बिजनेस
-
२०७६ जेठ १५, बुधबार
शेयर बजार स् आठ अङ्कको वृद्धि
शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ८।३९ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ अङ्कले बढेर एक हजार ३१३।८८ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।११ बिन्दुले बढेर २७९।९२ अङ्कमा पुगेको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको २६ लाख २७८ हजार ४२० कित्ता शेयर रु ९० करोड आठ लाख पाँच हजार ९६० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल...
-
२०७६ जेठ १३, सोमबार
शेयर बजार नेप्सेमा झिनो सुधार
शेयर बजारमा आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०।३४ विन्दुले बढेर एक हजार ३०२।९६ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०५ विन्दुले बढेर २७७।६१ मा पुगेको छ । नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रहेको छ । कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर रु ५१ करोड ९५ लाख ५६ हजार ७९३...
-
२०७६ जेठ १२, आइतबार
तरकारी एवं पशुपालनबाट मनग्य आम्दानी
परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई त्याग्दै व्यावसायिक खेती एवं पशुपालन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका कृषकले चरितार्थ गरेका छन् । पोखरा महानगरपालिका–१४ राधाकृष्ण टोलमा सञ्चालन गरेको राधिका एग्रो फार्मले व्यावसायिक तरकारी एवं पशुपालनबाट राम्रो आम्दानी गरेर यतिखेर सबैका लागि अनुकरणीय बनेको हो । भाडामा लिएको १६ रोपनी जग्गामा निर्माण गरिएका हाइटेक ग्रीनहाउस भित्र...
-
२०७६ जेठ १२, आइतबार
शेयर बजार ः दोहोरो अङ्कले घट्यो
साताको पहिलो दिन आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११।९३ बिन्दुले घटेर एक हजार ३०२।६१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २।८२ अङ्कले घटेर २७७।५६ मा ओर्लिएको छ । रु एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा आज कारोवार रकममा समेत गिरावट आएको छ । कूल १६५ कम्पनीको २० लाख...
-
२०७६ जेठ ९, बिहिबार
कुखुरापालन व्यवसायमा रमाउँदै युवा
वैदेशिक रोजगारीमा ठूलै लगानी गर्न तयार हुने तर गाउँमा व्यवसाय नगर्ने धेरै युवा भेटिन्छन् । अरब र खाडी मुलुकमा दिनहुँ हजारौँ युवाहरु रोजगारीका निम्ति बाहिरिने गर्छन् । गाउँमा सानो लगानीमा व्यवसाय गरियो भने प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाहरु छन् । यति हुँदाहँुदै पनि युवा जनशक्ति विदेश पलायन हुने क्रम घट्नेभन्दा झन् बढ्ने क्रममा छ । पाल्पा रामपुरका तीन युवाहरुले भने एक उदाहरणीय कामको थालनी गरेका...
-
२०७६ जेठ ९, बिहिबार
शेयर बजार ः पाँच अङ्कले घट्यो
धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दशमलव ५५ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८९ विन्दुले घटेर २८० दशमलव ३८ अङ्कमा झरेको छ । कूल १७० कम्पनीको २९ लाख ४३ हजार ३०४...
-
२०७६ जेठ ९, बिहिबार
बेतखेतीबाट वर्षेनी ५० लाख आम्दानी
कैलालीको सत्ती कर्णाली सामुदायिक वनले बेतखेतीबाट वर्षेनी रु ५० लाख आम्दानी गर्दै आएको छ । टीकापुर नगरपालिका–७ स्थित उक्त सामुदायिक वनले १४८ हेक्टर जमीनमा बेतखेती गरेको र यसबाट वर्षेनी रु ५० लाखभन्दा बढी आम्दानी गर्दै आएको हो । सामुदायिक वनले चारवटा प्लट बनाएको र चार वर्षमा एक पटक तयार हुने बेत वर्षेनी एक–एक प्लटको बेच्ने गर्दछ ।वर्षेनी एक हजार क्विन्टलदेखि एक हजार ५०० क्विन्टलसम्म उत्पादन हुने...
-
२०७६ जेठ ६, सोमबार
व्यावसायिक एभोकाडा खेती
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा पहिलोपटक एभोकाडाको व्यावसायिक खेती शुरु भएको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको र स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडाको खेतीमा किसानलाई आर्कषित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको व्यवस्थापनमा बाबियाचौरमा तीन दिने एभोकाडाखेती सम्बन्धी तालीमपछि किसानले यसको खेती शुरु गरेका हुन् । किसानलाई...
-
२०७६ जेठ ६, सोमबार
शेयर बजार नौ अङ्कले घट्यो
धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९।१३ बिन्दुले घटेर एक हजार ३०७।७१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।९९ बिन्दुले घटेर २७९।८० मा घटेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर रु एक अर्ब २२ करोड पाँच लाख सात हजार ४८५ मूल्यमा खरीद...
-
२०७६ जेठ ५, आइतबार
शेयर बजार ः सामान्य अङ्कले घट्यो
धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १।८७ बिन्दुले घटेर एक हजार ३१६।८४ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६५ बिन्दुले घटेर २८०।७९ बिन्दुमा पुगेको छ । कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर रु एक अर्ब नौ करोड तीन लाख ४८ हजार २२५...
-
२०७६ जेठ २, बिहिबार
शेयर बजार ः दुई अङ्कले घट्यो
शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।२९ अङ्कले घटेर एक हजार ३१८।७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।८१ अङ्कले घटेर २८१।४४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आज कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर रु ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए । कारोवार...
-
२०७६ जेठ २, बिहिबार
व्यापार घाटा २४ प्रतिशतले वृद्धि
उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनी अर्बौ रुपैयाँको व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महीनामा व्यापार घाटा करीब २४ प्रतिशतले वृद्धि भई रु आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ । पछिल्लो समय मुलुकमा विभिन्न वस्तु तथा सेवाको आयात बढ्दै गएको तथा सोही...


