सिनेमा
-
२०८३ मङ्सिर ५, शुक्रबार
चलचित्र विकास बोर्डमा कार्यविधि मस्यौदा समितिको बैठक सम्पन्न
चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष मनीष पण्डितज्यूको नियुक्ति पश्चात् गठित कार्यविधि मस्यौदा समितिको पहिलो बैठक शुक्रबार बोर्डमा सम्पन्न भएको छ। अध्यक्ष मनीष पण्डितको संयोजकत्वमा गठित उक्त समितिमा बोर्ड सदस्य गणेश सुवेदी, विज्ञका रुपमा चलचित्रकर्मी जनकदीप पराजुली तथा सदस्य–सचिवका रूपमा अधिकृत गिरीश शर्मासहित चार जना सदस्य रहनुभएको छ। बैठकमा चलचित्र विकास बोर्डमा हाल प्रचलनमा रहेका २१...
-
२०८३ मङ्सिर ४, बिहिबार
मल्टिप्लेक्स चेन ‘क्यूएफएक्सले गरे 'बाटुलाे जून सुपर हिट घाेषित
नेपाली सिनेमा हलको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स सिनेमाज’ले गत कार्तिक २६ बाट प्रदर्शनरत फिल्म ‘बाटुलो जून’लाई सुपरहिट घोषणा गरेको छ । फिल्मलाई क्यूएफएक्सले बुधबार सुपरहिट घोषणा गरेको हो। बुधबार दिउँसो क्यूएफएक्सले आफ्नो आधिकारिक वेभसाइटमा फिल्मलाई ‘सुपरहिट’को ट्याग दिएको छ । प्रदर्शनको पहिलो दुई दिन भित्र आफ्नो चेन अन्तर्गतको ब्यापार मा मात्रै २ करोड ५० लाख भन्दामाथिको विजनेस...
-
२०८३ कार्तिक २०, बिहिबार
उत्सुकता जगायाे बाटुलाे जुनकाे ट्रेलरले
अभिनेथाबाट निर्माता र निर्देशक बनेका भुवन केसिकाे निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’ भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको छ भने बुधबार त्यसको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्मको कथा र त्यसको कालखण्डबारे जानकारी दिएको छ । फिल्म ३०−४० को दशकको ग्रामीण परिवेशमा आधारित देखिन्छ । ट्रेलर पूर्णतः अनमोल केसी र प्रिन्सी...
-
२०८३ कार्तिक २०, बिहिबार
मगर संस्कृतिको मौलिक कथामा ‘जलाकी’ चलचित्र मंसिर ४ गते आउने
मगर समुदायको मौलिक सांस्कृतिक प्रतीक जलाकीलाई प्रेम, त्याग, विछोड र सम्झनाको भावनात्मक कथासँग जोड्दै फिल्म ‘जलाकी’ दर्शकमाझ आउने तयारीमा छ। यसभन्दा अघि खुश्मा जस्तो सफल चलचित्र बनाइसकेका निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको याे फिल्मले एउटा समुदायको सांस्कृतिक पहिचानसँगै सबै मानिसको जीवनमा जोडिने प्रेम र मानवीय संवेदनालाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ। फिल्ममा उपासना सिंह ठकुरी,...
-
२०८३ कार्तिक १७, सोमबार
काठमाडौं हरर फिल्म फेस्टिभलमा ‘KNAR’ उत्कृष्ट छोटो र ‘इन दिस डार्कनेस आई सी यू’ उत्कृष्ट फिचर चलचित्र घाेषित
काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण आइतबार सम्पन्न भएको छ । रसियन हाउस काठमाडौंमा समापन चलचित्रको प्रदर्शन र पुरस्कार वितरणसँगै महोत्सव सकिएको हो । मौसम प्रतिकूल भए पनि तीन दिनसम्म चलेको महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ । दर्शकको मतका आधारमा प्रतिस्पर्धामा रहेका १८ छोटा चलचित्रमध्ये आकाश धिमाल निर्देशित नेपाली चलचित्र ‘KNAR’ उत्कृष्ट छोटो चलचित्र घोषित भयो ।...
-
२०८३ कार्तिक १५, शनिबार
काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण प्रारम्भ्
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयाेजित काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण शुक्रवार रसियन हाउस काठमाडौंमा प्रारम्भ भएको छ ।कूटनीतिक प्रतिनिधि, संस्कृतिकर्मी तथा चलचित्रप्रेमीहरूको उपस्थितिमा प्रारम्भ भएको महोत्सवले हरर फिल्मलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत (जनर) फिल्म निर्माणको विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि चलचित्र विकास...
