साहित्य-कला
-
२०८३ आश्विन १९, सोमबार
सर्जक मोहन घिसिङलाई मानार्थ विद्यावारिधी
विश्वकीर्तिमानी सर्जक, गीतकार , अभिनेता, निर्देशक, निर्माता, राजनीतिक विश्लेषक तथा समाजसेवी मोहन घिसिङलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । साहित्य तथा संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले उहाँलाई मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधिबाट सम्मान गरेको हो । भारतको राजस्थानस्थित इन्टरनेसनल सेन्टर, जयपुरमा आयोजित विशेष समारोहमा...
-
२०८३ आश्विन १९, सोमबार
नेपालभाषाको साहित्यिक इतिहास र स्रष्टाको योगदानलाई अभिलेख राख्ने प्रयास
नेपालभाषाको साहित्यिक इतिहास, विकासक्रम तथा विभिन्न कालखण्डका स्रष्टाहरूको योगदानलाई समेटिएको ‘नेपालभाषा साहित्यया इतिहास’ नामक पुस्तक सार्वजनिक गरिएको छ। पुस्तकका लेखक प्रा. प्रेमशान्ति तुलाधर हुन्। नेपालभाषा साहित्यको अध्ययन तथा अनुसन्धानमा योगदान पुर्याउने उद्देश्यले प्रकाशित उक्त पुस्तक एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। कार्यक्रममा साहित्यकार, लेखक, अनुसन्धानकर्ता तथा नेपालभाषा र...
-
२०८३ आश्विन १६, शुक्रबार
चलचित्र कलाकार संघले गरे " आमा " का तीन अभिनेत्रीकाे सम्मान
राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’लाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्रको पहिलो पुस्ताका कलाकार तथा ‘आमा’ चलचित्रका तीन अग्रणी अभिनेत्रीहरु भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई विशेष सम्मान अर्पण गरेको छ । कार्यक्रममा नेपाली चलचित्रको इतिहास,...
-
२०८३ आश्विन ११, आइतबार
प्रसाईको कृति ' सीताराम दाइ’ लोकार्पण
महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले शुक्रबार राजधानीमा आयाेजित एक समारोह बीच नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘सीताराम दाइ’ नामक निबन्धसङ्ग्रहको लोकार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले ‘सिद्धहस्त जीवनीकार, निबन्धकार तथा गीतकार नरेन्द्रराज प्रसाईबाट सीताराम प्रसाईमाथि केन्द्रित भएर लेखिएको प्रस्तुत ग्रन्थलाई जीवनीकृति नै भने पनि हुन्छ’ भन्नुभयो । वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त अवसरमा प्रा.डा....
-
२०८३ आश्विन ११, आइतबार
रिया खत्रीको युके शहर सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेको करिब तीन वर्षमै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका तथा मोडल रिया खत्रीले नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन्। शुक्रबार राजधानीमा विशेष कार्यक्रमबीच विमोचन गरिएको ‘युके शहर’ अहिले रिया खत्रीको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक श्रोतामाझ पुगेको छ। रिया खत्री र गायक क्रिश क्षेत्रीको स्वर तथा अभिनय रहेको ‘युके शहर’लाई रियाले आफ्नो सांगीतिक...
-
२०८३ आश्विन ६, मंगलबार
अठ्ठाइस स्रष्टाकाे एउटै मञ्चमा साहित्य वाचन
विगत केही महिना अगाडिदेखि प्रत्येक शनिबार एकल लघुकथा वाचनकाे कार्यक्रम शुरू गरेकाे स: दबू साहित्यकाे याे अभियान सातौं संस्करणसम्म आइपुग्दा विशेष साहित्य वाचनको कार्यक्रममा रूपान्तरण भएकाे छ । चारजना स्रष्टाहरू सुधिर ख्ववि, कविन्द्र लाल प्रधान, समा श्री र सुरेन्द्र भक्त श्रेष्ठकाे याे अभियानले स: दबू साहित्य संस्थालाई जीवन्त बनाउने साहसिक कदम चालिएकाे हाे । हरेक महिनाकाे पहिलाे शनिबार ...
