STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०७६ बैशाख ६, शुक्रबार

    गयल शिक्षकको तलब कट्टा

    नयाँ शैक्षिक सत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचना बिना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्नेभएको छ । नयाँ शैक्षिक सत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले बताउनुभयो ।  उहाँका अनुसार गत शैक्षिक सत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो । लामाले भन्नुभयो, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापर्वाही हो, अब निवेदन र सूचना...

  • २०७६ बैशाख ६, शुक्रबार

    मिलेनियम ट्रेकमा आन्तरिक भ्रमण वर्ष र भिजिट नेपाल लक्षित पूर्वाधार

    मिलेनियम ट्रेक व्यवस्थापन समितिले गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र ‘भिजिट नेपाल २०२०’ लाई लक्षित गरी पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्ग९मिलेनियम ट्रेक०का विभिन्न चार ठाउँमा पदयात्रा मार्ग सुधारका साथै शौचालय लगायतका अत्यावश्यकीय पूर्वाधारलाई अघि बढाइएको हो । मिलेनियम ट्रेक व्यवस्थापन समितिका...

  • २०७६ बैशाख ६, शुक्रबार

    समयमा पानी परेपछि गुहुँको उत्पादनमा  वृिद्ध

    समयमा आकासे पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहँु उत्पादन राम्रो भएको किसानले बताएका छन् ।    गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४०० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७०० मेट्रिक टन २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र...

  • २०७६ बैशाख ६, शुक्रबार

    सुन्तला क्षेत्र विस्तार

    सरकारले पाँच करोडभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलाका लागि आत्मनिर्भर बनाउन क्षेत्र विस्तार गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जाजरकोटलार्ई सुन्तला जोनका रुपमा विकास गरी अघिल्लो वर्षदेखि लागू भएको सुन्तला क्षेत्र यो वर्ष थप विस्तार भएको छ ।  सरकारले गत वर्षदेखि शुरु गरेको उक्त परियोजनाअन्तर्गत जाजरकोटका  नलगाड नगरपालिका र कुशे गाउँपालिकामा विस्तार भएको उक्त...

  • २०७६ बैशाख ६, शुक्रबार

    युएन मिसनमा खटिएको प्रहरी टोलीलाई बिदाइ

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिएको टोलीलाई बिदाइ गर्नुभएको छ । महानिरीक्षक खनालले १६ औँ समूहमा खटिई जाने टोलीको कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गर्नुभयो । बिदाइ कार्यक्रममा महानिरीक्षक खनालले संयुक्त...

  • २०७६ बैशाख ६, शुक्रबार

    हाम्रै माटो मलिलो छ, यहीँ सुन फल्छ

    लमही नगरपालिका–३ टिकलीगढमा अवस्थित १२ बिगाहा जमीनमा यतिखेर गोलभेँडा, लौका, भिण्डी, करेला, काँक्रो, खुर्सानी, सिमी, बन्दा, फूलकोभीलगायतका धेरै तरकारी लटरम्म फलेका छन् ।  यति धेरै जमीनमा फरक फरक प्लटमा छुट्टाछुट्टै तरकारी लटरम्म फलेको देख्दा त्यहाँ पुग्ने जो सुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ तरकारी किसान श्रीधर पुन पनि । पसिना र पौरखले लहलह छन् उहाँको बारीमा धेरै थरिका तरकारी ।  व्यावसायिक...

  • २०७६ बैशाख ६, शुक्रबार

    उन्नत जातको स्याउ खेती शुरु

    बाजुराको गौमूल गाउँपालिकाले उन्नत जातको स्याउ खेती शुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार हावापानी अनुकूल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न ०।२५ हेक्टरमा शुरु गरिएको कृषि शाखा प्रमुख रमेश विकले बताउनुभयो । कृषि विकास शाखाले परीक्षणका लागि पहिलोपटक उक्त खेती शुरु गरेको छ । फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको शुरुआत गर्न थालिएको हो । गौमूलमा स्थानीय जातका...

  • २०७६ बैशाख ६, शुक्रबार

    ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता

    सरकारले काठमाडौँ उपत्यकामा काम गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने भएको छ । धुलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनुपर्ने भएकाले ट्राफिक प्रहरीलाई सरकारले भत्ता दिन लागेको हो । भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका–२०७५ समेत स्वीकृत भएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीमा कार्यरत कार्यालय सहयोगी...

  • २०७६ बैशाख ६, शुक्रबार

    आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन– प्रधानसेनापति

    नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्र्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो...

  • २०७६ बैशाख ६, शुक्रबार

    जात्रामा काम गर्ने सेवक जुटाउन समस्या

    गुठी संस्थानलाई रातो मछिन्द्रनाथको जात्राको तयारीका लागि आवश्यक पर्ने जनशक्ति जुटाउन गाह्रो पर्न थालेको छ । पहिले सेवक९गुठी भाषामा रकमे भनिन्छ० सँग पर्याप्त समय भए पनि अहिले उनीहरु व्यस्त हुँदा काममा लगाउन गाह्रो पर्न थालेको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । ललितपुरका विभिन्न समुदायको सहभागितामा जात्रा हुने गरेको छ । मछिन्द्रनाथको जात्राको तयारीदेखि भोटो देखाउँदासम्म उनीहरुका लागि फरक÷फरक...

  • २०७६ बैशाख ६, शुक्रबार

    शिक्षालाई सीप र श्रमसँग जोड्नुपर्छ

    नेपालको शिक्षा नीतिलाई सीप र श्रमसँग जोड्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटीइभिटी का सदस्य सचिव पुष्परमण वाग्लेले अब नेपालको शिक्षा प्रणाली उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्ने बताउनुभयो । अब...

  • २०७६ बैशाख ६, शुक्रबार

    रसुवागढीका स्वास्थ्यकर्मीलाई प्रशिक्षण

    उत्तरी नाका रसुवागढीबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा सहजता ल्याउन सीमा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई बिहीबार पहिलो प्रशिक्षण दिइएको छ । स्वास्थ्य सेवा विभागको आयोजनामा नेपाल–चीनबीच रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा थप सहयोग पु¥याउन त्यहाँ स्थापित हेल्थडेस्क, टिमुरे स्वास्थ्यचौकी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्राविधिक कर्मचारीलाई दुई दिने...

Pages