
लोकदोहरी गीत ‘थाहै नपाई’ सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ बैशाख २७, शनिबार

नौतुनाको रेलैमा,खरानी जस्ता कैय्यौं लोकप्रिय गीत गाएर लोकदोहरी गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनाएकी गायिका सन्जु न्यौपाने र विनोद गजमेरको स्वर समेटिएको दोहरी गीत ‘थाहै नपाई’ हालै सार्वजनिक भएको छ । यसमा शब्द, संगीत अनिश दवाडी, संगीत संयोजक बिनोद बाजुराली, मिक्सिङ माष्टरिङ खडक बाजुरालीको रहेको छ ।
जुन गुरुङ र भीम बिकको अभिनय रहेको भिडियोमा छायांकन करण चैसिर, सम्पादन दिपक विष्ट निर्देशन विशाल घिमिरेको रहेको छ ।
https://www.youtube.com/watch?v=mvDg-ZxFBKQ&ab_channel=SanjuNeupane
Categorized in साहित्य-कला