relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७५ चैत्र १८, सोमबार

    प्रतिमृतक परिवारलाई रु ३ लाख राहत

    हतप्रदेश नं २ सरकारले हावाहुरीबाट मृत्यु भएका परिवारलाई रु तीन लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना रहेका घाइतेलाई हेर्न पुग्नुभएका मुख्यमन्त्री लालबाबु राउतले सो जानकारी दिँदै हावाहुरीमा परी घाइते भएकाको उपचार खर्च प्रदेश सरकारले नै व्यहोर्ने बताउनुभयो । प्रदेश नं २ सरकारको आज बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहत रकम र उपचार खर्च...

  • २०७५ चैत्र १८, सोमबार

    नियमित उडान नहुँदा हुम्ली यात्रुलाई सास्ती

    राष्ट्रिय सडक सञ्जालमा नजोडिएकोनेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन् । यसपटक पनि हुम्लाका दर्जनौँ नागरिक सुर्खेत विमानस्थलमा थन्किनु परेको छ । बिरामी तथा विभिन्न कामले सुर्खेत झरेका १४० भन्दा बढी हुम्ली नागरिक हप्ताँै दिनदेखि जान नपाएको यात्रु छवि थापाले गुनासो गर्नुभयो । “विमानस्थलमा हामी सामान्य मान्छेले छिर्नै पाउँदैनौँ,” थापाले...

  • २०७५ चैत्र १८, सोमबार

    ज्येष्ठ नागरिकलाई तीर्थाटन

    सूर्यविनायक–१ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ सदस्यलाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको छ । संस्थाका ५५ वर्षमाथिका नियमित ज्येष्ठ बचतकर्तालाई विभिन्न तीर्थस्थलको भ्रमण गराएको संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंले बताउनुभयो । ज्येष्ठ सदस्यलाई सिन्धुलीको कुशेश्वर, दामनको ऋषेश्वर, ललितपुर लेलेको पाथीभरा, नुवाकोटको दुप्चेश्वर, भक्तपुर तेलकोटस्थित...

  • २०७५ चैत्र १८, सोमबार

    हरेक दिन नेपाल विकासको तीव्र गतिमा प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो । झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै...

  • २०७५ चैत्र १८, सोमबार

    गोदावरीमा धमाधम डिप बोरिङ

    गोदावरी नगरपालिकाभित्रका वडामा धमाधम डिप बोरिङको काम अघि बढेको छ । गोदावरीले समृद्ध शहर निर्माणको लक्ष्य अघि बढाउँदै वडाहरुमा छताछुल्ल पानीको सुविधा दिन बोरिङको काम अघि बढाएको हो । रु एक करोड ५० लाख लगानीमा वडा नं १० मूलडोलमा डिप बोरिङ गरी पानी निकालिसकिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । “त्यहाँ ६ इञ्चको पानी निकाल्यौँ”, महर्जनले भन्नुभयो, “काठमाडौं उपत्यका खानेपानी...

  • २०७५ चैत्र १७, आइतबार

    अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

    मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।  दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महीना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ ।  मर्मतको अवधि अर्थात ९१अप्रिल २०१९ देखि जुन ३०० सम्म...

  • २०७५ चैत्र १७, आइतबार

    जिल्ला अस्पताल बन्ने

    पूर्वमा जिल्ला अस्पताल बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि सर्वसाधारण रुकुम ९पश्चिम०, दाङ, नेपालगञ्ज, काठमाडौँ, चितवन जान बाध्य थिए । छुट्टै जिल्लाको रूपमा काम थालेको डेढ वर्षपछि जिल्ला अस्पताल बन्ने पक्का भएको हो । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोट स्वास्थ्यचौकी भएकै ठाउँमा अस्पताल बनाइने भएको छ...

  • २०७५ चैत्र १७, आइतबार

    राससका ग्राहकमा सूचना

    राससले आफ्ना सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखी नयाँ अनलाइन सफ्टवेयर सञ्चालनमा ल्याएको छ । सो सफ्टवेयरसम्बन्धी विस्तृत जानकारी ‘कम्पाइल्ड न्यूज’मा राखिएको व्यहोरा अवगत गराउँदछौँँ ।

  • २०७५ चैत्र १७, आइतबार

    निःशुल्क खकार जाँचमा भेटिए नयाँ क्षयरोगी

    नयाँ क्षयरोगी खोज्ने र उपचारमा ल्याउने अभियानमा नयाँ क्षयरोगी भेट्ने क्रम बढेको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले सञ्चालन गरेको अभियानअन्तर्गत चाँगुनारायण नगरपालिका–४ खोरिया तामाङ बस्तीमा भएको निःशुल्क खकार शिविरमा नयाँ क्षयरोगी भेटिएको निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले जानकारी दिनुभयो । संस्थाका सभापति राम सिख्वःको नेतृत्वमा प्राविधिक ल्याब टोलीसहित क्षयरोगी बिरामी पत्ता लगाउन सङ्कलन...

  • २०७५ चैत्र १७, आइतबार

    सुन्दरीजल–वाग्द्वार महोत्सव वैशाख १ मा

    वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सुन्दरीजल–वाग्द्वार पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं १ ले वैशाख १ गते महोत्सव आयोजना गर्न लागेको वडाध्यक्ष राम मानन्धरले राससलाई जानकारी दिनुभयोे । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्मतीको उद्गमस्थल वाग्द्वारबाट निस्किएको पानी...

  • २०७५ चैत्र १७, आइतबार

    नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य

    नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्मा लाइसेन्स एशोसिएशनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । लगानी सम्मेलन समापनका क्रममा महासङ्घ र एशोसिएशनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा महासङ्घका तर्फबाट अध्यक्ष रवि सिंह र एशोसिएशनको तर्फबाट मोई क्या थूले हस्ताक्षर गर्नुभयो । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट...

  • २०७५ चैत्र १७, आइतबार

    मेचीनगरले पुस्तकालयको दायित्व व्यहोर्ने

    झापाको मेचीनगर नगरपालिकाले नगरभित्रका पुस्तकालयहरुको सञ्चालन दायित्व व्यहोर्ने भएको छ । मेचीनगर–१० स्थित त्रिफला राष्ट्रिय पुस्तकालय आर्थिक सङ्कटमा फँसेपछि शनिबार पुस्तकालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नगरको सम्पत्तिको रुपमा पुस्तकालयहरुलाई संरक्षण र सञ्चालन गरिने बताउनुभयो । नगरका प्रमुख, उपप्रमुख र १५ वटै वडाका अध्यक्षहरुको उपस्थितिमा पुस्तकालयको...

Pages