STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७६ आषाढ ३०, सोमबार

    शेयर बजार ः नेप्से पाँच अङ्कले बढ्यो

    सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५।०८ बिन्दुले बढेर एक हजार २५४।५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १।७१ बिन्दुले बढेर २७०।२८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोवार रकममा भने वृद्धि भएन । कूल १७०...

  • २०७६ आषाढ २९, आइतबार

    बीस अर्बको टे«जरी बिल बिक्री गरिँदै

    नेपाल राष्ट्र बैंकले सोमबार रु २० अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा टे«जरी बिल खरीद गर्न लागेको हो जानकारी दिने जनाएको छ । बैंकले यसअघि यही असार २३ गते पनि टे«जरी बिल...

  • २०७६ आषाढ २७, शुक्रबार

    तातोपानीबाट आयात शुरु

    एक महीनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोवार विस्तारै बढ्दै गएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिकरूपमा पुनः सञ्चालनमा ल्याइएको थियो । नवनिर्मित अत्याधुनिक सुक्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता...

  • २०७६ आषाढ २६, बिहिबार

    भारतीय सैनिकको जागिर छाडेर बाख्रापालन

    वैदेशिक रोजगारीबाट फर्किएका स्याङ्जाली युवाको रोजाइमा परेको छ बाख्रापालन । परदेश गएर कठोर परिश्रम गर्नुपरेपछि उनीहरुलाई यो व्यवसाय उपयुक्त लागेको हो । चापाकोट नगरपालिका–४ घुर्लीचौरका ४४ वर्षीय केशरबहादुर खाँणको दैनिकी बाख्राको स्याहारसुसारमै बित्ने गर्छ । भारतीय सेनामा ७ वर्ष बिताउनुभएका खाँण अहिले बाख्रापालन व्यवसायमा रमाइरहनु भएको छ । भारतीय सेनामा काम गरेर अवकाश लिएका उहाँले लण्डनमा ७ वर्ष...

  • २०७६ आषाढ २६, बिहिबार

    शेयर बजारः ओरालो यात्रा कायमै

    बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य एक अङ्कले घटेर २६८ दशमलव ३२ मा पुगेको छ । परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि औषतमा समेटिएको छ...

  • २०७६ आषाढ २५, बुधबार

    धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

    धितोपत्र बजारमा मङ्गबार उकालो लागेको नेप्से परिसूचक बुधबार भने ओरालो लाग्यो । उतारचढावका बीच नेप्से परिसूचक १।१२ अङ्कले घटेर एक हजार २४९।१५ मा पुगेर रोकियो । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।७३ अङ्कले घटेर २६८।३३ मा थामियो । स्टकका अनुसार आज कूल १६८ कम्पनीका २९ लाख ९८ हजार ९४७ कित्ता शेयर रु ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा खरीद बिक्री भए । परिसूचक ओरालो लागे पनि कारोवार...

  • २०७६ आषाढ २४, मंगलबार

    विद्युत् उत्पादन बन्द चाकु बजार उच्च जोखिममा

    सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित चाकुखोला विद्युत् आयोजनामा बाढीले क्षति पु¥याएपछि विद्युत् उत्पादन बन्द भएको छ । शनिबार राति आएको बाढीले क्षति पु¥याएपछि ६ दशमलव ५ मेगावाटको सो आयोजनाको उत्पादन बन्द भएको हो । लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा निर्माण गरिएको सो आयोजनाबाट उत्पादित ६ दशमलव ५ मेगावाट विद्युत् पूर्णरुपमा बन्द भएको छ । त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याउन करीब तीन महीना...

  • २०७६ आषाढ २३, सोमबार

    कफीखेतीको सम्भावना र माग उच्च

    पाँचथर जिल्लामा कफीखेतीको सम्भावना उच्च रहेको पाइएको छ । जिल्लाको दक्षिणी गाउँपालिका तुम्बेवाले माटोको परीक्षण गरेर कफीखेतीका लागि लगानी नै गरेको छ । गाँउपालिकाका उपप्रमुुख धन साँवाका अनुसार कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रूपमा स्थापित गर्न चालू आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेर बेर्ना उत्पादनकार्य शुरु गरिएको छ । साँवाले भन्नुभयो, “कफीको बजार राम्रो छ, हामीले हाम्रो गाउँपालिकामा हावापानी...

  • २०७६ आषाढ २३, सोमबार

    सबैको लघुवित्तको साधारण शेयर बिक्री हुँदै

    पछिल्ला दिनमा लघुवित्त संस्थाको साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । आइतबारदेखि आँधी खोला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री शुरु भएको छ । यस्तै शुक्रबारदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बिक्री भइरहेको छ । यही क्रममा आगामी साउन १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर ९आइपिओ० बिक्री गर्ने भएको छ । संस्थाले आज एक आह्वानपत्र प्रकाशित गरी...

  • २०७६ आषाढ २२, आइतबार

    सल्यानमा उत्पादित टिमुर ४० जिल्लामा निर्यात

    सल्यानमा उत्पादन गरिएका टिमुरका बिरुवाको माग बढ्न थालेको छ । जिल्लामा उत्पादित टिमुरका विरुवाहरु निरोगी र स्वस्थ्य रहेकाले देशभित्रैबाट माग बढ्न थालेको हो । जिल्लामा उत्पादन भएका टिमुरका विरुवाहरु सबै क्षेत्रमा रोप्न सकिने र गुणस्तरीय भएकाले माग बढिरहेकाले जिल्लाका विभिन्न स्थानहरुमा विरुवा उत्पादनका लागि नर्सरी स्थापना गरिएको छ । विरुवाको माग बढ्न थालेपछि व्यावसायिक रुपमा टिमुरको नर्सरी स्थापना...

  • २०७६ आषाढ २२, आइतबार

    शेयर बजार ः चार अङकले घट्यो नेप्से

    साताको पहिलो दिन नै आज शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४।४५ बिन्दुले घटेर एक हजार २५६।०४ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।११ बिन्दुले घटेर २७०।३५ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेपनि आज कारोवार रकम भने औसत नै देखिएको छ । कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर रु ५४...

  • २०७६ आषाढ २०, शुक्रबार

    हेटौँडा सिमेण्टको उत्पादन शुरु

    करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिङकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो । उद्योगका महाप्रबन्धक हेमशङ्कर सिंहका अनुसार करीब रु ३० लाखको लागतमा उद्योगको मेसिन मर्मत एवं निर्माण गरेपछि उद्योग सञ्चालनमा आएको हो । दैनिक...

Pages