STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुर १० वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ आश्विन १५, बिहिबार

कीर्तिपुर – कीर्तिपुर नगरपालिका १९ वडाका वडाध्यक्ष अमन महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि कीर्तिपुर १ वडाध्यक्ष हर्ष महर्जन र ९ वडाध्यक्ष गंगाराम महर्जनलाई पनि कोरोना संक्रमण भइसकेको थियो । दुवै संक्रमित वडाध्यक्षहरु राराहिल स्कुलको क्वारेन्टाइनमा बसेर क्वारेन्टाइन मुक्त भएर फर्किसकेका छन् ।

Categorized in उपत्यका