STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य-कला

  • २०७८ आषाढ ५, शनिबार

    विष्णुमायाको नेपालभाषाको गीतको म्यूजिक भिडियो सार्वजनिक

    कोरोना संक्रमण जोखिमया कारण लागु गरिएको लकडाउनको अवस्था मा  नेपालभाषाको साँगितिक क्षेत्रको सकृयता भने जारी नै छ  । यस्तो विषम परिस्थितिमा पनि साँगितिक कृयाकलापहरु भइनैरहेका छन्  । यसै क्रममा शनिबार भर्चुअल माध्यम जुमबाट एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ  । गायिका विष्णु माया व्यन्जनकारको " जित ख्वयेका"   मलाई रुवाएर  बोलको  गीतको म्युजिक भिडियो जुम मा  भर्चुअल  कार्यक्रममा सार्वजनपक...

  • २०७८ जेठ २९, शनिबार

    कलाकार संघको समन्वयमा अभिनेत्री निशाको उपचारमा सहयोग

    हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल  निशा घिमिरेको परिवारलाई विशिष्ट चलचित्रकर्मी अभिनेत्री श् करिष्मा मानन्धरले “ कलाकारलाई कलाकारको साथ” भन्ने आव्हानका साथ अभिनेत्री निशाका पिता  प्रेम प्रसाद घिमिरेलाई रू २५०००।-पच्चीस हजार रुपिंया नगद सहयोग प्रदान गर्नु भएको छ । नेपाल चलचित्र कलाकार संघFAANको समन्वयमा संघका वरिष्ठ उपाध्यक्ष  रेजिना उप्रेती,संघका प्रवक्ता तथा उपाध्यक्ष मोहन निरौला,...

  • २०७८ जेठ २०, बिहिबार

    लकडाउनमा ज्योति म्युजिक सिंगिंग स्टार प्रतियोगिता हुँदै

    यो लकडाउनको समयको सदुपयोग गर्न र आफू सँग भएको प्रतिभा प्रस्फुटन गरेर देखाउन ज्योति म्युजिकले  ज्योति सिंगिंग स्टार कन्टेस्ट को रुपमा एउटा सांगितिक प्रतियोगिताको योजना अगाडि ल्याएको छ । दुईवटा बिधा नेपालभाषा(नेवार) तथा नेपाली भाषा  समावेश हुने उक्त प्रतियोगिता जेष्ठ १३ गते बाट शुरु भईसकेको छ । यो प्रतिस्पर्धा मा भाग लिन चाहने प्रतियोगीहरुका गीतहरु ज्योति म्युजिक को अफिसियल युट्युब च्यानलमा मा...

  • २०७८ जेठ २०, बिहिबार

    अमेरिकाबाट आयो अधुरो सपना

    अहिले गीत संगीतको क्षेत्रमा म्युजिक भिडियोकाे निर्माणमा एक प्रकारको तिब्रता आइरहेको छ  । देश विदेशबाट यस्ता म्युजिक भिडियो हरु सार्वजनिक हुने क्रम पनि बृद्धि भइरहेको छ भने यसै क्रममा अमेरिकाको क्यान्सस् राज्यमा गीतकार रीमा श्रेष्ठको पहिलो गीतिएल्बम् “अधुरो सपना” क्यान्सस्  निवासी स्विटी पौड्याल, सिल्भी विजयानन्द, शिखर शेरचन रअनिष प्रधानाङ्गको प्रमुखआतिथ्यमा सम्पन्न भएको छ भने यसै एल्बममा रहेको...

  • २०७८ जेठ १९, बुधबार

    कलास्टार अनलाइन प्रतिभा खोजी : अन्तिम १२ प्रतियोगी सार्वजनिक

    कलास्टार अनलाइन प्रतिभा खोजी २०७८ सांगीतिक कार्यक्रमको टप प्लस २ मा परेका प्रतिभाहरुको नाम आज बुधबार सार्वजनिक गरिएको छ । संगीतकार शान्तबहादुर शाक्यको संयोजनमा संचालित सो अनलाइन कार्यक्रममा दिवंगत गायक प्रेमध्वज प्रधानलाई श्रद्धाञ्जलिस्वरुप थालिएको थियो । प्रधानकै ४५ औं दिनको पुण्य तिथि पारेर आउँदो असार ५ गते यसको समापन गरिने भएको छ । अनलाइनबाट प्रतिभाको खोजी हुने सो कार्यक्रममा यसपटक ललेन्द्र...

  • २०७८ जेठ ११, मंगलबार

    नौलो डिजिटलमा “निष्ठुरी नसम्झ”

    अमेरिकाबाट सन्चालन मा आइरहेको युट्युब च्यानल “नौलो डीजीटल”  मार्फत   गीतकार रीमा श्रेष्ठको मीठो शब्दमा गायक कर्ण वीरको सुमधुर स्वरमा सजिएको नयाँ गीत “निस्ठुरी नसम्झ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यसमा   दर्जनौं लोकप्रिय गीतमा संगीत भरी सक्नु भएका संगीतकार- अम्बर तुमबापो सुब्बा जीको संगीत रहेको छ भने संगीत संयोजन रिदम कँडेलले गर्नु भएको छ।   तीन दशक जति आफ्नो जीवन अमेरिकामा बिताई सक्दा...

