बिजनेस
-
२०७५ फाल्गुण १६, बिहिबार
लगानी बोर्डलाई थप अधिकार ः रु छ अर्ब माथिका आयोजना हेर्ने
–रमेश लम्साल काठमाडौँ, १६ फागुन ९रासस० ः सरकारले रु छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत् गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ मा बोर्डको काम तथा कार्यक्षेत्रलाई पनि थप गर्दै शक्तिशाली बनाउने, ठूला आयोजनासँग समन्वय तथा व्यवस्थापनको जिम्मा दिइने भएको छ । सरकारले आगामी चैत १५ र १६ गते लगानी...
-
२०७५ फाल्गुण ११, शनिबार
साताको शेयर बजार स् अर्ब पनि पुगेन कारोवार
धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम रु एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार रु ९९ करोड पाँच लाख ६७ हजार ४६३ मूल्य बराबरको ३५ लाख ७६ हजार ८४१ कित्ता शेयर कारोवार भएको छ । स्टकका अनुसार यस साता कारोवार मापक नेप्से परिसूचक ३।३४ विन्दुले बढेको छ । साताभरको कारोवारमा बजार घटबढको अवस्थामा...
-
२०७५ फाल्गुण ७, मंगलबार
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युके बाट पनि सुरु
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युके बाट पनि सुरु भएको छ । यो सेवा सुरु भए लगत्तै युके बाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७००० भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, युके बाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ् मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी...
-
२०७५ फाल्गुण ५, आइतबार
हुन्डाईको नयाँ शोरुम नक्सालमा
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि नेपालको एकमात्र आधिकारिक बिक्रेता हुन्डाई मोटरद्वारा नक्साल, काठमाडौंमा नयाँ शोरुमको उद्घाटन भएको छ । सो शोरुमद्वारा ग्राहकहरूलाई पुनः परिभाषित बिक्री अनुभव सेवा प्रदान गरिनेछ । नेपाली मार्केटमा बढ्दै गरेको हुन्डाईको माग पूर्ति गर्नुको साथ–साथै प्रिमियम बिक्री सेवा प्रदान गर्नु सो डिस्प्ले शोरुम स्थापना गर्नुको मुख्य उद्देश्य रहेको जनाएको छ । नेपालका लागि द...
-
२०७५ फाल्गुण ३, शुक्रबार
एनएमबी बैंक विदेशी संस्था सिडिसी ग्रुपबाट कर्जा लिन सफल नेपालको पहिलो बैंक
एनएमबी बैंकले विदेशी संस्था सिडिसी ग्रुपबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने नेपालको पहिलो बैंक भएको छ । सिडिसी ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले सव– साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरूमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको छ । सिडिसीले यस बैंकको स्थलगत भ्रमण मार्फत बैंककोे योजना, क्षमताको समीक्षालगायतका...
-
२०७५ श्रावण ३१, बिहिबार
हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि
काठमाडौँ, ३१ साउन (रासस) ः नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ । महासन्धि अनुमोदन भएपछि हवाई यात्रुको बीमा रकममा...
-
२०७४ चैत्र ८, बिहिबार
विदेशको जागिर छाडेर गाईपालन
बनियानी, झापा, स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ । कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्नुभएको छ । युएईमा सात वर्ष श्रम गरेर गौतम स्वदेशमै केही गर्नुपर्छ भनेर...
-
२०७४ फाल्गुण ९, बुधबार
सात महिनामा ४३ अर्बको इन्धन आयात
पर्सा, चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३÷७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज नाका भएर रु ३३ अर्ब १० करोड ६६ लाख मूल्यको पाँच लाख ५५ हजार २५६...
-
२०७४ फाल्गुण ९, बुधबार
सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलेबुटवलमा क्षेत्रीय कार्यालय र भैरहवामा शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेस्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ ज्यूबाट संयुक्त रुपमा शाखाहरुको समुद्घाटन भएको हो । उक्त शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । हाल...
-
२०७४ फाल्गुण ९, बुधबार
शेयर बजारमा देखिएन रौनक
काठमाडौं, बुधबार पनि नेप्से परिसुचक ओरालो लागेको छ । गत बिहीबार नयाँ सरकार गठनसँगै ३६ अंकले उकालो लागेको बजार त्यसयता लगातार तेस्रो दिन पनि घटेको हो । बुधबार नेप्से परिसुचक ९ दशमलव ६४ अंकले घटेर १ हजार ३ सय ८७ दशमलव ०८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । नयाँ सरकार गठन भएको दिन ३६ अंकको वृद्धिले हौसिएका लगानीकर्ता पुन लगातारको घटाई शेयर बजारप्रति शसंकित देखिएका छन् । नयाँ सरकार गठन भएपनि...
-
२०७४ फाल्गुण ४, शुक्रबार
तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै
–गोकर्णप्रसाद भण्डारी चरिकोट माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक...
-
२०७४ माघ १५, सोमबार
विश्व सम्पदा क्षेत्र र ‘महर्जन बिजनेश एशोसियट्स’ भवनको कनेक्सन !!!
विश्व सम्पदा क्षेत्र नजिक रहेको निर्माणाधिन ‘महर्जन बिजनेश एशोसियट्स’को भवनको विषयमा कसैले पनि विरोध गर्नुपर्ने नदेखिएको बताइएको छ । उक्त भवनले विश्व सम्पदा क्षेत्रलाई नकारात्मक प्रभाव पार्न सक्ने भन्दै केहीले विरोध गरेपछि काठमाडौं महानगरपालिकाका प्रवत्ता ज्ञानेन्द्र कार्कीले पूरातत्व विभागकै स्विकृतिमा नक्सा पाससहित भूमिगत तल्ला निर्माण भएकाले विरोध गर्नु औचित्य नभएको बताउनुभयो । ‘अहिलेसम्म...


