STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य-कला

  • २०७८ मङ्सिर २६, आइतबार

    ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को शुभारम्भ

    नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक संस्थाले यो अभियानको शुभारम्भ गरेको हो । महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि चलचित्र समेत निर्माण हुने बताइएको छ । महाअभियानका संयोजक मोहन निरौलाले नेपाल कला संस्कृतिको धनी देश भएको कुरा बताउँदै  मौलिक कला...

  • २०७८ मङ्सिर २२, बुधबार

    केही दिनमा नै कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन सुरु गर्छौं : स्वास्थ्यमन्त्री

    मंसिर २२, २०७८- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको  खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताएका छन् । मंगलबार नुवाकोटस्थित त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा खतिवडाले कुनै पनि सङ्कोच नमानी कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गरे । सरकारले १८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर...

  • २०७८ मङ्सिर २१, मंगलबार

    फोनिज काठमाडौं जिल्लाको नेतृत्वमा शैलेस डंगोल

    आदिबासी जनजाति पत्रकारहरुको छाता संस्था नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा काठमाडौंको छैठौं जिल्ला अधिवेशनले शैलेस डंगोलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सोनाम यान्छी शेर्पा, सचिवमा निशा तामाङ, सह–सचिव राम मगर, कोषाध्यक्षमा रजनी श्रेष्ठलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा सरु श्रेष्ठ, भीम लामा, सुजन पाख्रिन, गीतु...

  • २०७८ मङ्सिर १९, आइतबार

    तेश्रो नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवल भव्य रुपमा सम्पन्न

    नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिवलको तेश्रो संस्करण राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा सर्वोत्कृष्ट चलचित्र निर्देशकको अवार्ड चलचित्र कुईनेटोवाट निर्देशक माधव राज खरेलले हात पारेका छन् । त्यस्तै  महोत्सवमा कल्चरल फिल्म डाईङ क्याण्डल, फिचर फिल्म कथा ७२, डकुमेन्ट्रि फिल्म एउटा फरक कथा, वुमेन फिल्म द कन्फ्युजन, चिल्डेन फिल्म अ स्केयर क्रो, सर्टफिल्म फिट द्याट टच नेशन,...

  • २०७८ मङ्सिर १७, शुक्रबार

    नकुल र विष्णुकाे "लाली जाेवन" सार्वजनिक

     गायकद्धय नकुल थापा र विष्णु थापाले मिठो लोकदोहोरी भाका सार्वजनिक गरेका छन्। गायकद्वयले मिठो भाकाका साथ बुधबार ढल्की जाला त्यो लाली जोवान बोलको लोकदोहोरी सार्वजनिक गरेका हुन्। गायकद्वय नकुल र विष्णुको स्वर तथा शब्द रचना रहेको लोकदोहोरी ढल्की जाला त्यो लाली जोवान म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गायक नकुलकै लय रहेको दोहारी गायनमा गायकद्वयलाई गायिकाहरु प्रतिमा अर्याल र रीता पौडेलले साथ दिएका...

  • २०७८ मङ्सिर १६, बिहिबार

    कीर्तिपुर सिङ्गिङ आइडल–११४२ मा टप टेनमा पर्न सफल कीर्तिपुरका नवोदित गायक गायिकाहरु

    उत्कृष्ट दशमा पर्न सफल हुनेहरू प्रतियोगी नं. १ प्रशान्त सुवेदी, प्रतियोगी नं. २ जोन महर्जन, प्रतियोगी नं. ६ दिवेन वज्राचार्य, प्रतियोगी नं. ७ रसिक मालाकार, प्रतियोगी नं. ८ अतुल मानन्धर, प्रतियोगी नं. १० निकेश मानन्धर, प्रतियोगी नं. ११ नफिसा महर्जन, प्रतियागी नं. १५ सुदेश महर्जन, प्रतियोगी नं. १७ कृपा बाँस्कोटा र प्रतियोगी नं. १८ एकता महर्जन  कीर्तिपुर नगरपालिकाले नेपाल संवत् ११४२ नयाँ वर्षको...

  • २०७८ मङ्सिर १४, मंगलबार

    ३१ औं नारायणगोपाल स्मृति साँझमा गायिका रत्नशोभा महर्जन अतिथि गायिका, कार्यक्रम मंसीर १९ गते थांबहाल कीर्तिपुरमा

    चर्चित गायक राजेश महर्जन नेवाः, सुविन श्रेष्ठ लगायत विभिन्न कलाकारहरुद्वारा स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको गीतसंगीत प्रस्तुत हुने कीर्तिपुर/भ्वाईस अफ कीर्तिपुरको आयोजनामा तथा नेवाः लहनाको प्रायोजनमा ने.सं. ११४२ थिंलाथ्व पारु (मंसीर १९ गते) आइतबार कीर्तिपुर १ वडा थांबहाः टोलमा ३१ औं स्वरसम्राट नारायण गोपाल गुरुवाचार्य स्मृति साँझ सांगितिक कार्यक्रम हुने भएको छ । गत वर्षको ३० औं नारायणगोपाल...

