STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य-कला

  • २०७७ चैत्र १८, बुधबार

    आफ्नै म्युजिक भिडियोमा भिक्षुको अभिनय गर्दै एरोन

    आमाको गुणगान गरिएको नेपालभाषाको एउटा बालगीतको म्युजिक भिडियोको शुटिङ यही चैत १७ गतेबाट सुरु भएको छ । कीर्तिपुरका बालप्रतिभा गायक एरोन महर्जनले गाएको तथा भुवन महर्जनद्वारा रचित एवं संगीतबद्ध ‘मां’ शीर्षकको सो गीतको म्युजिक भिडियाको शुटिङ सुरु भएको हो । संगीत सर्जक रामशरण नेपालीका नाति, सारंगी एवं भ्वाइलिनवाद श्याम नेपालीका छोरा प्रिन्स नेपालीको संगीत संयोजन रहेको यस गीतमा कुटुम्ब ब्याण्डले...

  • २०७७ चैत्र १६, सोमबार

    एम्स आर्टिष्ट फुटसल कलरफूल म्यूजिकल पिकनिक चोभारमा सम्पन्न

    फुटसल पछि एम्स टिमको दोस्रो प्रस्तुति भोटेखोला र्‌याफ्टिङ एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा एम्स आर्टिष्ट फुटसल कलरफूल म्यूजिकल पिकनिक चैत्र १४ गते शनिवार चोभारको मञ्जुश्री पार्कमा सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा ख्यालिजुजु (हाँस्य सम्राट) मदनकृष्ण श्रेष्ठ एवं ‘फेरि भेटौंला’ र ‘बेहुली’ चलचित्रका बरिष्ठ नायक प्रकाश...

  • २०७७ चैत्र १०, मंगलबार

    अगिना र सुशील शाही दम्पतीको दुई भाषाका दुई गीत सार्वजनिक

    नेपालको  संगीत क्षेत्रमा उदियमान दम्पतीका रुपमा परिचित सुशील शाही र अगिना तण्डुकार शाही को स्वर रहेको नेपालभाषाको एउटा गीत " माया रे रत्न " र नेपाली भाषाको " अाँखा लाग्यो निरमाया  " गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ ।  प्रसिद्ध संगीतकार लोकप्रिय गायक जुजुकाजि रन्जितले प्रमुख अतिथी का रुपमा पानसमा दियो प्रज्वलन गरी समारोहको उदघाटन गरेका थिए भने वरिष्ठ चलचित्र पत्रकार विजयरत्न असंबरेले...

  • २०७७ चैत्र ९, सोमबार

    सारिका घिमिरेको स्वरमा ‘ह्याप्पी होली’

    रंगको पर्व होली नजिकिदै जाँदा यस सम्बन्धि गीतहरू सार्वजनिक हुने क्रमले तिब्रता लिन थालेको छ । यही क्रममा अमेरिकामा रहेकि गीतकार कमला न्यौपाने को   होलि रङ्ग होलि र प्रसिद्ध अभिनेत्री दीपाश्री निरौलाको  धनिया के होलि सार्वजनिक भईसकेका छन् भने  यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सुन्दर नायिका  गायिका भनेर चिनिनु हुने सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’  पनि  सार्वजनिक भएको छ...

  • २०७७ चैत्र ७, शनिबार

    मिस नेवाः कृषा महर्जनलाई देय् दबूको सम्मान

    काठमाडौं महानगरपालिका वडा नं. १५ बस्ने कृषा महर्जन मिस नेवाः ११४१ को उपाधि जित्न सफल भएको उपलक्ष्यमा उनलाई सम्मान गर्ने एवं बधाई दिने कार्यक्रम सम्पन्न भएको छ । नेवाः देय् दबू, १५ वडा समितिले सुश्री महर्जनलाई १५ वडाको सामुदायिक भवनमा नेवार परम्परा अनुरुप सगुन दिएर सम्मान गरेको थियो । मिस नेवाः ११४१ को उपाधि जित्न सफल महर्जनले नेवार जाति, भाषा र नेवार कला, संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्नका...

  • २०७७ चैत्र ६, शुक्रबार

    नेशनल इन्टरटेन्मेन्ट अवार्ड-२०२१ मा संगीतसाधक र पत्रकारहरु सम्मानित

    रसियन कल्चर सेन्टरमा आयोजित ‘नेशनल इन्टरटेन्मेन्ट अवार्ड९२०२१’    वरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई बिहिबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सम्मानित गरिएको छ ।  संगीतकार बासकोटालाई विशिष्ट संगीत साधक सम्मान अर्पण गरिएको हो भने क्रिएटिभ इन्साइट मिडियाले बिहिबार काठमाडौंमा आयोजना गरेको नेशनल इन्टरटेन्मेन्ट अवार्ड्स-२०२१ मा चार जना पत्रकारहरु पनि सम्मानित भएका छन् । समारोहमा कलाकर्मी डटकमका...

