STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ आषाढ ३, मंगलबार

    सुवर्णकेशरी चित्रकार र जुजुकाजि रन्जित सम्मानित

    गणेशदेवी मेमोरियल फाउण्डेसनको आयोजनामा नेपाल भाषा,साहित्य,कला र संगीतको क्षेत्रमा विशिष्ट योगदान पु-याउनु हुने स्रस्ताहरुलाई सम्मान तथा पुरस्कृत गरिने एक बार्षिक कार्यक्रम “गणेश देवी स्मृति पुरस्कार” को तेस्रो संस्करणमा ख़्यातिप्राप्त वरिष्ठ साहित्यकार र प्रतिबद्ध भाषा अभियन्त सुवर्णकेशरी चित्रकार र वरिष्ठ ग़ायक  जुजु काजी रंजितलाई (सम्मान पत्र सहित जनही नगद रु. २५०००/- ) सम्मान गरीएको छ ।   ...

  • २०८२ जेठ ३०, शुक्रबार

    देवता–देवताबिच यौनिकता दर्शाइ पनौतीमा ज्यापुन्हि सम्पन्न

    काभ्रेपलाञ्चोक - काभ्रेपलाञ्चोकको पनौतीमा देवताबिच यौनिकता प्रदर्शन गरी तीन दिनदेखि मनाइएको हिलेजात्रा (ज्याःपुन्ही) बुधबार राति सम्पन्न भएको छ । जात्राको अन्तिम दिन अर्थात् आज (बुधबार) पूर्णिमामा दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीन वटा रथको भाग दौड गराउने र रथ भेटिँदा यौन क्रियाकलाप दर्शाउन दुई रथलाई एकापसमा जुधाइएको थियो । यही क्रियाकलापलाई जात्राको मुख्य आकर्षणका रूपमा लिइन्छ ।...

  • २०८२ जेठ ३०, शुक्रबार

    कमेडी शोमा ओलीप्रति व्यङ्ग्य गरेको भन्दै विशाल भण्डारीलाई बोलाइयो प्रधानमन्त्री कार्यालय

    काठमाडौँ - कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयले बोलाएको छ ।  गत मङ्गलवारको कार्यक्रमको नयाँ शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएपछि उनलाई प्रधानमन्त्रीको कार्यालयबाट बोलावट आएको हो । उक्त शृङ्खलामा राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सांसदहरू डा तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगीलाई...

  • २०८२ जेठ ३०, शुक्रबार

    न्यायाधीश थारुलाई मसी छ्याप्ने ३ जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।  नेकपा बहुमतमा आबद्ध तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले बताएका छन् ।  उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा...

  • २०८२ जेठ ३०, शुक्रबार

    विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्धार

    बिहीबार गुजरातको अहमदाबादमा भएको विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। चाखलाग्दो कुरा त उनी मजाले कुरा गर्न सक्छन्। अहमदाबादको असारवास्थित सिभिल अस्पतालमा उपचार गराइरहेका उनले दुर्घटनाबारे बताएका छन्। उनी हुन् ४० वर्षीय विश्वास कुमार। उनले आफू विमान दुर्घटनाबाट बाँच्न सफल भएको बताएका छन्। उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ। ‘टेकअफ भएको ३० सेकेन्डमै ठुलो आवाज आयो अनि विमान...

  • २०८२ जेठ ३०, शुक्रबार

    इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित २४२ यात्रुको मृत्यु

    काठमाडौं - भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित अधिकांशको मृत्यु भएको छ । बिहिबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । दुर्घटनामा कोही पनि जिवित भेटिने आशा नदेखिएको अहदाबादका पुलिस कमिश्नर जीएस मलिकको भनाइ उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।...

  • २०८२ जेठ २९, बिहिबार

    २४२ जना सवार एयर इन्डियाको ड्रीमलाइनर बोइङ विमान अहमदाबादमा दुर्घटना

    एजेन्सी - एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भयो। जसमा २४२ यात्रु सवार थिए, जसमा पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि थिए। विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटना भयो। दुर्घटना विमानस्थल क्याम्पस नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै भएको थियो, जसले गर्दा धुवाँको मुस्लो देखियो। काठमाडौँ । एयर इन्डियाको बोइङ ७८७...

  • २०८२ जेठ २८, बुधबार

    अन्तर्राष्ट्रिय स्तरमा मातृभाषी पत्रकारिता सम्मेलन हुने

    देशभरका नेवार पत्रकारहरुको साझा संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा  अन्तर्राष्ट्रिय स्तरमा मातृभाषी पत्रकारिता सम्मेलन हुने भएको छ । यही जेठ ३० र ३१ गते शुक्रबार र शनिवार  दुई दिन हुने यस  'दोसो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५' को पहिलो दिनको कार्यक्रम ललितपुरस्थित राष्ट्रिय प्रकृति सरक्षण कोष धापाखेलको हलमा हुने भएकोछ । त्यसैगरी दोस्रो दिन भक्तपुरको मध्यपुर थिमिस्थित...

  • २०८२ जेठ २३, शुक्रबार

    भिजिट भिसा प्रकरणमा मुछिएको गृहमन्त्रीको छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष सकारात्मक

    काठमाडौं - गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाउन सत्तापक्ष तयार भएको छ । शुक्रबार संसद् भवन नयाँ वानेश्वरमा भएको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरेबिच भएको छलफलमा कांग्रेस नेताहरू छानबिन प्रक्रिया अगाडि...

  • २०८२ जेठ २३, शुक्रबार

    भुवनेश्वरी मन्दिरमा पर्यटक लिएर आएको माइक्रो बस दुर्घटना

    काठमाडौं - काठमाडौंको तारकेश्वरस्थित भुवनेश्वरी मन्दिरमा पर्यटक लिएर आएको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।   दिउँसो करिब १ बजेको समयमा काभ्रेको बनेपाबाट तारकेश्वर नगरपालिका-३ तीनपिप्लेको भुवनेश्वरी मन्दिर आएको बा १ ज ८६८५ नम्बरको माइक्रोबस ब्रेक फेल भई दुर्घटनामा परेको हो।  माइक्रोबस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा काभ्रे १० की सुनिता खड्का, सारदा रावत,...

  • २०८२ जेठ २३, शुक्रबार

    बाजुराको बाम्का बजारमा भीषण आगलागी, १८ वटा पसल जले

    काठमाडौं - बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । बाजुरा बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले आगलागीबाट ठूलो क्षति भएको बताए । ‘अहिले पनि आगो नियन्त्रणमा आएको छैन । पूरै बजारमा ठूलो...

  • २०८२ जेठ २३, शुक्रबार

    भोलि इदको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

    भोलि इदको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय इदको अवसरमा भोलि शनिबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

Pages