STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ बैशाख १०, मंगलबार

    शेयर बजारमा झिनो सुधार

    धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०।९ विन्दुले बढेर २७२।२७ विन्दुमा पुगेको छ ।  स्टकका अनुसार कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भएका छन् ।...

  • २०७६ बैशाख ६, शुक्रबार

    गृहिणी पनि शेयर बजारमा

    शेयर बजारको केन्द्र बन्न थालेको प्रदेश नं– ५ को अस्थायी राजधानी बुटवलमा गृहिणीले पनि शेयर बजारमा लगानी गर्न थालेका छन् । गृहिणी, शिक्षक र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा आवद्ध महिला लगानीकर्ताले बुटवलस्थित लिञ्च स्टक मार्केट लिमिटेडमार्फत सो लगानी गरेका हुन् । उनीहरुले रु तीन लाखदेखि रु १० लाखसम्म लगानी गरेर लाभान्ससमेत लिएकोे उक्त लिमिटेडकी अधिकृत सोनम पाठकले जानकारी दिनुभयो । उहाँका...

  • २०७६ बैशाख ४, बुधबार

    नेपालगञ्जमा सोल्टी होटल

    प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार नेपालगञ्जको ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ उद्घाटन गरेपछि व्यवसायीहरु उत्साहित भएका छन्  । एक वर्ष पहिले नै सञ्चालनमा आएको सो होटल नेपालकै पहिलो ग्रिन पाँच तारे होटल भएको होटलका महाप्रबन्धक इन्द्र खड्काले बताउनुभयो ।  खड्काले भन्नुभयो,“ नेपालगञ्जमा आर्थिक गतिविधि बढाउन र रोजगारी वृद्धिमा होटलले सहयोग पु¥याउनेछ ।” सो अवसरमा जिल्लास्थित जनप्रतिनिधि, उद्योगी...

  • २०७६ बैशाख ४, बुधबार

     शेयर बजारमा सामान्य वृद्धि

    मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४।९९ विन्दुले बढेर एक हजार २१७।०४ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।३२ विन्दुले बढेर २६१।५७ विन्दुमा पुगेको छ । आज कुल १७१ कम्पनीका २८ लाख एक हजरा ६१३ कित्ता शेयर रु ८२ करोड १६ लाख ९८ हजार १० मा खरीदबिक्री भए ।  कारोबार...

  • २०७६ बैशाख ३, मंगलबार

    मौरीपालनबाट मनग्य आम्दानी 

    दैनिक हेरचाह गर्न नपर्ने र दानपानीको उचित व्यवस्थापन नगरे पनि सजिलै आम्दानी लिन सकिने भएकाले मौरीलापालन व्यवसाय यहाँका कृषकलाई राम्रो अम्दानीको स्रोत बनेको छ ।  बाली नालीमा जस्तो रोगकिरा नलाग्ने भएकाले बैतेश्वर गाउँपालिका–४ का युवा प्रमोद दाहाल  हिजो आज बिहान उठ्ने बित्तिकै आफ्नो  घर नजिकैको मौरीको घार पुग्नुहुन्छ । विसं २०७० देखि  ग्यालेक्सी मौरीपालन फार्म खोलेर व्यावसायिकरुपले मौरी पाल्न...

  • २०७६ बैशाख ३, मंगलबार

     शेयर बजारमा उत्साह ः दोहोरो अङ्कको वृद्धि  

    धितोपत्र बजार आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३।३३ बिन्दुले बढेर एक हजार २१२।०५ बिन्दुमा पुगेको हो ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५।४८ बिन्दुले बढेर २६०।२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार सङ्ख्या र रकममा समेत वृद्धि भएको छ । कूल १७० कम्पनीको २४ लाख ११ हजार ६५० कित्ता...

  • २०७६ बैशाख २, सोमबार

     २५ लाखको आलुको कारोवार

    विष्णुपादुका क्लबले कास्कीको हेमजामा आयोजना गरेको दशौँ राष्ट्रिय हेमजा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोवार भएको छ । ‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिवार खाऊँ, आलु एक परिवार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोवार भएको हो । गत चैत २२ देखि वैशाख १ गतेसम्म आयोजित सो महोत्वसमा ६५ हजार दर्शकले अवलोकन गरेको झाँकी...

  • २०७६ बैशाख २, सोमबार

    भैरहवामा पनि ‘ब्रोकर’ कार्यालय 

    शेयर खरीद तथा बिक्री गर्नका लागि रुपन्देहीको भैरहवामा नयाँ ‘ब्रोकर’ कार्यालय स्थापना भएको छ । सो  कार्यालयसँगै रुपन्देहीमा शेयर खरीद तथा बिक्री गर्ने कार्यालयको सङ्ख्या ६ पुगेको छ ।  सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथ, भैरहवामा भिजन सेक्युरिटिज प्राली ९३४० नं को शाखा स्थापनापछि शेयर खरीद तथा बिक्री गर्न लगानीकर्ता भैरहवाबाट बुटवल आउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।  “केही लगानीकर्ता...

  • २०७६ बैशाख १, आइतबार

    स्थानीय उत्पादनको व्यापार घट्दो 

    बागलुङ नगरपालिका–१२ अमलाचौरका टेकबहादुर चुधारले विगत डेढ दशकदेखि ठेका, ठेकीको व्यापार गर्दै आउनुभएको छ ।  आफैंले उत्पादन गरेको ठेका ठेकी विशेषगरी चैते दशैँका अवसर पारेर यहाँ लाग्ने मेलामा सबैभन्दा बढी बिक्री हुने गरेको उहाँले बताउनुभयो । तर यो वर्ष ठेकाको व्यापार निकै घटेको अनुभव उहाँको छ । “कृषि पेशा गर्न छोडेपछि गाई–भैँसी कम पाल्न थालेँ”, चुधारले भन्नुभयो, “घरमा वस्तुभाउ नभएपछि ठेका किन लग्थे...

  • २०७५ चैत्र २७, बुधबार

    शेयर बजारमा सामान्य सुधार

    मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ३।५२ विन्दुले बढेर एक हजार १८४।६१ विन्दुमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०।७३ विन्दुले बढेर २५३।५८ विन्दुमा पुगेको छ । कूल १६९ कम्पनीका १६ लाख १२ हजार ३९६ कित्ता शेयर रु ४१ करोड चार लाख ९४ हजार ६३२ मा खरीद बिक्री...

  • २०७५ चैत्र २६, मंगलबार

    रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै

    जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो । ती कम्पनीले आज छुट्टा–छुट्टै आह्वानपत्र सार्वजनिक गरी साधारण शेयरमा आवेदन दिन लगानीकर्तालाई आग्रह गरेका हुन् । सूचनाअनुसार रसुवागढीले रु...

  • २०७५ चैत्र २६, मंगलबार

    नेपालमा व्यापार प्रवद्र्धन गर्दै ताइवानी व्यवसायी

     नेपालमा व्यापार प्रवद्र्धनका लागि ताइवानका व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएका छन् । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ता सम्मिलित सो प्रतिनिधिमण्डलले यही वैशाख ५ गते नेपाली व्यवसायीसँग प्रत्यक्ष भेटघाट गरी व्यापार विस्तारको...

Pages