दोलखाको यलुङ रि हिमालमा हिमपहिरो जादाँ ३ को मृत्यु, ८ जना बेपत्ता
Janjati Khabar – Janjati Khabar | २०८२ कार्तिक १७, सोमबार
काठमाडौं - दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ ।
रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् ।
नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०स्३० बजे हिमपहिरो गएको थियो । थप विवरण आउन बाँकी छ ।
Categorized in अपराध-दुर्घटना

