STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ जेठ १०, शनिबार

    अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेकोप्रति डा. महेशमान श्रेष्ठको चिन्ता

    नागरिक अगुवा डा. महेशमान श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । नेवाः मिसा ग्वाहालि पुचः र नेवाः ग्वाहालि पुचः काठमाडौं महानगर वडा नं २६ ले गरेको क्षमता विकास प्रशिक्षण कार्यक्रममा उहाँले यसरी देशप्रतिको चिन्ता व्यक्त गर्नुभएको हो । राजनीतिक दलभित्रका विकृत नेता र सोही आचारण भएका कर्मचारीले भ्रष्टाचारमार्फत कुशासन गरेर देश बिगारेको डा. श्रेष्ठको...

  • २०८२ जेठ १०, शनिबार

    इलाममा सिनेमाबाट सिर्जना र पर्यटन प्रवर्द्धनको सन्देश सहित बाल चलचित्र महोत्सव भव्य रूपमा सम्पन्न

    नेपाल सरकार चलचित्र विकास बोर्डको आयोजनामा इलाम नगरपालिका सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा जेठ ५ देखि सुरू भएको “बाल चलचित्र महोत्सव, इलाम” जेठ ९ गते सम्पन्न भएको छ । उक्त महोत्सवको शुक्रवार समापन समारोह विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। सिनेमा, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वयमा केन्द्रित यो महोत्सवले इलामलाई चलचित्र निर्माण र प्रदर्शनको सम्भावनायुक्त...

  • २०८२ जेठ १०, शनिबार

    राजधानीमा मिसन कर्तव्यवोध तालिम सुरु

    राजधानीको बसुन्धरास्थित साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा  सात दिने मिसन कर्तव्यवोध तालिम सुरु भएको छ । ईगल थिंक ट्याङ्कको सहकार्यमा बुधबारदेखि शुरु भएको यो तालिम साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी र युनिभर्सिटी अफ थ्री जेनेरेसनको संयुक्त आयोजनामा  भएको हो । विद्यार्थीहरुमा राष्ट्रियता र नैतिकताको बोध गराउन सहयोग गर्ने उद्देश्यका साथ तालिम सुरु भएको हो । तालिम...

  • २०८२ जेठ ८, बिहिबार

    इलाममा चलचित्र पत्रकार संघको वार्षिकोत्सव तथा राष्ट्रिय भेला

    इलाम - नेपालको चिया राजधानी का रुपमा चिनिने इलाममा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिको आयोजनामा संघको २६ ‍औं स्थापना दिवस सम्पन्न भएको छ । सोही अवसरमा आयोजित समारोह मा ७ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।  चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको संयोजन र चलचित्र पत्रकार संघ नेपाल, इलाम, झापा, मोरङ र सुनसरी शाखाको व्यवस्थापनमा इलामको श्रीअन्तुमा भएको चलचित्र...

  • २०८२ जेठ ७, बुधबार

    ‘फुच्चेहरू’ भनेको निहुँमा विवाद हुँदा युवकको हत्या

    काठमाडौँ - काठमाडौँको गोकर्णेश्वरमा सामान्य विवादमा दुई समूहबिच झगडा हुँदा युवकको हत्या भयो । वैशाख ३० गते राति ९ बजेतिर पाँच जना मिलेर सुन्दरीजल घर भएका ३७ वर्षीय बलिन्द्र प्रकाश राईलाई कुटपिट गरे । उपचारको क्रममा राईको सिनमंगल स्थित केएमसी अस्पतालमा मृत्यु भएको हो । गोकर्णेश्वर नगरपालिका–२ स्थित भट्टि पसलमा बलिन्द्र प्रकाश आफ्ना साथीहरूसँग लोकल मदिरा पिउँदै थिए । राति ९ बज्दै थियो । भट्टीमा ५...

  • २०८२ जेठ ७, बुधबार

    मुक्कुमलुङ संरक्षण आन्दोलन फेरि चर्किने, विरोध कार्यक्रम घोषणा

    काठमाडौँ - उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लङ्घन र जबर्जस्ती विकास योजनाविरुद्ध मुक्कुमलुङ क्षेत्रमा चल्दै आएको संरक्षण आन्दोलन फेरि चर्किने भएको छ । मुक्कुमलुङ ताङसेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय राजनीतिक दलहरूले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका पछिल्ला चरण र आगामी...

  • २०८२ जेठ ७, बुधबार

    काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण

    काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे प्रष्टीकरणमा परेका छन् ।  प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा थप बोल्न चाहेनन् । मंगलबार रातोपाटीसँग उनले भने, ‘यस विषयमा म केही बोल्दिनँ । बाँकी आफैँ बुझ्नुस् ।’ केही अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका...

  • २०८२ जेठ ७, बुधबार

    नेपाल प्रहरीको एआईजीमा सिद्धिविक्रम शाह सिफारिस

    नेपाल प्रहरीको एआईजीमा डीआईजी सिद्धिविक्रम शाह सिफारिस भएका छन्। मंगलबार बसेको सिफारिस समितिको बैठकले उनको नाम सिफारिस गरेको हो।  आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसात अघि नै शाहलाई सिफारिस गरिएको ग्रहमन्त्रालय स्रोतले जानकारी दिएको छ।  शाह हाल नेपाल प्रहरीको विशेष ब्युरो प्रमुख छन्।

  • २०८२ जेठ ७, बुधबार

    प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

    काठमाडौँ - प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ ।  सभाको मंगलबार बसेको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेसँगै  सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।  विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा ४८ सांसदले भाग लिएका थिए ।...

  • २०८२ जेठ ७, बुधबार

    राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

    सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।  अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश...

  • २०८२ जेठ ६, मंगलबार

    लक्की फिल्मी अवार्डको दोस्रो संस्करणको मिति तोकियो

    चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने लक्की फिल्मी अवार्डको दोस्रो संस्करण असार ८ गते हुने मिति तय रय भएको छ । मिडियाका महाप्रबन्धक हरि कार्की 'लक्की' ले एक विज्ञप्ती जारी गर्दै दोस्रो संस्करणको लक्की फिल्मी अवार्ड असार ८ गते गरिने जानकारी दिनुभयो। ‘चलचित्र उद्योगको प्रवद्र्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको...

  • २०८२ जेठ ६, मंगलबार

    ईलाममा बाल चलचित्र निर्माण कार्यशाला आरम्भ

    चलचित्र विकास बोर्डको आयोजनामा 'देशको लागि सिनेमा' अभियान अन्तर्गत "बाल चलचित्र महोत्सव, ईलाम "  अारम्भ भएको छ। जेठ ५ गते सोमबारदेखि १० गते शनिबारसम्म चल्ने यस विशेष महोत्सवमा बालबालिकाका लागि ज्ञान, मनोरञ्जन र सिर्जनात्मकतालाई एकसाथ जोड्ने विविध कार्यक्रमहरू आयोजना गरिने छन्। महोत्सव अन्तर्गत सञ्चालन हुने प्रमुख कार्यक्रमहरूमा: * बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला * घुम्ती सिनेमा तथा सिनेमा...

Pages