उपत्यका
-
२०७७ आश्विन १०, शनिबार
कीर्तिपुरको खासिबजारमा ‘खै तपाईंको मास्क ?’
ललेन्द्र शाक्य कीर्तिपुर– लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर, लियो क्लब अफ काठमाडौं कीर्तिपुर र हेल्थ वर्कर्स इन कीर्तिपुरको संयुक्त आयोजनामा तथा ४१ वटा विभिन्न संघसंस्थाको सहभागिता कीर्तिपुरका विभिन्न स्थानमा आज शनिबार ‘तपाईंको मास्क खै’ अभियान सम्पन्न भयो । संक्रमणको नारा तोडौं भन्ने नाराका साथ थालिएको सो अभियान गत असोज ३ बाट सुरु भएको थियो । आज खासिबजार प्रहरी वृत्त स्थानमा सो अभियान सुरु...
-
२०७७ आश्विन ९, शुक्रबार
चक्रपथको काम तत्काल शुरु हुने
काठमाडाैं – वाग्मती प्रदेश सरकारले काठमाण्डौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल शुरु गर्ने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार केन्द्र र स्थानीय सरकारहरुसँगको समेत सहकार्यमा आगामी तिहारअघिदेखि नै काम शुरु गर्ने गरी तयारी थालिएको छ । कूल एकसय आठ किलोमिटर लम्बाईको चक्रपथ निर्माणको काम छ वटा खण्डमा गरिने जनाइएको छ । कामको बाँडफाँटअनुसार स्थानीय सरकारले केही स्थानमा नाला...
-
२०७७ आश्विन ९, शुक्रबार
उपत्यकामा सार्वजनिक यातायातको अनुगमन तीव्र
काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै बिहीबारदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको र भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर...
-
२०७७ आश्विन ७, बुधबार
टोखामा भूमिगत तार पड्कियो
काठमाडौं – काठमाडौंको टोखास्थित भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि साे स्थानमा बिजुली गएकाे छ । नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातमै मर्मतका लागिए खटिएकाे थियाे । रातकाे झरीमा काम गर्दा पनि बिग्रिएको ठाउँ पत्ता लगाउन सकेकाे छैन । गए राति लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण...
-
२०७७ आश्विन ६, मंगलबार
असोज १० गते कीर्तिपुरमा राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानको विशेष कार्यक्रम
ललेन्द्र शाक्य 'आजको आवश्यकता, आत्मनिर्भर सहितको समृद्धि' नाराका साथ राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान नेपालले कीर्तिपुरमा एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त अभियानकी कीर्तिपुर नगरपालिका संयोजक एवं कीर्तिपुरका क्रियाशील उद्यमी सविता महर्जनले दिनुभएको जानकारी अनुसार उक्त कार्यक्रम असोज १० गते शनिबार कीर्तिपुर नगरपालिका ३ वडा कुतिसा टोलस्थित श्रीपंचमी मानन्धर गुथिमा...
-
२०७७ आश्विन ५, सोमबार
भक्तपुरकाे भर्चुअल सम्पदा यात्रा हुने
भक्तपुर – युरोपेली मुलुकहरुमा भक्तपुरबारे जानकारी दिने उद्देश्यले भोलि मंगलबार भर्चुअल सम्पदा यात्रा (हेरिटेज टुर) हुने भएको छ । उक्त सम्पदा यात्रा युरोपका दर्जनौं मुलुकमा लाइभ गरिने व्यवस्था गरिएको छ । विश्व कार फ्रि दिवसको अवसर पारेर मंगलबार उक्त भर्चुअल सम्पदा यात्रा हुने भएको हो । प्रत्येक वर्षको सेप्टेम्बर २२ को दिन विश्वभर कार फ्रि दिवस मनाइन्छ । सम्पदा क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरेर...
-
२०७७ आश्विन ५, सोमबार
काठमाडौंका ५३८ सहित उपत्यकामा थप ६७४ जनामा संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौंका ५३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो। यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको...
-
२०७७ आश्विन ३, शनिबार
"खै तपाईंको मास्क ?"
काठमाडौं – लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर, लियो क्लब अफ काठमाडौं कीर्तिपुर र कीर्तिपुर स्वास्थ्यकर्मीहरुको संयुक्त संयोजनमा ‘खै तपाईंको मास्क ?’ अभियान सुरु गरिएको छ । संक्रमणको घेरा तोडौं भन्ने मुख्य नाराका साथ शनिबार कीर्तिपुर बाघभैरवलगायत पांगाको ध्वाकासि, लाछि, अमृतनगर सौगात मन्टेश्वरी स्कुल र नयाँ बजार पांगा दोबाटोमा सो अभियान सुरु गरिएको छ । ४१ वटा संघसंस्थाको संयुक्त सहभागितामा नेवाः...
-
२०७७ आश्विन ३, शनिबार
प्रहरीको निर्घात कुटपिटबारे छानबिन हुने
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन हुने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना छानबिन गर्न तीन सदस्यीय छानबिन समिति बनाएको छ । गुप्तामाथि बिहीबार प्रहरीले नियन्त्रणमा लिनु अघि र पछि कुटपिट गरेको थियो । बिजुलीबजार क्षेत्रमा...
-
२०७७ आश्विन २, शुक्रबार
मेट्रो एफएमको वार्षिकोत्सव सम्पन्न
विजयरत्न असंबरे काठमाडौ महानगरपालिकाले सञ्चालन गरेको सामुदायिक एफइम मेट्रो एफ. एम. ९४ बिन्दु ६ मेगाहर्जको आज बिहिवार २१ औं बार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संचार सम्बन्धि विविध लेखहरु समेटेर ‘मेट्रो स्मारिका’ सार्वजनिक गरीएको छ भने कोविड १९ का कारण सीमित सहभागीअरुका बीच बार्षिकोत्सव मनाइएको हो । यो स्मारिकाको प्रधान सम्पादक राजेन्द्र स्थापित हुनु हुन्छ भने सम्पादक मण्डल मा...
-
२०७७ आश्विन २, शुक्रबार
विद्युतीय मिनी बस सञ्चालनमा
काठमाडौँ – नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गर्नुभएको हो । कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।...
-
२०७७ आश्विन २, शुक्रबार
ललितपुरमा सडक शिलान्यासदेखि बिजनेस क्लिनिक शुरु
ललितपुर – ललितपुर महानगरपालिका वडा नं १५ स्थित स्वीमिङ्पुलदेखि ओलम्पिक कमिटी कार्यालयसम्मको सडक खण्ड शिलान्यास गरिएको छ । भित्रिसडक निर्माण गर्ने योजनानुरुप तीन चरणअन्तर्गत २१ सडक निर्माण अघि बढाउने उद्देश्यका साथ महानगर प्रमुख चिरीबाबु महर्जनले यो सडक शिलान्यास गर्नुभएको हो । सो सडक खण्डको लम्बाई ३४० मिटर रहेको छ । एक्काइस वटै सडकको लम्बाई भने ८ दशमलव ६२ किलोमिटर रहेको छ । यी सबै सडक निर्माणको...


