STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

“चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८२” सर्वोउत्कृष्ट पाँच सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ मङ्सिर १३, शनिबार

लामो समयदेखि गीत संगीतको क्षेत्रमा कार्य गर्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रालिको आयोजनामा गइरहेको “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड — २०८२” सर्वोउत्कृष्ट पाँच मनोनित बिधाहरु सार्वजनिक भएको छ ।

विगतका बर्षहरुमा जस्तै यो वर्ष पनि अवार्ड भव्य र सभ्य बनाउन बिभिन्न १७ बिधामा गायक, गायीका, मोडल तथा प्राबिधिक हरुले समेत यो अवार्डमा सहभागिता जनाएका छन् ।

१७ बिधामा करिब १५० जनाले फारम भरेर सहभागिता जनाएको भए पनि दर्शक श्रोताको रुचि तथा आयोजक र जुरी मेम्बरहरुको मुल्याङ्कनको आधारमा १७ बिधाका ८५ जनाको नाम सार्वजानिक गरिएको छ ।

यो अवार्डको फाईनल कार्यक्रम यहि पुष महिना भित्रमा गरिने आयोजक पक्षले जानकारी गराएको छ ।

सर्वोत्कृष्ट पाँच को बिधा तथा नामावली यस प्रकार रहेको छ

१० सर्वोत्कृष्ट आधुनिक गीत गायक

सि।डि।बिजय अधिकारी — चाहिँदैन न्याय मलाई

प्रताप दास — पहिलो हेराई हे माया

सफल शेरचन — भो नबोलाउ मलाई

एनिश एन्जल राई — देखेर तिम्रो रुप

आशिष अबिरल — ए पुतली

 

२० सर्वोत्कृष्ट आधुनिक गीत गायीका

मेलिना राई — तिमिले बाटो फेरेउ अरे

समिक्षा अधिकारी — मुटुमै बसेछ नी

उषा गजुरेल — पप्पि देउन

ममता राई — देखेर तिम्रो रुप

मेनुका राई — हेल्लो हाई नमस्कार

 

३० सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक

चन्द्र बि।सी।— झिलिमिलि जुनेली रातैमा

नारायण राई — पुकुली

छबिराज सुनार — पोखरा पृथ्वि चोकैमा

हेमन्त कान्छा रसाईली — जानै लाग्यो बैंस

मदन परियार — पिरैले सुकाउँछ

 

४० सर्वोत्कृष्ट लोक तथा दोहोरी गायीका

शान्तारानी परियार — पोखरा पृथ्वि चोकैमा

रितु बोहोरा — कतिराम्रो जिउ तिम्रंो

संगम लामिछाने — ए गौरी

संगिता सुनाम— मेरी मायालु

 

५० सर्वोत्कृष्ट लोक तथा दोहोरी नवगायक

सुन्दर खनाल — ढुंगेधाराको पानी

हरि सुनार — जान्छ्यौर लाहुरेको साथैमा

अनिल लम्साल — आँखै गाजले

बिबेक खत्री — बनको तरुल

ऋषिकेस पाण्डे — फुल फुलेको

 

६० सर्वोत्कृष्ट लोक तथा दोहोरी मोडल महिला

स्वनिका बास्तोला — चुल्हो बल्दैन

उषा सुबेदी — मेरी आमै मरे

तुलसी गुरुङ — बिस्र्यौ र

पबित्रा अर्याल — खतम बनायो मलाई

मन्जु थापा — हेरी रमाईलो

रबिना पौडेल — गाजलु आँखैमा

 

७० सर्वोत्कृष्ट आधुनिक गीत भिडियो मोडल महिला

टिका जैसी — लाली जोवन

ग्रिष्मा पौडेल — दिलको लुटेरा

जुना सुन्दास — ए पुतली

अस्मिता पुरी — सारा हाँसो

सुस्मिता श्रेष्ठ — ढाका टोपि मलाई

 

८० सर्वोत्कृष्ट लोक आधुनिक गीत गायक

लोकमान मोक्तान — म त अल्लारे

ईन्द्र बस्याल — आमा

राजेश बर्देवा — उमेर सत्र

सुरेश अन्जान — बिहेको निम्तो

गणेश लिम्बु — सिट्ठी मारीयो

 

९० सर्वोत्कृष्ट चाडपर्व गीत

सबिता परियार — गावैँ रमाईलो

कविता देवी राई — नारीको व्यथा

सरगम गाह —दशैं तिहार

सन्देश सुनार — मादलु बजाउँदा

समिता राउत — नारीको व्यथा

 

१०० सर्वोत्कृष्ट पुर्वेली लोक गीत

बिमल खेवाछदी सुलभ — चौतारीमा बसौंला

सुविन चाम्लिङ — लगन डोरी

प्रविन राई — पुर्वैली नानी

सन्जित वाईबा — ए सानु

मोहन लिम्बु — सानु

 

११० सर्वोत्कृष्ट आधुनिक गीतकार

कमला प्रधान — तारा टुटी झरे सरि

भिष्मराज फुलारा — ए पुतली

रबिन्द्र शाही ठकुरी —अभागी खप्पर

गोबिन्द भट्ट — जुनेली

लक्ष्मी कोई राइ — जुनी जुनी

 

१२० सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक

प्रेम शर्मा पौडेल — म नेपाली

बिनोद सुन्दास — रुनुको के अर्थ

कल्की रअ — रमाउ मायामा

देवेन्द्र पाण्डे — जुनेली

जोन राई — म तिमिलाई

 

१३० सर्वोत्कृष्ट आधुनिक गीत संगितकार

मंगल बि।क। — म तिमिलाई

ओम प्रकाश राई — नेपाल आमा

राजेन्द्र बजगाँई — ए पुतली

बिराज ढुंगाना — सधैं भरि

अन्जान रेग्मी — खोजेको नै

 

१४० सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत लय संकलन

मिलन गुरुङ — ऐना हेर्नीले

सुदिप परियार — आँखै गाजले

मिन प्रकाश ओली — दिदीभाई

बिनोद ढकाल — घर हाम्रो

नन्दु परियार — पोखरा पथ्वी चोकैमारिम बाबु राना — परदेशी

आभाश सेन्चुरी — नयाँ नाता

निरज भट्ट — किनारा

सुरेश कुमार परियार — घामको झुल्को

सुमन ढकाल — दिदी भाई

 

सुनिता रसाईली — टुट्यो भने मन

 

१६० सर्वोत्कृष्ट म्यूजिक भिडिया मोडल ९पुरुष०

बिक्रम बुढाथोकी — अभागी खप्पर

रमेश बिश्वकर्मा — लाली जोवन

राज सुबेदी९नेत्र० — क्यार्नी होला खै

सन्तोश बराईली — जुनी जुनी

किरण स्याङ्बो — तिम्रो लागि

 

१७० सर्वोतकृष्ट ध्वनी रेकर्डिष्ट

राज खड्का — मयाली

दिपक बि।सी।— म नेपाली

डम्बर विश्वकर्मा — करिमै

सुमन राना — ए हो र माया

सागर बाजुराली — तल्लो बाटो रहेको छ ।

Categorized in साहित्य-कला