STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य-कला

  • २०७८ आश्विन २३, शनिबार

    देशविदेशका पचास जनालाई नइ पुरस्कार प्रदान

    नइ प्रकाशनले शनिवार राजधानी काठमाडौमा नइ रजत महोत्सव मनायो । नइ रजत महोत्सवका अवसरमा वाङ्मय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले प्रा.डा.वासुदेव त्रिपाठीलाई पाँच लाख रुपियाँ राशिसहित ‘महासमालोचक’को उपाधि र ‘नइ रजत महोत्सव पुरस्कार’ समर्पण गर्नुभयो । डा.त्रिपाठीलाई बहुआयामिक, समन्वयवादी र युगकै केन्द्रीय समालोचक उल्लेख गरेर उहाँकै उचाइको सप्तनाग जडित ताम्रपत्र समर्पण गरिएको थियो । सोही अवसरमा उहाँलाई...

  • २०७८ आश्विन २३, शनिबार

    मिलापको दशैँ शुभकामना एवं सम्मान कार्यक्रम

    मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम   एक भव्य समारोहबीच सम्पन्न भएको छ । मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई काठमाडौंमा  एक विशेष समारोहबीच   मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो । मिलापका सम्पादक कृष्ण...

  • २०७८ आश्विन १९, मंगलबार

    कलाकारहरुको नगर बन्दै ललितपुर

    ललितपुर महानगरपालिकाले कला क्षेत्रमा समर्पित कलाकारहरुको विकासका लागि सम्बोधन गर्ने भएको छ । नजिकिँदै गरेको पर्वहरु मोहनी, दशैं, नेपाल सम्वत ११४२ नव बर्ष, स्वन्ति, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा सम्मान एवं शुभकामना दिने उद्देश्यले नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले “कला क्षेत्रको विकासका लागि...

  • २०७८ आश्विन १७, आइतबार

    ८९ वर्षीय गायक गुह्येश्वरीको दाफा गीत सार्वजनिक

    राज्यले परम्परागत गीतसंगीतको संरक्षण गर्न नसकेको गुनासो २०७८ असोज १६ शनिबार/काठमाडौं - वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट...

  • २०७८ आश्विन ६, बुधबार

    कीर्तिपुर नगरपालिकाद्वारा “कीर्तिपुर सिंगिङ आइडल ११४२” आयोजना गरिने, प्रतियोगितामा भाग लिन आह्वान

    १५ देखि ३० वर्ष उमेर समूहका प्रतियोगीले भाग लिन पाउने । कार्तिक ३ गते अमासी पुन्हीसम्ममा गीतको भिडियो पठाउनु पर्ने । कीर्तिपुर नगरपालिकाको आयोजनामा सांगितिक कार्यक्रम कीर्तिपुर नगरव्यापी गायन प्रतियोगिता ‘कीर्तिपुर सिङ्गिङ आइडल ११४२’ हुने भएको छ । उक्त ‘कीर्तिपुर सिङ्गिङ आइडल ११४२’ को आयोजना गर्ने जानकारी शनिबार नगरपालिकाको हलमा कीर्तिपुरका चर्चित संगीतकर्मीहरुसंगको छलफल कार्यक्रममा नगर प्रमुख...

  • २०७८ आश्विन ५, मंगलबार

    ज्योती सिङ्गिङ्ग स्टार २०७८ का अन्तिम चरणकालागि प्रतिस्पर्धिहरु छनौट सम्पन्न

    ज्योती म्युजिकद्वारा संचालित ज्योती सिङ्गिङ्ग स्टार २०७८ को सेमिफाइनलको निर्णय सोमबार सार्वजनिक  गरेको छ । नेपालभाषा र नेपाली गरी दुई अलग बिधाका गीत समावेस रहेको उक्त प्रतियोगिताको फाइनलमा जाने प्रतियोगीहरुको छनौट नेपालका प्रतिष्ठित र अनुभवी सांगितिक ब्यक्तिहरुले गर्नुभएको थियो । उक्त कार्यक्रमको निर्णायक रुपमा रहनु भएका वरिष्ठ गायक तथा संगीतकार सुमन कपाली, वरिष्ठ संगीतकार जुगल डंगोल र लोकप्रिय...

