STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७५ फाल्गुण ७, मंगलबार

    दहचोकमा पृथ्वीनाराण शाहका सेनापति काजी कालु पाँडेको पूर्ण कदको सालिक

    – कृष्णराज गौतम काठमाडौँ, ७ फागुन ९रासस० स् आधुनिक नेपालका निर्माता निर्माण गरिएको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा रहेको पाँडेको समाधिस्थल नजीकै राखिने सालिक पुरातत्व विभागको सहयोगमा करीब रु १० लाखको लागतमा निर्माण गरिएको उक्त वडाका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यही फागुन ९ गते उक्त सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुहुनेछ । काठमाडौँको पश्चिममा अवस्थित...

  • २०७५ फाल्गुण ६, सोमबार

    महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै

    स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर उनीहरुले जीवीकोपार्जन गर्दै आएका हुन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने ती नदीमा माछा मार्नका लागि निकुञ्जसँग अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पछिल्ला वर्षमा नयाँ...

  • २०७५ फाल्गुण ६, सोमबार

    ‘क्राफट सिटीको घोषणाले हस्तकलाको नगरी बनेको होइनः सत्यमोहन जोशी

    वरिष्ठ संस्कृतिविद् जोशीले आर्थिक समृद्धिका लागि कलाकारहरुको सिर्जनालाई कदर गर्दै हस्तकलाको विकासका लागि साँच्चीकै काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ । वल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं नगरी घोषणा गरेको सन्र्दभमा ललितपुर महानगरपालिका– १६ ले चैत्र १३ देखि १७ गतेसम्म गर्न लागिको हस्तकला र सांस्कृतिक महोत्सवको घोषणा सभामा उहा“ले सो कुरा बताउनुभएको हो । पाटन संग्रहालयमा आयोजित सो...

  • २०७५ फाल्गुण ५, आइतबार

    बादी समुदायको जीवन कष्टकर

    जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायको दिनचर्या कष्टकर बन्दै गएको छ । केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायको पक्की भवन नहुँदा वर्षौँदेखि उनीहरू पालको टहरामुनि बस्दै आएका छन् । यही सडकखण्ड भएर दिनहुँजसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । तर आफूहरूको पीडाका बारेमा हालसम्म कसैले पनि चासो नदेखाएको सो बस्तीका तेज बादीले...

  • २०७५ फाल्गुण ५, आइतबार

    असन, कोथुननी संरक्षणको निम्ति कानूनी सघर्ष थाल्ने

    आदिवासी नेवाः सम्पदा बचाउनको लागि काठमाडौंको असनस्थित कोथुननी संरक्षणको निम्ति कानूनी पाईलासंगै सघर्ष गर्ने घोषणा गरेको छ । काठमाडौं महानगरपालिका २७ वडा असनस्थित कोथुननी संरक्षणको लागि असन कोथुननी बचाऊ अभियानद्वारा कानूनी पाईलासंगै संघर्ष गर्ने निर्णय गरेको हो । असन कोथुननी अभियानको शनिबार काठमाडौंको प्रदीप्त पुस्तकालयमा रहेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा गुथि संस्थानले काठमाडौंको असनको...

  • २०७५ फाल्गुण ४, शनिबार

    ‘गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि महायज्ञ

    सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला’ निर्माणका लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । गोलढुङ्गा खेलकूद समाजको आयोजनामा समाजका संस्थापक अध्यक्ष एवं काङ्ग्रेस नेता स्व सुदर्शन आचार्यको स्मृतिमा रङ्गशाला निर्माणका लागि महायज्ञ गर्न लागिएको हो । समाजका कार्यवाहक अध्यक्ष राजेन्द्र अर्यालले आचार्यको चाहना गोलढुङ्गाको खेलकूद विकासका लागि खेलमैदान निर्माण गर्ने भएकाले समाजले भोलिदेखि...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ राख्न माग

    राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । समितिका केन्द्रीय सभापति भुवनेश्वर मण्डल राजवंशीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरलाई प्रदेशको स्थायी राजधानी तथा विराटनगर महानगपालिका र तत्कालीन कटहरी गाविस, झोराहाट भौडाहा, भाथिगछ, बुधनगर, वैजनाथपुर , टङ्कीसिनवारी गाविस क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    झापामा कला साहित्य उत्सव

    रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो । फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको चौथो शृङ्खलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष...

  • २०७५ फाल्गुण ३, शुक्रबार

    बास छ, लालपुर्जा छैन !

    – हिक्मत बहादुर नेपाली सदरमुकाम दैलेख बजारदेखि ६ किलोमिटरको दूरीमा रहेको पञ्चकोशी तीर्थस्थलमध्येको प्रशिद्ध धार्मिक स्थल हो श्रीस्थान । दैलेख बजार श्रीस्थान सडक खण्डको पुछारको छेउमै रहेको कुईकानाको रातामाटे दलित बस्ती । यही सडकखण्ड भएर दिनहुँ जसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । सडकको छेउमै रहेको लालपुर्जाविहीन सुकुम्बासी दलित वस्तीमा दिनहुँ जसो ओहोरदोहोर गर्ने गरे पनि उनीहरुको ध्यान...

  • २०७५ फाल्गुण २, बिहिबार

    प्रणय दिवस – मायालु डाँडामा भिड

    –धु्रवसागर शर्मा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा लभ्लीहिलमा प्रेमिल माहोल देखिन थालेको छ । सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न थालेको हो । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको उक्त षँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य वृद्धि भएको स्थानीयवासी...

  • २०७५ फाल्गुण १, बुधबार

    चचा नृत्य विषयक छलफल

    नेपालमा बज्रयान बौद्धधर्मको प्रवद्र्धन गर्न युवापुस्ताले विशेष ध्यान दिनुपर्नेमा बौद्धविद्वानले व्यक्त गर्नुभएको छ । ‘बौद्ध दर्शन अध्ययन पुचःले आयोजना गरेको बौद्ध दर्शन’ विषयक छलफल कार्यक्रममा बौद्ध विद्वान गुरु यज्ञमानपति बज्राचार्यले नेपालको बज्रयान बौद्ध धर्ममा चचा नृत्यको विशेष स्थान रहेको बताउँदै यसको संरक्षणका लागि ध्यान जानुपर्ने औँल्याउनुभयो । कार्यक्रममा अमेरिकाको मेरिल्याण्डमा ११...

  • २०७५ फाल्गुण १, बुधबार

    भक्तपुरको हनुमन्ते सफाइ ५१औँ हप्ते अभियान

    देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता भव्यरूपमा मनाइने भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा यही फागुन ४ गते हुने हनुमन्ते सफाइ अभियानको ५१ औँ साताको कार्यक्रम भव्यरुपमा मनाइने भएको हो । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतको ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो...

Pages