STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ जेठ ६, मंगलबार

    नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा प्रवेश

    काठमाडौं - महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ । आन सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् । त्यस्तै पूर्वकप्तान रुबिना...

  • २०८२ जेठ ५, सोमबार

    काठमाडौँको नयाँपाटीमा ३७ वर्षका युवकको हत्या, ५ जना पक्राउ

    काठमाडौं - काठमाडौंको नयाँपाटीमा एक जनाको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।  २०८२ वैशाख ३० गते बेलुका ९ बजेतिर गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीस्थित किराना पसलमा बसिरहेका ३७ वर्षका बलिन्द्र प्रकाश राईको हत्या भएको थियो। बलिन्द्रको उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि फरार रहेका ५ जनालाई पक्राउ गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले...

  • २०८२ जेठ ५, सोमबार

    साउनदेखि ६८ वर्षमाथिकालाई वृद्ध भत्ता दिइने

    काठमाडौं - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले आगामी आर्थिक वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिम प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले आव २०८२/८३ देखि यसको क्षेत्र बढाई ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने व्यवस्था गर्न लागिएको जानकारी...

  • २०८२ जेठ ५, सोमबार

    विद्यालय शिक्षा विधेयक : सहमति एकातिर, विधेयक अर्कातिर

    काठमाडौँ - विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा सरकारले विगतमा गरेका सहमति नआएका भन्दै शिक्षकहरूले त्यसलाई प्रतिगमन भएको बताएका छन् । संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिले आइतबार उक्त विधेयकमाथिको प्रतिवेदन समितिलाई बुझाएसँगै असन्तुष्टि बढ्न थालेको हो ।  सरकार र नेपाल शिक्षक महासंघबिच २०७५, २०७८, २०८० र २०८२ साल गरी चार पटक सहमति भएको थियो । शिक्षण पेसालाई आकर्षित र मर्यादित बनाउन शिक्षक तथा...

  • २०८२ जेठ ५, सोमबार

    भ्रष्टाचारको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने : मेयर बालेन

    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बैठकमा अनुपस्थित भएकोमा कटाक्ष गरे। मेयर शाहले फेसबुकमार्फत ुसरी केपी ओलीु भन्दै भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताए। गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाहको अनुपस्थिति र ओलीको प्रतिक्रियाले दुई नेताबीचको सम्बन्धलाई फेरि उजागर गरेको छ। काठमाडौँ । सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले...

  • २०८२ जेठ ४, आइतबार

    विश्व रेकर्ड राख्ने प्रयास स्वरुप स्टार नेशनल म्युजिक भिडियो अवार्ड सम्पन्न

    संसारकै सबैभन्दा लामो र सबैभन्दा ठूलो दावी गरिएको सांगितिक अवार्ड कार्यक्मको तेश्रो संस्करणको संसार नेशनल स्टार म्युजिक भिडियो अवार्ड भव्य तथा सभ्य रुपमा शनिवार संपन्न भएको छ। बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा महाप्रवन्धक रहेको संसार क्रियशन्स नेपालको आयोजनामा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा तेश्रो संसार नेशनल स्टार म्युजिक भिडियो...

  • २०८२ जेठ ४, आइतबार

    पेट्सान कीर्तिपुरको वार्षिक सभा सम्पन्न

    सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (Public Educational Trust School's Association Nepal, PETSAN) को दक्षिण भेगीय संघको प्रथम वार्षिक सभा सिन्धुपाल्चोक अवस्थित भोटेकोशी बिच रिसोर्टमा बैशाख २८ गते, सोमबार सम्पन्न भयो ।  कीर्तिपुरकै विद्यालयहरू हिलटाउन मा.वि.का तात्कालीन प्रधानाध्यापक रमेश महर्जन र पाँगा मा.वि.का तात्कालीन प्रधानाध्यापक रमेशमान महर्जनको अगुवाईमा नेपालकै सार्वजनिक शैक्षिक...

