relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७४ माघ ९, मंगलबार

    दोस्रो पुस्ताको राडार सञ्चालनमा आउँदै

    काठमाडौँ, ९ माघ (रासस) ः नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान भएको उच्च क्षमताका ‘टु जी राडार’ केही दिनभित्रै सञ्चालनमा ल्याउन लागिएको हो । प्राधिकरण, यहाँस्थित जापनी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले...

  • २०७४ माघ ४, बिहिबार

    हाम्रो बारेमा

      नेपाल र जापानबीचको सम्बन्ध सन् १८९९ मा जापानी बौद्ध भिक्षु एकाइ कावागुचीको नेपाल भ्रमणबाट सुरू भएको हो । उनले नेपाललार्इ जापानीहरू बीच परिचय दिए । त्यसको धेरै पछि सन् १९५६ मा मात्र दुर्इ देशका बीचमा दौत्य सम्बन्ध स्थापना भएको भए पनि बुद्ध जन्मस्थलका रूपमा लुम्बिनी जापानीहरूका लागि आकर्षण केन्द्र रह्यो भने नेपालीहरूका लागि जापान शिक्षा, ज्ञान र विकासका लागि आकर्षक रह्यो । पछिल्ला वर्षहरूका...

Pages