-
२०८३ कार्तिक २, आइतबार
दर्शक घटेकाेले चलचित्र क्षेत्रमा संकट सिर्जना भनि परिवर्तन नेपालको मञ्चबाट आक्रोश पाेखे
नेपाली चलचित्र प्रदर्शनमा आएको चरम शिथिलता र हलहरूमा दर्शकको घट्दो आकर्षणका बीच मौलिक कला र संस्कृति झल्काउने लघुचलचित्र (शर्ट फिल्म) तथा म्युजिक भिडियो क्षेत्र थप संकटमा परेको छ। लाखौँ कलाकर्मी र प्राविधिकको रोजीरोटी जोडिएको यो विधा राज्यको नीतिगत कमजोरीका कारण मारमा परेको भन्दै सरोकारवालाहरूले साझा आक्रोश पोखेका छन्। सामाजिक संस्था परिवर्तन नेपालले बडा दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको पावन...
-
२०८३ आश्विन २८, बुधबार
‘बाटुलो जून’को छायांकनका क्रममा खिचिएका गाेप्य दृश्यहरु बाहिरिए पछि विवाद
सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘बाटुलो जून’को छायांकनका क्रममा खिचिएका विभिन्न चल अचल दृश्यहरू निर्माण पक्षको अनुमति र स्वीकृतिबिना सामाजिक सञ्जालमा सार्वजनिक भइरहेकोप्रति निर्माण कम्पनीले गम्भीर आपत्ति जनाएको छ । चलचित्र निर्माणका क्रममा खिचिएका दृश्यहरू ‘बिहाइन्ड द सिन्स’ (बीटीएस) चलचित्रको प्रचारप्रसार, कथावस्तुको गोपनीयता र निर्माण पक्षको व्यावसायिक रणनीतिसँग...
-
२०८३ आश्विन २८, बुधबार
बाटुलाे जुनकाे गीतले लियो अग्रता
सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको फिल्म 'बाटुलो जून्'मा समावेश गीत 'मेरो मन चोर्यौ सुटुक्कै' युट्यूव भिडियो ट्रेण्डिङतर्फ नेपालमा पहिलो नम्बरमा आएको छ । बडा दशैंको घटस्थापनाको दिन सार्वजनिक भएको गीतको भिडियोले 'युट्यूव वर्ल्ड टप' अन्तर्गत नेपालमा शीर्ष स्थान ओगट्न सफल भएको हो । २ दिनमा ५ लाखबढि पटक हेरिएको गीतको भ्यूजलाई फिल्म निर्माण युनिटले अर्गानिक भनेको छ। 'केहि दिन पहिले...
-
२०८३ आश्विन २६, सोमबार
चलचित्र कलाकार संघले शुरु गरे साथी राइड
नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले संयुक्त रूपमा ‘साथी राइड’को शुभारम्भ गर्नुभएको हो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी, कलाकार,...
-
२०८३ आश्विन १९, सोमबार
बाटुलाे जुन काे टिजर एक दर्जनभन्दा बढी देशमा चर्चित
निर्देशक तथा अभिनेता भुवन के सि काे निर्देशनमा बनेका चलचित्र 'बाटुलो जून्'को टिजर रिलिजसँगै चर्चाको केन्द्रमा छ । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको अभिनेता अनमोल केसी स्टारर चलचित्रको टिजर सामाजिक सञ्जालमा लोकप्रिय बनिरहँदा युट्यूव ट्रेण्डिङको शीर्ष स्थानमा आउन सफल भएको छ । शुक्रबार सार्वजनिक भएको 'बाटुलो जून' टिजर रिलिजको पहिलो तीन दिनमै युट्यूवको फिल्म चार्टतर्फ नेपालमा पहिलो...
-
२०८३ आश्विन १५, बिहिबार
ईन्दिरा धिमेमैंबाट बेलायतमा जिते सुरेन्द्र तुलाधर र राेजिना सुवाललाई अवार्ड
बेलायतको एम्पायर हलमा सम्पन्न 'दोस्रो नेपाल आदिबासी जनजाति चलचित्र महोत्सव (एनआईएफएफ मा लिम्बू चलचित्र मुन्धुमः अ सेक्रेट अफ साम आदिवासी फिचर चलचित्रतर्फको चलचित्रको उपाधि चुमेको छ। आइतबार २७ सेप्टेम्बरमा सम्पन्न यस महोत्सवमा विभिन्न समुदायका चलचित्रहरूलाई उछिनेर 'मुन्धुम' प्रतिष्ठित अवार्ड हात पारेको हो। नेपाल भाषाको चलचित्र 'इन्दिरा धिमे मैचा' बाट सुरेन्द्र तुलाधर उत्कृष्ट निर्देशक र राेजिना...



