STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ बैशाख ३०, मंगलबार

    नइका तीन कृतिको लोकार्पण

    वानीरा फाउन्डेसनले आज एक समारोह बीच राजधानी काठमाडौँमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनाएको छ । सो जन्म जयन्ती समारोहमा वानीरा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित तीन वटा कृतिको लोकार्पण गर्नुभयो ।  लोकार्पण भएका कृतिहरूमा अक्षरशिरोमणि मदनमणि दीक्षितकृत ‘नरेन्द्रराज प्रसाईका पाँच जीवनीकृति’, गोविन्द भट्टकृत ‘इन्दिरा प्रसाईको ए समुद्र !’ र ठाकुर...

  • २०८२ बैशाख २९, सोमबार

    नेपालभाषाको पत्रकारिता शुरुआत भएको १ सय १ वर्षमा

    ललितपुर महानगरपालिका– ९ स्थित सप्तपुर महाविहारमा जन्मिएका धर्मादित्य धर्माचार्य (जगतमान वैद्यं) ले ने.सं १०४५ अर्थात् १९८२ सालमा बुद्धजयन्तीकै दिन भारतको कलकत्ताबाट बुद्धधर्म नामक नेपाल भाषाको पत्रिका प्रकाशन गरेका थिए भने सोही अाधारमा नेपालभाषाको पत्रकारिता शुरुआत भएको १ सय १ वर्ष पुगेको छ। सो पत्रिका नेपाल भाषाका पहिलो पत्रिका रहेको छ। त्यतिबेला नेपालका प्रधानमन्त्री श्री ३ चन्द्रशम्शेर थिए।...

  • २०८२ बैशाख २९, सोमबार

    नेवारहरुको प्रविधि र शिल्प ज्ञानबारे अभिलेखीकरण

    नेवाः समुदायमा सयौं वर्षदेखि प्रचलित र कतिपय हराउँदै जान थालेको ज्ञान, सीप र प्रविधिको अभिलेखीकरण गर्ने कार्य शुरु गरिएको छ। नेपालभाषा एकाडेमी पहलमा सो कार्यको शुरुआत गरिएको हो। विभिन्न क्षेत्रमा कार्यरत प्राज्ञ, विषयविज्ञमार्फत नेवाः समुदायमा प्रचलित कृषि , काष्ठकला र शहरी विकास सम्बन्धी ज्ञान,प्रविधि र सीपको अभिलेख गर्ने कार्यको यसरी शुरुआत गरिएको हो। यही कार्यअन्तर्गत शनिबार राजधानीस्थित...

  • २०८२ बैशाख २८, आइतबार

    तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

    रूपन्देही - पच्चीस सय ६९ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ ।   लुम्बिनी विकास कोषले आज लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए ।  विशेष समारोहमा लुम्बिनी विकास...

  • २०८२ बैशाख २८, आइतबार

    भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

    काठमाडौँ । भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। यो दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्। डोनाल्ड ट्रम्पले भने, 'अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन्। म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु।’ भारत र पाकिस्तानबिच एक...

  • २०८२ बैशाख २७, शनिबार

    डि सिने अवार्डको सोह्रौं संस्करणको मनोनयन सार्वजनिक

    नेपालमा डिजिटल सिनेमा बन्न थालेको आरम्भिक वर्षदेखि  नै छायाँछवि क्रियशनको आयोजनामा निरन्तर हुँदै आईरहेको प्रतिस्ठित नेपाली फिल्म अवार्ड प्रिज्मा डि सिने अवार्डको मनोनयन सार्वजनिक भएको छ । २०६६ सालमा स्थापीत यस अवार्डले हरेक वर्ष नियमित भइइरहे पनि कोविड–१९ पछि अलि ढिलो गरी भैरहेकोमा यस पटक २०८० को सिनेमाबिच प्रतिस्पर्धा गराईएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामा अब ०८२ को हुँदै हुनुपर्नेमा केहि ढिला...

  • २०८२ बैशाख २७, शनिबार

    लोकदोहरी गीत ‘थाहै नपाई’ सार्वजनिक

    नौतुनाको रेलैमा,खरानी जस्ता कैय्यौं लोकप्रिय गीत गाएर लोकदोहरी गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनाएकी गायिका सन्जु न्यौपाने र विनोद गजमेरको स्वर समेटिएको दोहरी गीत ‘थाहै नपाई’ हालै सार्वजनिक भएको छ । यसमा शब्द, संगीत अनिश दवाडी, संगीत संयोजक बिनोद बाजुराली, मिक्सिङ माष्टरिङ खडक बाजुरालीको रहेको छ । जुन गुरुङ र भीम बिकको अभिनय रहेको भिडियोमा छायांकन करण चैसिर, सम्पादन दिपक विष्ट निर्देशन विशाल...

  • २०८२ बैशाख २६, शुक्रबार

    एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योग बन्द

    मकवानपुर - एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगको उपकरण बिग्रिदा शुक्रबारदेखि उत्पादन बन्द भएको छ । सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन । चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन सुरु गरेकामा हाल आएर सो उद्योगको किलमिलको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण...

  • २०८२ बैशाख २६, शुक्रबार

    बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले बालाजु पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर मात्र खुला गर्न र इनडोर पोखरी बनाउन निर्देशन दिएको छ । आज कामपाको उपप्रमुख सुनिता डङ्गोलले उक्त पोखरीको अनुगमन गर्दै निर्देशन दिएकी हुन् ।  पौडी पोखरी, उद्यानको पूर्वाधार, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय अवस्थाको सुधारसँगै बालाजुलाई उत्कृष्ट गन्तव्य बनाउने काम एकैसाथ अगाडि बढाइने उनको भनाइ छ । ...

  • २०८२ बैशाख २६, शुक्रबार

    डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ - पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् । उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गु सार्ने लामखुट्टेको विकास हुने गर्दछ...

  • २०८२ बैशाख २६, शुक्रबार

    जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

    ललितपुर - ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ ।       चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई भीडभाड हुने गरेको ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष अमृत महतले बताए । उनले भने,“...

  • २०८२ बैशाख २६, शुक्रबार

    भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह

    काठमाडौं - नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूलाई भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै दूतावासले सो आग्रह गरेको हो । सूचनामा भारतको जम्मु काश्मीर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन भारत सरकारले जारी...

Pages