चलचित्र प्रदर्शन बापत उठ्ने चलचित्र विकास शुल्क धेरै स्थानीय तह—विशेषगरी वडाहरू—को प्रमुख आयश्रोत हो। यस महत्वपूर्ण राजस्वलाई व्यवस्थित, पारदर्शी र अभिलेखिकरण गर्ने उद्देश्य लिएर यो अभिमुखीकरण आरम्भ गरिएको बताइएको छ । बोर्डका सदस्य गणेश...
-
२०८२ मङ्सिर २, मंगलबार
चलचित्र अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
चलचित्र विकास बोर्डले नेपाली चलचित्र शिक्षाको स्तर उकास्ने दीर्घकालीन दृष्टि सहित वि.सं. २०८२ सालका लागि विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति दिएको छ। फिल्म–सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान तथा प्राज्ञिक प्रगतिको लागि नियमित रूपमा सञ्चालन गर्दै आएको यो कार्यक्रम बोर्डको शैक्षिक क्षेत्रप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ। यस वर्ष माध्यमिक तह (+२) मा चलचित्र...


