STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

न्यायाधीश थारुलाई मसी छ्याप्ने ३ जना प्रहरीको नियन्त्रणमा

Janjati Khabar – Janjati Khabar | २०८२ जेठ ३०, शुक्रबार

काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई कालो मसी छ्यापेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । 

नेकपा बहुमतमा आबद्ध तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका एक अधिकृतले बताएका छन् । 

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश थारुलाई बिहीबार आरोपीहरूले चेम्बरमा बसिरहेको अवस्थामा कालो मसी छ्यापेका हुन् । 

Categorized in अपराध-दुर्घटना