  • २०८२ जेठ ४, आइतबार

    चाइनिज भाषा अध्ययनरत कीर्तिपुरको हिलटाउन स्कूलका विद्यार्थीहरुलाई सफलता

    हिलटाउन माध्यमिक विद्यालयले विगत चार वर्षदेखि विद्यार्थीहरूलाई निःशुल्क रुपमा चाइनिज भाषा सिक्ने अवसर प्रदान गर्दै आइरहेको छ । विद्यार्थीहरूले चाइनिज भाषा, कला सँस्कृतिसँग सम्बन्धित विविध कृयाकलापमा सक्रिय सहभागिता पनि जनाउँदै आइरहेको छ । यसै क्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू स्मृति साम्बाहाम्फे लिम्बु (कक्षा ९), मिसन कार्की (कक्षा ७), सजना तामाङ (कक्षा ८) र रिजु श्रेष्ठ (कक्षा ७) ले यही...

  • २०८२ जेठ ४, आइतबार

    अग्रज कलाकार पहारी र उप्रेती लगायत पत्रकार सुबेदीलाई ‘हरितारा पुरस्कार’

    भारतको सिने नगरी बलिउड मा समेत गरेका अग्रज अभिनेता टिका पहारी र विगत लामो समयदेखि नेपाली चलचित्र मा सकृय अभिनेत्री रेजीना उप्रतीलाई यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार ’ प्रदान गरिएको छ  भने चलचित्र पत्रकार विष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।  बिहिवार राजधानीमा आयोजित एक समारोहका बीच पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो ।...

  • २०८२ जेठ ४, आइतबार

    डी सिने अवार्डमा सौगात मल्ल र केकी अधिकारी सर्वोत्कृष्ट ठहरियो

    नेपालको चलचित्र जगतमा प्रतिष्ठित मानिएको डी सिने अवार्डको   सोह्रौं  संस्करणको  अवार्ड कार्यक्रममा चलचित्र अगत्स्यबाट सौगात मल्ल सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भए भने केकी अधिकारी प्रसाद २ बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी थिइन् । त्यस्तै, बुलाकी सर्वोत्कृष्ट फिल्म घोषित भयो भने दिमाग खराब चलचित्रबाट निश्चल बस्नेतले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारे । यस वर्ष   प्रिज्मा डिसिने...

  • २०८२ जेठ ४, आइतबार

    निबन्धकार प्रा. राजेन्द्र सुवेदीको स्मृति कार्यक्रम तथा कृति विमोचन

    वरिष्ठ समालोचक तथा निबन्धकार प्रा. राजेन्द्र सुवेदीको चौथो स्मृति दिवसका अवसरमा राजधानीमा एक  कार्यक्रमको आयोजना गरियो । शनिबार काठमाडौँमा भएको कार्यक्रममा प्रमुख अतिथि माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रा. राजेन्द्र सुवेदी नेपाली साहित्यको समालोचना क्षेत्रका प्रतिनिधि समालोचक मात्र नभई एउटा प्रवृत्तिकै नेतृत्वकर्तासमेत हुनुहुन्थ्यो भन्नुभयो । साहित्य, ललितकला तथा चलचित्रका...

  • २०८२ बैशाख ३१, बुधबार

    जेष्ठ ९ गतेदेखि हल हलमा कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनको “नरसिंहा अवतार”

    कीर्तिपुर सिनेप्लेक्स हलका संचालक अध्यक्ष नरेन्द्र महर्जनका साथ दिपक शर्मा ढकाल तथा ध्रुव न्यौपानेको संयुक्त लगानीमा क्रियटिभ सिने आर्ट्सका नेम महर्जनले निर्माण गर्नुभएको बिल्कुलै नयाँ नेपाली चलचित्र “नरसिंहा अवतार” आउँदो जेष्ठ ९ गते शुक्रबारदेखि सम्पूर्ण सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । क्रियटिभ सने आर्ट्स प्रा.लि.ले राज पिक्चर्स प्रा.लि.संगको सहकार्यमा चलचित्र “नरसिंहा अवतार” निर्माण गरिएको...

Pages