  • २०७८ जेठ २, आइतबार

    "मायालु तिमीलाई"मा छल्किएको सन्देश र अन्जुको प्रेम (भिडियो सहित)

    नेपालको संगीत क्षेत्रमा अहिले दिन दिनै नयाँ म्युजिक भिडियोहरु प्रकाशमा आउने क्रम जारी छ भने यसै क्रममा मनछुने प्रेमिल गीत "मायालु तिमीलाई"को भिडियो सार्बजानिक भएको छ । निमा शेर्पाको स्वरमा रहेको गीतको आकर्षक भिडियो राइजिंग स्म्युल ग्रुप  युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।   गीतको आकर्षक भिडियोमा  सन्देश श्रेष्ठ र  अन्जु चौलागाईं को अभिनय रहेको छ ।  जि डि तामाङ्ग को शब्द तथा संगीत रहेको...

  • २०७८ बैशाख ३१, शुक्रबार

    फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक (भिडियोसहित)

    साहित्यकार एवम् गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा…’ सार्वजनिक भएको छ ।यो   गीतको  म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो । बाबुल गिरीको संगीत तथा एरेञ्ज रहेको गीतमा बाबुलकै स्वर रहेको छ । द पिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा दिनेश राजबाहकको मिक्सिङ छ भने जनकराज खकुरेलको स्वरांकन छ । संजीत सागर मगरको निर्देशन रहेको गीतको भिडियोमा विश्वास भण्डारीको छायाँकन तथा...

  • २०७८ बैशाख २८, मंगलबार

    नइ रजत महोत्सव र त्रिमुर्ति निकेतनका पुरस्कारहरु लकडाउनको कारण स्थगित

    विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले संसारमा त्रास फैलाइरहेको छ भने  सङ्कटको यस्तो विषम परिस्थितिको सिर्जनाका कारण नइ प्रकाशनले नइ रजत महोत्सवका कार्यक्रम हाललाई स्थगित गरेको छ । साथै नइ प्रकाशनले शताब्दी पुरुष सत्यमाेहन जाेशीको १०२ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी व‌ैशाख ३० गते काठमाडौंमा २०७६ र २०७७ सालका नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम रहेकोमा सो समेत स्थगित गरेको कुरा...

  • २०७८ बैशाख २८, मंगलबार

    न्यूरोड गेटैमा... एसराज आराध्यलक्ष्मीको जोडी

    अहिले प्रतिदिन युट्युब मार्फत नयाँ नयाँ म्युजिक भिडियोहरु प्रकाशमा आउने क्रम बढिरहेको छ ।   कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको   यो समय त झन दिनहुँ जसो नयाँ म्यूजिक भिडियोहरु रिलिज भइरहेका छन् । यसै क्रममा हाइलाइट्स नेपाल युट्युब मा गायक नवीन महर्जन ‘मुगलछेँ’ को गीत ‘न्यूरोड गेटैमा’ को म्यूजिक भिडियो सोमबार  सार्वजनिक गरिएको छ...

  • २०७८ बैशाख २७, सोमबार

    सांगीतिक आकाशका एक अमर तारा : प्रेमध्वज प्रधान

    प्रेमध्वज प्रधानलाई नेपालको गोल्डेन भ्वाइस मानिएको छ । संगीत क्षेत्रमा प्रेमध्वज प्रधानजस्ता अतुलनीय अन्य कलाकार छैनन् र हुँदैनन् पनि । नेपालभाषाको पहिलो पप म्ये भनिएको ‘बाला बाला चिंगु मिखा’ जस्तो उल्लेखनीय गीत गाउनुभएका प्रेमध्वज नेपालको संगीत क्षेत्रका त्यस्ता एक प्रतिभा हुन् जसको वर्णन केही हजार शब्दमा गर्न सम्भव छैन । नेपालभाषाको संगीत क्षेत्रमा प्रेमध्वजले जति पनि गीत गाए, ती सबै लोकप्रिय...

  • २०७८ बैशाख १६, बिहिबार

    नवगायिका सुमनको नेवार गीत ‘भ्वासि जुयाः...’ सार्वजनिक

    काठमाडौं – कोरोना जोखिमबाट बच्न जारी निषेधाज्ञा सँगसँगै नेपालभाषाका म्युजिक भिडियोहरु पनि सार्वजनिक हुने क्रम जारी छ । यसै सन्दर्भमा यसपटकको लकडाउन हुनु एक दिनअघि बुधबार नवगायिका सुमन श्रेष्ठ ‘मुना’ले गाएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेवार फिल्म क्षेत्रका लोकप्रिय कलाकार रुपेन्द्र श्रेष्ठ थक्वाःमिको अभिनय रहेको सो म्युजिक भिडियोमा नवअभिनेत्री मुस्कान राजभण्डारीको पनि अभिनय रहेको...

Pages