STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७६ बैशाख २५, बुधबार

    शेयर बजारमा गिरावट

    सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक ३।६८ बिन्दुले घटेर एक हजार २९७।६० बिन्दुमा पगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।१७ बिन्दुले घटेर २७८।०७ बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीका १९ लाख सात हजार ७८३ कित्ता शेयर रु ५० करोड ७९...

  • २०७६ बैशाख २३, सोमबार

    शेयर बजार ः २२ अङ्कको वृद्धि

    लगातार घट्दै आएको शेयर बजार आज भने करिब २२ अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २१ दशमलव ७३ बिन्दुले वृद्धि भई एक हजार २९९ दशमलव ४१ बिन्दुमा पुगेको छ । प्रतिशत आधारमा हेर्दा आज बजार एक दशमलव ७० प्रतिशतले वृद्धि भएको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव शुन्य एक अङ्कले बढेको छ । सेन्सेटिभ परिसूचक भने एक दशमलव...

  • २०७६ बैशाख २०, शुक्रबार

    च्याउखेतीबाट रु छ लाख आम्दानी

    बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका हरिदास श्रेष्ठ पत्रकारितासँगै च्याउखेतीमा व्यस्त रहनुभएको छ । श्रीमान् श्रीमती नै खटेर काम गर्ने गरेको च्याउखेतीबाट वार्षिक रु छ लाख नाफा हुने गरेको बताउँदै उहाँले दिउँसो पत्रकारिता गर्ने र बिहानबेलुका फार्ममा खट्ने गर्छु भन्नुभयो । उहाँले भन्नुभयो, “सबै काम मिलाएर पालैपालो गर्छौँ”, धेरै खट्नु पनि नपर्ने र आम्दानी राम्रो हुने भएकाले च्याउखेती नरन्तर गर्दै आएको...

  • २०७६ बैशाख १९, बिहिबार

    कदुई लघुवित्तको साधारण शेयर बिक्री हुँदै

    पछिल्ला दिनमा विभिन्न कम्पनीले साधारण शेयर बिक्री गर्ने क्रम बढेको छ । यसै क्रममा दुई लघुवित्त संस्थाले एकै दिनदेखि साधारण शेयर बिक्री गर्ने तयारी गरेका छन् ।जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले यही वैशाख २७ गतेदेखि साधारण शेयर बिक्री गर्ने तयारीका साथ आज विवरण सार्वजनिक गरेका हुन् । जनसेवीले चार लाख ३२ हजार ९९० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । सो संस्थाले...

  • २०७६ बैशाख १७, मंगलबार

    शेयर बजार ः दोहोरो अङ्कले घट्यो

    एक हजार ३०० को बिन्दुमा पुगेको शेयर पुनःओरालो लागेर एक हजार २९८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्चनका अनुसार कारोवार मापक नेप्से परिसूचक ११।७० बिन्दुले घटेर एक हजार २९८।६० बिन्दुमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार सोमबारदेखि ओरालो लाग्न थालेको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।७४ बिन्दुले घटेर २७९।१० मा पुगेको छ । कारोवार रकम पनि आइतबार, सोमबारको...

  • २०७६ बैशाख १५, आइतबार

    शेयर बजारमा २२ अङ्कको वृद्धि  डेढ अर्ब माथिको कारोवार

    धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२।३९ विन्दुले वृद्धि भई एक हजार ३१४।५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार १।७३ प्रतिशतले वृद्धि भएको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३।१८ विन्दुले बढेर २८२।८५ विन्दुमा पुगेको छ । कूल १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता...

  • २०७६ बैशाख १२, बिहिबार

    उद्यमी बन्न थाले महिला 

    हाते बुनाई तालीम लिएका महिलाहरु उद्यमी बन्न थालेका छन् । कर्णाली प्राविधिक शिक्षालय जुम्लाबाट ऊनको हाते बुनाई तालीम लिएर उनीहरु उद्यमी बन्न थालेका हुन् ।  तालीममा सहभागी २० महिला अस्पताल रोड नजिकै टोपी, मोजा, गलबन्दी र स्वीटर बुन्ने काममा व्यस्त देखिन्छन् । बिहान १० देखि साँझ ४ बजेसम्म उनीहरु टोपी, मोजा, गलबन्दी र स्वीटर बुन्ने गर्छिन । जनजाति समुदायका १० र अन्य समुदायका १० गरी २० महिलाले सो...

  • २०७६ बैशाख १०, मंगलबार

    शेयर बजारमा झिनो सुधार

    धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०।९ विन्दुले बढेर २७२।२७ विन्दुमा पुगेको छ ।  स्टकका अनुसार कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भएका छन् ।...

  • २०७६ बैशाख ६, शुक्रबार

    गृहिणी पनि शेयर बजारमा

    शेयर बजारको केन्द्र बन्न थालेको प्रदेश नं– ५ को अस्थायी राजधानी बुटवलमा गृहिणीले पनि शेयर बजारमा लगानी गर्न थालेका छन् । गृहिणी, शिक्षक र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा आवद्ध महिला लगानीकर्ताले बुटवलस्थित लिञ्च स्टक मार्केट लिमिटेडमार्फत सो लगानी गरेका हुन् । उनीहरुले रु तीन लाखदेखि रु १० लाखसम्म लगानी गरेर लाभान्ससमेत लिएकोे उक्त लिमिटेडकी अधिकृत सोनम पाठकले जानकारी दिनुभयो । उहाँका...

  • २०७६ बैशाख ४, बुधबार

    नेपालगञ्जमा सोल्टी होटल

    प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नेपालगञ्जको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ उद्घाटन गरेपछि व्यवसायीहरु उत्साहित भएका छन्  । एक वर्ष पहिले नै सञ्चालनमा आएको सो होटल नेपालकै पहिलो ग्रिन पाँच तारे होटल भएको होटलका महाप्रबन्धक इन्द्र खड्काले बताउनुभयो ।  खड्काले भन्नुभयो,“ नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन र रोजगारी वृद्धिमा होटलले सहयोग पु¥याउनेछ ।” सो अवसरमा जिल्लास्थित जनप्रतिनिधि, उद्योगी...

  • २०७६ बैशाख ४, बुधबार

     शेयर बजारमा सामान्य वृद्धि

    मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४।९९ विन्दुले बढेर एक हजार २१७।०४ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।३२ विन्दुले बढेर २६१।५७ विन्दुमा पुगेको छ । आज कुल १७१ कम्पनीका २८ लाख एक हजरा ६१३ कित्ता शेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए ।  कारोबार...

  • २०७६ बैशाख ३, मंगलबार

    मौरीपालनबाट मनग्य आम्दानी 

    दैनिक हेरचाह गर्न नपर्ने र दानपानीको उचित व्यवस्थापन नगरे पनि सजिलै आम्दानी लिन सकिने भएकाले मौरीलापालन व्यवसाय यहाँका कृषकलाई राम्रो अम्दानीको स्रोत बनेको छ ।  बाली नालीमा जस्तो रोगकिरा नलाग्ने भएकाले बैतेश्वर गाउँपालिका–४ का युवा प्रमोद दाहाल  हिजो आज बिहान उठ्ने बित्तिकै आफ्नो  घर नजिकैको मौरीको घार पुग्नुहुन्छ । विसं २०७० देखि  ग्यालेक्सी मौरीपालन फार्म खोलेर व्यावसायिकरुपले मौरी पाल्न...

Pages