-
२०८३ आश्विन ५, सोमबार
उद्यमि भवानी राणाकाे शिव ताण्डव भिडियो सार्वजनिक
प्रसिद्ध उद्योगपति एवं उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष भवानी राणाकाे प्रयासमा निर्माण गरिएको शिव ताण्डव म्युजिक भिडियो आइतबार पाटन म्युजियम परिसरमा आयाेजित कार्यक्रममा सार्वजनिक गरिएको छ । भवानी राणा र सरस्वती खत्रीकाे स्वर रहेकाे याे गीतलाई सुरसुधा सुरेन्द्रले संगीत संयाेजन गर्नु भयो । याे भिडियोकाे परिकल्पना पनि भवानी राणाले गर्नु भएको छ भने निर्देशन विकास सुबेदी , एआई र सम्पादन...
-
२०८३ आश्विन १, बिहिबार
भोटेकोशी बाढीपीडितको सहयोगार्थ जापानमा सांगीतिक कार्यक्रम
जापानको ओचुका, टोक्योको कास्थमण्डप नेपाली रेस्टुरेन्टमा २०२६/८/१३ तारिख आइतवारका दिन बाढीपीडितहरूको सहयोगार्थ गायिका कारेन शाक्यको विशेष सांगीतिक कार्यक्रमका साथै रसुवा बाढीपीडितहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। प्राकृतिक विपत्तिको यो कठिन समयमा प्रभावित परिवारहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले जापान बस्ने नेपाली तथा जापानीहरू उक्त विशेष सांगीतिक...
-
२०८३ आश्विन १, बिहिबार
छायाँछवि तीज म्यूजिक अवार्ड’का विजेताहरुकाे घाेषणा
छायाँछवि क्रियशनले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘छायाँछवि तीज म्यूजिक अवार्ड’काे को १३ औं संस्करणको विजेताको नाम सार्वजनिक गरिएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण अवार्डको औपचारिक कार्यक्रम हाललाई नगरी आयोजकले विज्ञप्तीमार्फत विजेता सार्वजनिक गरेको हो । छायाँछविका अध्यक्ष शान्तिप्रियले पुरस्कृत सर्जक एवं सिर्जनाहरुलाई केही समयमा कार्यक्रमको आयोजना गरि अवार्ड तथा...
-
२०८३ भाद्र १०, बुधबार
छमछम नचाउने तयारीमा भावना, बद्रीसँग मिलेर ल्याइन् ‘सर्लक्कै’
नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज लक्षित नयाँ गीत–संगीत सार्वजनिक हुने क्रम बढ्दै गईरहेकाे छ। यसै क्रममा चर्चित गायिका भावना आचार्य र लोकप्रिय गायक बद्री पंगेनीको स्वरमा नयाँ तीज गीत हालै ‘सर्लक्कै’ सार्वजनिक गरिएको छ। ‘बग्ने खोला’ लगायतका चर्चित गीतमार्फत दर्शक तथा श्रोतामाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका आचार्यले यस वर्षको तीजका लागि ‘सर्लक्कै’ गीत...
-
२०८३ भाद्र ९, मंगलबार
चितवनको डल्फिन फनपार्कमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम”, राजु परियार र शिला आले
नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा मोफसलकै चर्चित मिडिया लक्की मिडिया हाउस चितवनले राष्ट्रिय चर्चित गायक–गायिकाको सहभागितामा विशेष तीज कार्यक्रम आयोजना गर्ने भएको छ। लक्की मिडिया हाउस चितवनको आयोजनामा तथा डल्फिन फनपार्क एण्ड रिसोर्टको व्यवस्थापनमा “लुलु लेडिज ब्यूटी पार्लर तीज विशेष कार्यक्रम” आयोजना हुन लागेको हो। कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित वरिष्ठ गायक राजु परियार र...
-
२०८३ भाद्र ९, मंगलबार
हाउस अफ फेसनद्वारा ‘मिसेस भोग सीजन फोर’ को घोषणा
मिसेस भोग नेपाल सीजन–३ की विजेता प्रतिक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६’ मा ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’ को प्रतिष्ठित उपाधि जित्दै नेपाललाई गौरवान्वित बनाएकी छिन् । हाउस अफ फेसन नेपालका अनुसार तेस्रो संस्करणको मिसेस भोग नेपाल २०२६ की विजेता ३२ वर्षीया प्रतिक्षाले हालै म्यानमारमा आयोजित प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।...


