STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र १९, मंगलबार

    चेकजाँच गर्दै प्राविधिकसहितको नगर स्तरीय अनुगमन टोली

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा नगरपालिकाको रु २५ लाखको लागतमा कालोपत्रे गरिएको सडक मापदण्ड अनुरुप बने नबनेको चेकजाँच गर्दै प्राविधिकसहितको नगर स्तरीय अनुगमन टोली । सडक मापदण्ड अनुरुप बनेको नपाईए पछि टोलीले भुक्तानी घटाउने निर्णय गरेको छ ।

  • २०७५ चैत्र १९, मंगलबार

    न्यायिक समिति स् मेलमिलापबाट मुद्दाको छिनोफानो

    स्थानीय न्यायिक समितिले मुद्दाको मेलमिलाप पद्धतिमार्फत् छिनोफानो गर्न थालेका छन् । स्थानीय न्यायिक समितिको क्षेत्राधिकारभित्र रहेर मेलमिलापमार्फत् मुद्दा किनारा लगाएका छन् ।  मेलमिलापको माध्यमबाट मुद्दाको छिनोफानो गर्दा पक्ष र विपक्षको सम्बन्ध राम्रो हुने र समयको बचत हुँदा स्थानीयतहले मेलमिलाप पद्धति अपनाएको हो । तिनाउ गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय न्यायिक समितिका संयोजक दमन्ती थापाका...

  • २०७५ चैत्र १९, मंगलबार

    प्रदेश सरकारद्वारा एक करोड राहत

    प्रदेश नं ३ ले बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई आवास निर्माण गर्न राहत स्वरुप रु एक करोड प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलले हावाहुरी प्रभावितलाई रु एक...

  • २०७५ चैत्र १९, मंगलबार

    झापाका २२ बालबालिकामा अटिज्म 

     झापाका २२ बालबालिकामा अटिज्मको समस्या देखिएको छ । अटिज्म केयर नेपाल सोसाइटीको तथ्याङ्कअनुसार चार बालिकासहित २२ मा यो समस्या देखिएको हो ।  अटिज्म केयर नेपालका अध्यक्ष कुमार चुडालका अनुसार अटिज्म भएका बालबालिकाका अभिभावक भेला भएर २०७४ देखि यो संस्था सञ्चालनमा रहेको छ । अटिज्मका बारे जानकारी दिँदै अध्यक्ष चुडालले भन्नुभयो, “कुनै पनि व्यक्तिको मस्तिष्कमा जन्मजात आएको समस्याका कारण उमेरको विकाससँगै...

  • २०७५ चैत्र १९, मंगलबार

    जोखिम मोलेरै गुजारा चलाउँदै

    काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटस्थित भूकम्पले जीर्ण बनाएको घरमा सामान राखेर जसोतसो गुजारा चलाउँदै स्थानीय बासिन्दा । सरकारले जोखिमयुक्त घर ९संरचनहरु० अनिवार्य भत्काउनुपर्ने नीति नल्याएका कारण कतिपय स्थानीय बासिन्दाहरुले यस्तै घरमा बस्ने र अन्न भण्डारणदेखि सामग्री राख्ने गर्दै आइरहेको छन् ।

  • २०७५ चैत्र १९, मंगलबार

    जनताको जलविद्युत्’मा रसुवागढी र साञ्जेन  सकारात्मक प्रभावको अपेक्षा 

    चिलिमे जलविद्युत् आयोजनाले रसुवावासीको अनुहारमा ल्याएको खुशीले धेरैलाई जलविद्युत्को क्षेत्रमा लगानीका लागि आकर्षित ग¥यो । जलविद्युत्मा लगानी गर्दा फाइदा हुन्छ भन्ने मानक स्थापित गर्न सफल सो कम्पनीको शेयर धितोपत्र बजार ओरालो लाग्दासमेत फाइदा दिने अवस्थामा नै रहेको छ ।   नेपाली लगानीमा आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउन सफल सोही कम्पनीले यतिखेर रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन,...

  • २०७५ चैत्र १९, मंगलबार

    अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्ममत शुरु, सेवा सामान्य अवस्थामै

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा ममर्त शुरु गरिएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले विमानस्थलले सोमबार रातिदेखि धावनमार्ग मर्मतको काम अघि बढाएको हो ।  पहिलो दिनको मर्मतपछि विमानस्थलको उडान अवतरण सामान्य अवस्थामा भइरहेको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर ९एटिसी० प्रमुख सीताराम भण्डारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार धावनमार्ग मर्मतपछि आज...

  • २०७५ चैत्र १९, मंगलबार

    प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाइने

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकास र आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिको भरपूर उपयोग गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० लाई निर्देशन दिनुभएको छ । नाष्टका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नाष्टको ४२ औँ प्राज्ञ बैठकलाई सम्बोधन गर्दै नाष्टले विज्ञान र प्रविधिको माध्यमबाट नयाँ ढङ्गबाट अनुसन्धान र आविष्कार...

  • २०७५ चैत्र १९, मंगलबार

    गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

    पर्वतको महाशीला गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाले आफ्नो दललाई कुनै पनि काममा सहभागी नगराएको भन्दै प्रतिपक्षी नेपाली काङ्ग्रेसले सोमबारदेखि तालाबन्दी गरेको हो । यस अगाडि चरणबद्धरूपमा ध्यानाकर्षणपत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिलाई भेटेर काङ्ग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिनेलगायतका गतिविधि गरिरहेको काङ्ग्रेसले सोमबारदेखि...

  • २०७५ चैत्र १९, मंगलबार

    बाख्रापालनमा रमाउँदै युवा 

    दाङका एक युवाले बाख्रापालन गरेर विदेशभन्दा राम्रो कमाइ गर्दै आउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ का २३ वर्षीय देवराज ओलीले बाख्रापालन गरेरै मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।  “विदेशमा ४०÷५० हजार मात्रै आम्दानी हुन्थ्यो”, उहाँले भनुभयो, “तर अहिले नेपालमै बाख्रापालन गरेर एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको छु ।” विदेशभन्दा नेपालमा पसिना बगायो भने सम्मानित र राम्रो आम्दानी...

  • २०७५ चैत्र १८, सोमबार

    प्रदेशसभाबाट पाएको सेवा सुविधा सामाजिक काममा काङ्ग्रेस नेता विन्दकुमार थापा

    नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ माघ महीनादेखि २०७५ माघसम्म आफ्नो खातामा प्रदेशसभाबाट आएको जम्मा रु सात लाख नौ हजार १३५ सहित सामाजिक काममा रु १० लाख ५४...

  • २०७५ चैत्र १८, सोमबार

    कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन

    नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेपनि भाषा...

Pages