साहित्य-कला
-
२०८० माघ २७, शनिबार
थाइल्यान्ड, सिंगापुर, हुँदै मलेशियामा तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड सम्पन्न
म्युजिक भिडियो जगतको चर्चित निर्देशक बबिता श्रेष्ठ मलेकुको सभापतित्वमा प्रियसी म्युजिक प्राली को आयोजना थाइल्यान्ड सिगापुर हुँदै मलेशिया मा सम्पन्न भएको छ । वरिष्ठ गायक तथा लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल का पुर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको सो तेस्रो अन्तर्राष्ट्रिय सिल्भर म्युजिक अवार्ड मलेशिया को क्वालालमपुर एन.आर.एन हल मा सप्पन्न भएको थियो । सो कार्यक्रम सफल...
-
२०८० माघ २७, शनिबार
तीन जनालाई त्रिमूर्ति पुरस्कार
त्रिमूर्ति निकेतनले सत्रौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२२ ओैँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा तीन जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरियो । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.महादेव...
-
२०८० माघ २२, सोमबार
इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका
काठमाडौं- भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल सिजन १४’ उपाधि दौडमा रहेकी नेपाली गायिका मेनुका पौडेल प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्कर्ष वाङखडे पनि बाहिरिएका छन् । इन्डियन आइडलको इतिहासमै पहिलो पटक एकैदिन दुई जनालाई इलिमनेशन गरिएको हो । झापा हल्दीबारीकी मेनुका दृष्टिविहीन हुन् । तर उनको गायिकी भने प्रशंसनीय...
-
२०८० माघ २०, शनिबार
बिरज महर्जनको दुई म्युजिक भिडियो सार्वजनिक
युवा पुस्ताका प्रतिभावान गायक बिरज महर्जन ले गाउनु भएको दुई वटा गीतका म्युजिक भिडियो अाज शनिवार सार्वजनिक गरिएको छ । शनिवार आयोजित म्युजिक भिडियो सार्वजनिक समारोहमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन प्रमूख अतिथीका रुपमा यी भिडियो हरुको सार्वजनिक गर्नु भएको थियो । यसरी सार्वजनिक भएका दुई गीतहरु मध्ये खस नेपाली भाषाको " तिमि आउने बाटोभरि ” र नेपालभाषाको " नक्कलिम्ह मयजु” रहेका छन् । भिडियो...
-
२०८० माघ १४, आइतबार
मध्यपुरमा भाषण कला प्रशिक्षण सम्पन्न
भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ताहरुलाई लक्षित गरी एक हप्ते प्रखर भाषण कला तथा उद्घाेषण प्रशिक्षण कार्यक्रम सम्पन्न शनिवार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सो प्रशिक्षण कार्यक्रममा मध्यपुर थिमि नगर समितिले सिलसिला मिलाएर बोल्ने र अाैपचारिक कार्यक्रम सञ्चालन गर्ने शैलीको प्रशिक्षण दिइएको हो । प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका...
-
२०८० माघ ९, मंगलबार
सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण
सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार कथाकार माया ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, लेखक गीता अधिकारी, महिला सुरक्षा दबाब समूह अध्यक्ष कल्याणी शाह, सञ्चारिका समूह...
-
२०८० माघ ७, आइतबार
‘आर्यमञ्जुश्री नामसंगीति गाथा’ पुस्तक लोकार्पण
नामसंगीति वाचन गुरु चित्रवीर बज्राचार्यले आफ्नो भीमरथारोहणको अवसरमा “आर्यमञ्जुश्री नासंसंगीति गाथाको नेपालभाषा अनुवाद र धर्मश्री मित्रको कथा” समेत समेटेर पुस्तक प्रकाशन गरी नामसंगीति वाचनमा सक्रिय सयौंलाई उपहारस्वरुप प्रदान गर्नुभएको छ । शनिवार आयोजित एक समारोहमा सो पुस्तक लोकार्पण गरिएको हो । नामसंगीति वाचन गुरु बज्राचार्यका छोराहरु सुरजबीर बज्राचार्य, संजिववीर, सुदिजवीर तथा बुहारीहरु रमा...