  • २०७८ मङ्सिर १४, मंगलबार

    कीर्तिपुर सिंगिङ आइडल ११४२ दोस्रो चरण सम्पन्न : ८ जना आउट, १० जना टप टेनमा जाने

    कीर्तिपुर/कीर्तिपुर नगरपालिकाद्वारा आयोजना भइरहेको ‘कीर्तिपुर सिंगिङ आइडल ११४२’को दोस्रो चरणको कराओके राउण्ड कार्यक्रम गत शनिबार कीर्तिपुर २ वडास्थित नेपालभाषा एकेदेमि हलमा सम्पन्न भयो । १५  देखि ३० वर्ष उमेर समूहका कीर्तिपुर नगरभित्रका १८ जना प्रतिस्पर्धी प्रतिभाहरुको सांगितिक प्रस्तुति रहेको उक्त आइडलको दोस्रो राउण्डबाट अब १० जना छनोट गरी टप टेनमा पु¥याइने छ भने ८ जना प्रतिस्पर्धीलाई आउट गरिने...

  • २०७८ मङ्सिर १४, मंगलबार

    कुटुम्ब ब्याण्ड, स्टार हस्पिटल र कीर्तिपुर नगरपालिकाको संयुक्त प्रयास : कीर्तिपुरमा स्वास्थ्य, संगीत र सम्पदा उत्सव

    कीर्तिपुर/कीर्तिपुर नगरपालिकासंगको सहकार्यमा कुटुम्ब ब्याण्ड तथा स्टार हस्पिटलले स्वास्थ्य, संगीत र सम्पदा उत्सव गर्ने भएको छ । मंसीर १८ गते शनिबार विहान १० बजेदेखि बेलुकी ७ बजेसम्म कीर्तिपुर नगरपालिकाको १ र २ वडाको बाघभैरवदेखि उमामहेश्वरमा हुने उक्त एकदिने उत्सवलाई ‘फ्रि फोरजी हेल्थ क्याम्प’को रुपमा प्र्रस्तुत गरिने भएको छ । कुटुम्ब ब्याण्डका मेम्बर संगीतकर्मी राजु महर्जनले दिनुभएको जानकारी...

  • २०७८ मङ्सिर ७, मंगलबार

    कीर्तिपुर नगरपालिका ३ वडाद्वारा लघु चलचित्र “कीर्तिमान” निर्माण गरिने, नगर प्रमुख तथा उपप्रमुखद्वारा शुभ–साईत

    कीर्तिपुर/कीर्तिपुर नगरपालिका २ वडा कार्यालयका लागि कीर्तिपुर मिडिया हाउसद्वारा ‘कीर्तिमान’ नामक लघु चलचित्र निर्माण गरिने भएको छ । कीर्तिपुरका शिक्षाविद् जुजुभाई महर्जनको कथा रहेको ज्येष्ठ नागरिकहरुमा समर्पित यथार्थ कथामा आधारित उक्त लघु चलचित्र ‘कीर्तिमान’को परिकल्पनाकार संचारकर्मी ज्ञानकुमार महर्जनको रहेको छ  भने छायाँकारको रुपमा कीर्तिपुरकै सक्रिय संचारकर्मी प्रताप महर्जन रहनुभएको छ ।...

  • २०७८ मङ्सिर ७, मंगलबार

    कीर्तिपुर सिंगिङ आइडल ११४२ मा राम्रो प्रस्तुति गर्नेछु : नवप्रतिभा गायिका एकता महर्जन

    कीर्तिपुर/एकता महर्जन, कीर्तिपुर नगरपालिका १० वडा, गुतपौ टोल निवासी नवोदित नवप्रतिभा गायिका हुन् । हाल एकता कीर्तिपुर नगरपालिकाद्वारा आयोजित ‘कीर्तिपुर सिंगिङ आइडल ११४२’ मा भाग लिइरहेकी छिन् । सानै उमेरदेखि गायन क्षेत्रमा झुकाब भएकी नवप्रतिभा गायिका एकता महर्जन हाल कक्षा ११ मा अध्ययनरत छिन् । स्कूलमा अतिरिक्त क्रियाकलापको रुपमा स्काउटतिर पनि लागेकी नवप्रतिभा गायिका एकताको भविष्यको चाहना एक...

  • २०७८ मङ्सिर ४, शनिबार

    प्रविन ताम्राकारलाई इन्द्रलाल श्रेष्ठ स्मृति पुरस्कार

    वाशिंटन डि.सी.मा तीन दशक देखि विभिन्न संघ संस्था मार्फत सक्रिय रहँदै आएकी एनईसीसीका कोषाध्यक्ष र एपपीपीए का पूर्व संचालक समिति सदस्य मगन देवी श्रेष्ठ द्वारा आफ्नो स्वर्गीय पिता रेडियो नेपालका वाद्यवादक सुप्रसिद्ध कलाकार, संगीत शिक्षक इन्द्रलाल श्रेष्ठको स्मृतिमा सन् २०१६ देखि स्थापित पुरस्कार करिव १ दशक देखि वाशिंटनमा विभिन्न धार्मिक सामाजिक शैक्षिक, अनलाइन अन्तरर्वाता एवं सांगितिक गतिविधिमा...

Pages