  • २०७७ चैत्र ४, बुधबार

    आदिबासी जनजाति साहित्यकार महासंघको नेवाः राज्य समिति गठन

    आदिबासी मातृभाषामा कलम चलाइरहेका साहित्यकारहरुको छाता संगठनको रुपमा स्थापना भएको आदिबासी जनजाति साहित्यकार महासंघले आफ्नो नेवाः राज्य समिति   शाक्य सुरेनको संयोजकत्वमा गठन गरेको छ  । बुद्ध बार कुपण्डोल को सातोआकि भवनमा सम्पन्न घोषणा सभामा आदिबासी जनजाति साहित्यकार महासंघका केन्द्रिय तदर्थ समितीका संयोजक  राजन मुकारुङ्ग  प्रमुख अतिथी का रुपमा उपस्थित हुनु भएको सो सभामा उहाँ ले नै नेवाः राज्य...

  • २०७७ चैत्र ३, मंगलबार

    दीप श्रेष्ठको स्वरमा रविन पियाको गीत सार्वजनिक

    नेपालका चर्चित गीतकार रविन पियाको मायामय गीतको भिडियो हालै सार्वजनिक गरिएको छ। सुप्रसिद्द गायक दीप श्रेष्ठको कर्णप्रिय आवाजमा मायामा "धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके" बोलको गीतको भिडियो सात समुद्रपारि अमेरिकावाट सार्वजनिक गरिएको हो। अमेरिकामा रहेर भोगाइका अनगिन्ति यथार्थहरुलाई आत्मसात गर्दै गीतबाट भावनालाई बुलन्द गर्दैआएका गीतकार रविन पियाको यो गीतको भिडियो अमेरिकाको टेक्सास स्थित...

  • २०७७ चैत्र २, सोमबार

    एम्स फुटसलमा भीम तुलाधर र चम्सुरीको टिम विजयी

    कलाकारहरुलाई एकापसमा परिचित गराउने उद्देश्यले एम्स इन्टरटेन्टमेन्ट प्रा.लि.को आयोजनामा गत फागुन २९ गते एम्स आर्टिष्ट फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मत्स्य रिक्रियशन सेन्टर मच्छेगाउँमा भएको सो फुटसल प्रतियोगितामा पुरुष कलाकारहरुतर्फ गायक भीम तुलाधरको टिम प्रथम भएको छ भने महिला कलाकारहरुतर्फ कलाकार पल्पसा डंगोल चम्सुरीको टिम प्रथम भएको छ । पुरुषतर्फ कृष्णभक्त महर्जनको टिम दोस्रो र भाइकाजि...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    बालप्रतिभा एरोनको नयाँ म्युजिक भिडियो आउँदै

    कीर्तिपुर - बालप्रतिभा एरोन महर्जनले गाएको गीत ‘मां (आमा)’ को म्युजिक भिडियो निर्माण हुन लागेको छ । संगीतकार भुवन महर्जनद्वारा रचित एवं संगीतबद्ध यस गीतको म्युजिक भिडियो निर्माणको मुहूर्त आज शुक्रबार सम्पन्न भएको छ । मुहूर्त कार्यक्रममा गायक महर्जनका हजुरबुबा राजु महर्जनले क्यामरा पुजा गरेका थिए । पूजापछि गीतको बोलको केही भागकाे छायाँकन समेत गरिएकाे थियो । म्युजिक भिडियोको निर्देशन, छायांकन एवं...

  • २०७७ फाल्गुण २८, शुक्रबार

    साहित्यकार मोक्षबहादुर अमात्यको पुस्तक “तिकि तिकि” र गीतिएल्बम “छ व जि” लोकार्पण

    नेपालभाषाका मूर्धन्य साहित्यकार मोक्षबहादुर अमात्यको नेपालभाषाको हाइकु संग्रह पुस्तक ‘तिकि तिकि’ र उहाँकै रचनामा तयार भएको गीतको एल्बम ‘छ व जि’ को लोकार्पण एक विशेष कार्यक्रमका बीच बिहिवार सम्पन्न भएको छ । वरिष्ठ समालोचक एवं साहित्यकार डा. मोहन हिमांसु थापाको प्रमुख आतिथ्यतामा ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक एवं कार्यक्रमका सभापति नरेशबीर शाक्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि,...

  • २०७७ फाल्गुण २७, बिहिबार

    मनिषा कोइरालाको 'महामृत्युंजय मंत्र' सार्वजनिक

    बलिउड  कि ख्यातिप्राप्त अभिनेत्री तथा लेखक मनिषा कोइरालाको स्वर रहेको  'महामृत्युंजय मंत्र' महाशिवरात्रीको अवसरमा सार्वजनिक गर्नु भएको छ । आज विहिबार सार्वजनिक गरिएको  महामृत्युंजय मन्त्रमा अभिनेत्री मनिषासँगै सुरेन्द्र श्रेष्ठ (सुर-सुधा) र सरस्वती खत्रीको स्वर रहेको छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युंजयमा संस्कृत शब्द छन् । यो महामृत्युंजय सुरेन्द्र श्रेष्ठले कम्पोज गर्नु भएको हो भने...

Pages