बिजनेस
-
२०७६ बैशाख ३, मंगलबार
शेयर बजारमा उत्साह ः दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३।३३ बिन्दुले बढेर एक हजार २१२।०५ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५।४८ बिन्दुले बढेर २६०।२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार सङ्ख्या र रकममा समेत वृद्धि भएको छ । कूल १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता...
-
२०७६ बैशाख २, सोमबार
२५ लाखको आलुको कारोवार
विष्णुपादुका क्लबले कास्कीको हेमजामा आयोजना गरेको दशौँ राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोवार भएको छ । ‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिवार खाऊँ, आलु एक परिवार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोवार भएको हो । गत चैत २२ देखि वैशाख १ गतेसम्म आयोजित सो महोत्वसमा ६५ हजार दर्शकले अवलोकन गरेको झाँकी...
-
२०७६ बैशाख २, सोमबार
भैरहवामा पनि ‘ब्रोकर’ कार्यालय
शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो कार्यालयसँगै रुपन्देहीमा शेयर खरीद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथ, भैरहवामा भिजन सेक्युरिटिज प्राली ९३४० नं को शाखा स्थापनापछि शेयर खरीद तथा बिक्री गर्न लगानीकर्ता भैरहवाबाट बुटवल आउनुपर्ने अवस्थाको अन्त्य भएको छ । “केही लगानीकर्ता...
-
२०७६ बैशाख १, आइतबार
स्थानीय उत्पादनको व्यापार घट्दो
बागलुङ नगरपालिका–१२ अमलाचौरका टेकबहादुर चुधारले विगत डेढ दशकदेखि ठेका, ठेकीको व्यापार गर्दै आउनुभएको छ । आफैंले उत्पादन गरेको ठेका ठेकी विशेषगरी चैते दशैँका अवसर पारेर यहाँ लाग्ने मेलामा सबैभन्दा बढी बिक्री हुने गरेको उहाँले बताउनुभयो । तर यो वर्ष ठेकाको व्यापार निकै घटेको अनुभव उहाँको छ । “कृषि पेशा गर्न छोडेपछि गाई–भैँसी कम पाल्न थालेँ”, चुधारले भन्नुभयो, “घरमा वस्तुभाउ नभएपछि ठेका किन लग्थे...
-
२०७५ चैत्र २७, बुधबार
शेयर बजारमा सामान्य सुधार
मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३।५२ विन्दुले बढेर एक हजार १८४।६१ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०।७३ विन्दुले बढेर २५३।५८ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता शेयर रु ४१ करोड चार लाख ९४ हजार ६३२ मा खरीद बिक्री...
-
२०७५ चैत्र २६, मंगलबार
रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै
जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो । ती कम्पनीले आज छुट्टा–छुट्टै आह्वानपत्र सार्वजनिक गरी साधारण शेयरमा आवेदन दिन लगानीकर्तालाई आग्रह गरेका हुन् । सूचनाअनुसार रसुवागढीले रु...
-
२०७५ चैत्र २६, मंगलबार
नेपालमा व्यापार प्रवद्र्धन गर्दै ताइवानी व्यवसायी
नेपालमा व्यापार प्रवद्र्धनका लागि ताइवानका व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ता सम्मिलित सो प्रतिनिधिमण्डलले यही वैशाख ५ गते नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापार विस्तारको...
-
२०७५ चैत्र २६, मंगलबार
शेयर बजार ः दोहोरो अङ्कले घट्यो
लगातार उकालो लागेको शेयर बजारमा आज भने शेयरको मूल्य दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०।८२ विन्दुले घटेर एक हजार १८०।८६ विन्दमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।१९ विन्दुले घटेर २५२।८१ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेपनि कारोवार रकम भने आज बढेको छ । कूल १७१ कम्पनीको २७ लाख ३९ हजार ६८९ कित्ता...
-
२०७५ चैत्र २५, सोमबार
शेयर बजार स् नौ अङ्कको सुधार
लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि सुधार आएको छ । नेपाल स्टक एक्सेचञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९।३२ बिन्दुले बढेर एक हजार १९१।९७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।०२ बिन्दुले बढेर २५५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोवार रकममा समेत आज उच्च अङ्कले वृद्धि भएको छ । कूल १७० कम्पनीको २९ लाख ५१ हजार ४७८ कित्ता शेयर रु ९०...
-
२०७५ चैत्र १८, सोमबार
शेयर बजारमा सुधार छ अङ्कको वृद्धि
आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६।४३ विन्दुले बढेर एक हजार १४९।९९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।४५ विन्दुले बढेर २४४।८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७१ कम्पनीका १२ लाख ६५ हजार ६६२ कित्ता शेयर रु ३५ करोड २८ लाख १० हजार...
-
२०७५ चैत्र १७, आइतबार
थामियो शेयर बजार
शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।९१ विन्दुले घटेर एक हजार १४३।५९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचकसमेत ०।१२ विन्दुले घटेर २४३।३६ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको नौ लाख ५० हजार ६४३ कित्ता शेयर रु २६ करोड ६६ लाख छ हजार ८१० मूल्यमा कारोवार भयो । कारोवार भएका दश उपसमूहमध्ये आज...
-
२०७५ चैत्र १४, बिहिबार
प्रधानमन्त्रीलाई २० कित्ता शेयर
जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ । यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि...


