STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ जेठ १३, मंगलबार

    काठमाडौं महानगरका प्रमुख बालेनलाई हटाएर उपप्रमुख सुनितालाई दिइयो जिम्मेवारी

    काठमाडौं - सरकारले गणतन्त्र दिवस मूल समारोह समितिको जिम्मेवारीबाट काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई हटाएको छ। बालेनको ठाउँमा महानगरका उपप्रमुख सुनिता डंगोललाई जिम्मेवारी दिइएको छ।  मूल समारोह समिति गठनको बैठकका क्रममा बालेन नपुगेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नामका लागि नाम नराख्नका लागि निर्देशन दिएका थिए।  सोही अनुसार समितिमा बालेनलाई नराखिएको नामावली गृहसचिव गोकर्णमणि दुवाडी...

  • २०८२ जेठ १३, मंगलबार

    राजु पाण्डेको स्पष्टीकरण– कानुनबमोजिम नै प्रमुख प्रशासकीय अधिकृतलाई रोकेको हुँ

    काठमाडौं - काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरी प्रमुख राजु पाण्डेले स्पष्टीकरण बुझाएका छन्।  सोमबार पाण्डेले स्पष्टीकरण बुझाएको गुरागाईंले जानकारी दिए।  उनका अनुसार पाण्डेले स्पष्टीकरणमा आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गरेका छन्।  उहाँले आज स्पष्टीकरण बुझाउनुभएको छ, उनले भने, उक्त दिन आफूलाई जिम्मेवारी दिएको हुँदा कर्तव्य पालना गरेको भन्ने छ। हामी...

  • २०८२ जेठ १३, मंगलबार

    तीनकुने घटना: २६ जनालाई ६० दिन थुनेपछि निर्दोष भन्दै छाडियो

    काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झण्डै डेढसय जनालाई पक्राउ गरेको थियो। ती मध्ये केहीलाई म्याद थप नगरी र अरु पछि अनुसन्धानका क्रममा प्रहरीले रिहा गरेको थियो।  तर अन्तिमसम्म पनि संलग्नता देखिएको भन्दै अदालतबाट म्याद थप गरिरहेका २६ जनालाई भने अन्तिम दिनसम्म थुनेर छाडिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गर्दा आइतबार २६ जनाको संलग्नता...

  • २०८२ जेठ १२, सोमबार

    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

    काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी एमाले ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर...

  • २०८२ जेठ १२, सोमबार

    थारु समुदायका एक हजार आठ सयको रगत परीक्षण

    दोधारा चाँदनी (कञ्चनपुर) १२ जेठ : जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट यहाँका थारु समुदायका एक हजार ८४२ जनाको रगत परीक्षण गरेकोे छ । सिकलसेल एनिमिया तथा थालेसिमिया रोग पहिचान तथा निदान गर्ने उद्देश्यले आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत...

  • २०८२ जेठ १२, सोमबार

    नागरिक अगुवा डा. महेश मान श्रेष्ठ सम्मानित

    नागरिक अगुवा डा. महेश मान श्रेष् नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालको २८ औं स्थापना दिवसको सन्दर्भमा सम्मानित हुनु भएको छ । डा. श्रेष्ठले देशभक्तहरुको आन्दोलन, वामपन्थी र आदिवासी जनजातिको सवालदेखि सामाजिक क्षेत्रमा दिएको योगदानलाई मूल्यांकन गर्दै सम्मान गरेको हो । कार्यक्रममा डा. श्रेष्ठले नेपालमा तीन वटा धार मध्ये पश्चगामी र यथास्थितिवादी धार देशको लागि अभिशाप रहेको ठहर गर्दै नेपालमा नयाँ ढंगको...

  • २०८२ जेठ १२, सोमबार

    नुवाकोटको बट्टारमा शिवालय सिनेप्लेक्स उद्घाटन सम्पन्न

    नुवाकोट जिल्ला को बट्टारका चलचित्रप्रेमी दर्शकहरूको सुविधाका लागि विदुर नगरपालिका–४, बट्टारमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न ‘शिवालय सिनेप्लेक्स’ को औपचारिक उद्घाटन सम्पन्न भएको छ। विभिन्न कारणले बन्द भएका सिनेमा हलहरूलाई मर्मत गरी पुन: सञ्चालनमा ल्याउन चलचित्र विकास बोर्डले सुरू गरेको अभियान अन्तर्गत नुवाकोटको बट्टारमा निर्माण भएको यो हलको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको...

  • २०८२ जेठ ११, आइतबार

    चोभार ब्लुज का साहित्यकार बिक्रम भक्त जोशी संसार साहित्य तारा सम्मान बाट सम्मानित

    lबहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन अध्यक्ष तथा प्रवन्ध निर्देशक रहनु भएको संसार क्रियशन्स नेपालले साहित्य क्षेत्रमा अतुलनीय योगदान दिए वापत  संसार साहित्य तारा सम्मान २०८२ प्रदान गरिएको छ।  संसार क्रियशन्स नेपालले गीत संगीत र चलचित्र कला तथा मनोरन्जन र समाजसेवा क्षेत्रमा मात्र काम गर्दै आएकोमा  चोभार ब्लुज नामक निकथा संग्रहका स्रस्टा साहित्यकार बिक्रम भक्त जोशीलाई पहिलो पल्ट...

  • २०८२ जेठ ११, आइतबार

    नेपालभाषाको गीत ‘सुथसिया निभाः जुयाः’ को कभर प्रतियोगीता हुने भएको छ ।

    प्रतियोगीताको आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन प्रा.लि.ले शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताको घोषणा गरेको हो । नयाँ गायन प्रतिभाको खोजी गर्नुको साथै कला, संगीत क्षेत्रलाई चलायमान बनाइराख्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा बोल्दै प्रतियोगीताका संयोजक बिराजकाजी राजोपाध्यायले संसारभरीमा कुनै पनि भूगोल, वर्ग, समुदाय,...

  • २०८२ जेठ ११, आइतबार

    लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

    मुस्ताङ, उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियाँै वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ । उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । उपल्लो मुस्ताङको लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका मानिस एकै...

  • २०८२ जेठ ११, आइतबार

    शुभकार्यमा प्रदर्शन गरिने छलियानाचको माग उच्च

    दोधारा चाँदनी , विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ । पछिल्लो समय छलिया नाच विवाहमा मात्रै नभई यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रममा समेत छलिया नाच प्रदर्शन हुने गरेको छ । विभिन्न ठाउँमा नाच देखाएवापत छलिया नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । महेन्द्रनगरका सुरज औजीलाई आजभोलि भ्याइनभ्याइ छ ।उहाँ छलिया नृत्यका लागि...

  • २०८२ जेठ ११, आइतबार

    नेपाली रेडीयोकर्मी तिमिल्सिना अष्ट्रेलियामा पुरस्कृत

    अष्ट्रेलियाको राजधानी क्यान्बेराको एफ् एम् ९१.१ मा नेपाली भाषाको रेडीयो कार्यक्रम निर्माता तथा संचालकका रुपमा कर्म गर्दै आइरहेका रेडियोकर्मि प्रदीप तिमल्सिना अष्ट्रेलियाको भाषा भाषीहरुको प्रसारक छाता संगठन नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया ( एन् एम् बि सि) द्वारा हरेक बर्ष प्रदान गरिने कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५ बाट सम्मानित भएका छन् ।  अष्ट्रेलिया भरबाट यस बर्ष बिभिन्न्...

Pages