-
२०८० माघ ५, शुक्रबार
“माया मिष्ट्री” उपन्यासका लेखक श्रेष्ठको गीतमा निर्देशक जोशीको म्युजिक भिडियो
कम समयमा नै मेरै चर्चा बटुल्न सफल उपन्यासय “माया मिष्ट्री” उपन्यासका लेखक मोहन के. श्रेष्ठको शब्द रचना रहेको गीत “खुसि मागेको थिएँ” को म्यूजिक भिडियोको एक कार्यक्रमका बीच बिहिवार सार्वजनिक गरिएको छ । नेपालभाषाका चर्चित साहित्यकार नबीन प्रकाश श्रेष्ठ ले प्रमूख अतिथी का रुपमा सार्वजनिक गरिएको सो भिडियोको निर्देशन नेपालभाषाको गीत संगीत एवं चलचित्र लगायतका मनोरन्जन क्षेत्रका एक अग्रज कलाकर्मि पवन...
-
२०८० पौष २५, बुधबार
अमेरिकामा द हिमालयन हेड्रिक्स अशेष डंगोल
सांगितिक संसारमा द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली कलाकार अशेष डंगोलले संयुक्त राज्य अमेरिकामा एकल सांगितिक कार्यक्रम गर्न सफल भएका छन् । हिमालयन ग्रिल वाटर फोन्ट प्यासिफिक कोष्ट हाइवेमा करिब दुई घण्टासम्म चलेको उक्त सांगितिक कार्यक्रमा गायक अशेष डंगोलको करिब २५, २६ बर्ष मिहिनत गरेर निर्माण गरिएका नयाँ नेपाली मौलिक सांगितिक धुनहरु प्रस्तुत गरिएको थियो । विश्वभर ब्लुज संगितका लागि...
-
२०८० पौष २५, बुधबार
लोकप्रिय संगीतकार राजनराजले ल्याए मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ गीत
नेपालकी गायिका मेनुका पौडेल अहिले भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहेकी छिन् भने उनै चर्चित गायिका पौडेल को स्वरमा ‘बादलुमाथि’ बोलको नयाँ गीत हालै सार्वजनिक गरिएको छ । चर्चित गायक राजनराज शिवाकोटी र मेनुका पौडेलको युगल स्वर रहेको उक्त गीत रेबेल क्रिएशनले बजारमा ल्याएको हो । अत्यन्तै कर्णप्रीय स्वरमा रहेको उक्त गीतको शब्द एवं सङ्गीत चर्चित गायक एवं सङ्गीतकार ...
-
२०८० पौष १८, बुधबार
साहित्यकारको भीमरथारोहणको अवसरमा एक कृतिको लोकार्पण
नेपालभाषाका पत्रकार र साहित्यकारका रुपमा एक समय चर्चित नामका रुपमा रहेका हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) र उनको धर्मपत्नी बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा आयोजित रात्रिभोज को बीच औपचारिक कार्यक्रम जस्तै राजोपाध्यायका कनिष्ठ पुत्र बिराजकाजी राजोपाध्यायको उदघोषण गरी शुरु भएको एक समारोहको बीच आर के निर्मलद्वारा अनुदित " अजुचायापुगु जादुया भुखाचा ” नामक उपन्यास...
-
२०८० पौष १७, मंगलबार
प्रेमध्वज प्रधानको गीतमा बनेको म्युजिक भिडियो सार्वजनिक
गोल्डेन भ्वाईस अफ नेपाल प्रेमध्वज प्रधानले गाउनु भएको " छन्त छु जुल ”( तिमिलाई के भयो ) बोलको नेपालभाषाको गीतमा बनेको एउटा म्युजिक भिडियोको सोमबार एक समारोहको बीच सार्वजनिक गरिएको छ । गायक प्रेमध्वज को साथमा गायिका प्रतिमा राजभण्डारी को युगल गायन रहेको सो गीतका रचनाकार एवं संगीतकार निर्मलरत्न शाक्य हुनु हुन्छ । विश्वास बज्राचार्य ले निर्देशन गर्नु भएको सो गीतमा लोकप्रिय अभिनेता कर्मा र शोभा...