  • २०७८ आश्विन ४, सोमबार

    'म नेपाल हो' को भिडियोमा भगवान बुद्धदेखि पृथ्वीनारायणसम्मको भुमिका

    सन्तोष अधिकारीको लगानी रहेको राष्ट्रिय गीत 'म नेपाल हो'को भिडियो हालै रिलिज गरिएको छ । अधिकारी स्वयंमको अभिनय रहेको गीतको भिडियो आइतबार संविधान दिवसको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । निर्माता अधिकारीको कन्सेप्टमा निर्माण भएको गीतको भिडियो निर्देशक निशान स्वयमले सम्पादन गरेका हुन् । असाप इन्टरटेमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गीतको मेकिङ्ग उच्च देखिन्छ । सार्वजनिक भएको...

  • २०७८ आश्विन ४, सोमबार

    बारा र पर्साबाट फर्के परिवर्तन नेपालको कलाकार टोली

    कोभिडको प्रकोप न्युन भएसगै बारा र पर्सामा नाटक मन्चन र वृतचित्र छायॉकनका लागि परिबर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा भाद्र ३० गते काठमान्डौंबाट गएको टोली आश्विन ४ गते काठमाण्डौं फर्किएको छ ।पशु कल्याणका लागि सार्थक अभियान को नारा लिएर गएको उक्त कार्यक्रमलाई एनिमल नेपालको सहयोग रहेको बुझिएकोछ ।टोलीमा मोहन निरौलाका साथ विश्वदीप घिमिरे,प्रल्हाद खरेल ,राधा श्रेष्ठ,जे बी डिसी,...

  • २०७८ आश्विन ३, आइतबार

    लपुमनपा वडा १६ व्यापी गायन तथा नृत्य प्रतियोगिता घोषणा

    ललितपुर महानगरपालिका वडा १६ को आयोजनामा वडाब्यापिं गायक तथा नृत्य कलाकारहरुको प्रतिस्पर्धा हुने भएको छ ।  येँयाः पर्वको अवसर पारी ललितपुर महानगरपालिका वडा १६ ले पुनःनिर्माण गरेको नागबहाल स्थित गगन बाटिका उद्घाटन तथा कलाकार समितिका पदाधिकारीहरुको परिचय गराउन आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो ।  १६ वडा कलाकार समितिले संचालन गर्ने यस प्रतिस्पर्धामा सहभागी हुन वडाका गायक तथा नृत्य कलाकारहरुले...

  • २०७८ आश्विन ३, आइतबार

    पवन जोशीको निर्देशनमा वडा अध्यक्षको म्युजिक भिडियो

    काठमाडौं महानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष न्हुच्छेकाजी महर्जनले रचना गर्नु भएको किन दुख्न थाल्यो मन गीतको म्युजिक भिडियो एक कार्यक्रमको बीच सार्वजनिक गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शनिवार वडा नंबर १८ को कार्यालयमा आयोजित कार्यक्रममा स्वीचअन गरेपछि वडा सरकार प्रमुख महर्जनको गीतको भिडियो सार्वजनिक भएको हो। हाल म्युजिक भिडियो क्षेत्रमा व्यस्त बनिरहनु भएका अग्रज...

  • २०७८ आश्विन १, शुक्रबार

    मल्ल के. सुन्दरकाे नयाँ उपन्यास "सेप्टेम्बर १७" प्रकाशित

    मानवअधिकारवादी नेता एवं नेवार न्ह्यलुवा साहित्यकार मल्ल के. सुन्दरले लेख्नुभएको उपन्यास "सेप्टेम्बर १७" शुक्रबार एक कार्यक्रमबीच विमाेचन भएकाे छ । प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले साे उपन्यासकाे विमाेचन गर्नुभएको हाे ।

  • २०७८ भाद्र ३०, बुधबार

    परिवर्तनको कलाकार टोली बारा र पर्सा प्रस्थान

    कोभिडको प्रकोप न्युन भएसगै बारा र पर्सामा नाटक मन्चन र वृतचित्र छायॉकनका लागि परिबर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा एउटा टोली भाद्र ३० गते काठमान्डुबाट प्रस्थान गरेकोछ । पशु कल्याणका लागि सार्थक अभियान को नारा लिएर गएको उक्त कार्यक्रमलाई एनिमल नेपालको सहयोग रहेको बुझिएकोछ ।टोलीमा मोहन निरौलाका साथ विश्वदीप घिमिरे,प्रल्हाद खरेल ,राधा श्रेष्ठ,जे बी डिसी,शान्ता र जगत रहेका...

Pages