बिजनेस
-
२०७६ आषाढ १०, मंगलबार
व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित
व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित बनेका छन् । लिची खेतीबाट राम्रो आम्दानी गर्न सफल बनेपछि पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका किसान अहिले लिची खेतीप्रति थप आकर्षित बन्दै गएका हुन । स्थानीयस्तरबाट प्रतिकिलो लिचीलाई रु ६० मा खरीद बिक्री हुँदै आएको छ । रम्भा गाउँपालिका–१ हँुगीबाट मात्र यस आवमा रु २६ लाखको लिची गाउँबाट बाहिर निकासी भएको छ । गाउँमा उत्पादित लिची पाल्पाका स्थानीय बजारदेखि पोखरा,...
-
२०७६ आषाढ ९, सोमबार
शेयर बजार बढ्यो
आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५।७५ बिन्दुले उकालो लागेर एक हजार २६०।१० अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।४४ बिन्दुले बढेर २७१।०४ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोवार रकम भने उल्लेख्यमात्रामा अगाडि बढ्न सकेन । कूल १७३ कम्पनीको १५ लाख चार हजार...
-
२०७६ आषाढ २, सोमबार
नेप्से परिसूचकमा सामान्य सुधार
लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।६३ बिन्दुले वृद्धि भई एक हजार २६०।९० अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीका कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।२९ ले वृद्धि भई २७०।२६ अङ्कमा पुगेको छ । परिसूचक सामान्य सुधार भए पनि कारोवार रकम भने घटेको छ । कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३०...
-
२०७६ आषाढ १, आइतबार
बाख्रापालनबाट वार्षिक ७० लाख भित्र्याउँदै मौजा गाउँ
अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ । पोखरा महानगरपालिकामा रहेर पनि विकट रहेको मौजामा व्यावसायिक रुपमा शुरु बाख्रापालनबाट किसानले प्रत्येक वर्ष पोखरा बजार र आसपासमा खसी, बोका माहु बाख्रा बिक्री गरेर गाउँमा उक्त रकम भित्रिएका हुन् । प्रदेशको ‘बाख्रा हब’को रुपमा...
-
२०७६ जेठ ३१, शुक्रबार
स्याउले बजार नपाउँदा घरमै कुहियो
व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो । छाँगरुमा उत्पादित स्याउ बजार नपाएर बारीमै कुहिने गरेको छ । नजिक बजार नभएको र गाउँबाट बजारसम्म पु¥याउने बाटो नहुँदा यहाँ उत्पादित स्याउ घरबारीमै कुहिने गरेको छ । नेपालतिर बाटोघाटो छैन । भारतीय...
-
२०७६ जेठ ३०, बिहिबार
नेप्से परिसूचक निरन्तर ओरालो
निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २।९२ बिन्दुले घटेर एक हजार २६९।५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।५३ बिन्दुले घटी २७१।८१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । स्टकका अनुसार १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर...
-
२०७६ जेठ २८, मंगलबार
पूँजीबजारमा झिनो सुधार
सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०।१७ बिन्दुले बढेर एक हजार २७५।९८ अङ्कमा थामिएको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०।४० बिन्दुले बढेर २७२।८६ अङ्कमा पुगेको छ । स्टकका अनुसार मङ्गलबार कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर रु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा...
-
२०७६ जेठ २४, शुक्रबार
व्यावसायिक भैँसीपालनमा दलित समुदाय
वीरेन्द्रनगर–१ का ५० घरधुरी दलित समुदायले व्यावसायिक भैँसीपालनको शुरुआत गरेका छन् । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रमको अनुदान सहयोगमा दलित समुदाय भैँसीपालनमा जुटेका हुन् । दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले त्यहाँका प्रत्येक घरधुरी कृषकलाई भैँसी अनुदान दिइएको हो । स्थानीय रामकला सार्कीले विगतमा आफूहरुको दूध बजारमा...
-
२०७६ जेठ २४, शुक्रबार
खुकुरी व्यवसायले फेरिएको दैनिकी
पुख्र्यौली पेशालाई आधुनीकिकरण र औद्योगीकरण गर्न सके स्वदेशमै मनग्य कमाइ गर्न सकिन्छ भन्ने नमूना उदाहरण हुन्, मन्दिरा भोजपुरे खुकुरी उद्योग बडहरामाल–२ बन्दीपुरका सञ्चालक ४५ वर्षीय टङ्कबहादुर विश्वकर्मा । पुस्तौनी रुपमा खुकुरी बनाउँदै आउनुभएका विश्वकर्माले खुकुरी व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । यही व्यवसायबाट उहाँले आफ्ना दुई छोरा, एउटी छोरीलाई लेखपढ र राम्रै थातथलोको पनि जोहो...
-
२०७६ जेठ २१, मंगलबार
शेयर बजार ःसाढे तीन अङ्कले घट्यो
शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।५६ बिन्दुले घटेर एक हजार २८९।२८ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६२ बिन्दुले घटेर २७४।८६ बिन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२...
-
२०७६ जेठ २०, सोमबार
यार्सा सङ्कलनबाट ९० लाख शुल्क
मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले रु ९० लाख शुल्क उठाएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति रु दुई हजार र बाहिर जिल्लाबाट आउनेका लागि...
-
२०७६ जेठ १५, बुधबार
अण्डा र चल्ला बेच्न मुस्किल
देशमा आत्मनिर्भर रहेको कुखुरापालन व्यवसाय पछिल्लो समय सङ्कटमा परेको छ । ह्याचरीहरुले उत्पादन गरेका चल्ला र लेयर्स कुखुराको अण्डाले मूल्य नपाउनुका साथै बिक्न मुस्किल भएपछि व्यवसायमा सङ्कट देखापरेको हो । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार लागतभन्दा निकै कम मूल्यमा चल्ला बिक्री गर्नसमेत कठिन भएको छ । नेपालमा २५३ वटा ह्याचरी छन् । तीमध्ये १४ वटा लेयर्स ह्याचरीले...


